19/09/2025
📢 भालुबाङका लागि खुशीको खबर!
लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टरहरु अब वेटा हेल्थ केयर, भालुबाङ, दाङ मा! 🏥
🗓 असोज ६ गते सोमबार
👩⚕️ डा. बिनिता रेगी – टाउको र नशा रोग तथा मनोरोग विशेषज्ञ (MBBS, MD Psychiatry)
👨⚕️ डा. सरोज चापागाई – नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ (MBBS, MS ENT-HNS)
📍 सेवा स्थान: वेटा हेल्थ केयर, राप्ती–१, भालुबाङ, दाङ
📞 सम्पर्क: 9842729664 | 9766253477
🩺 उच्चस्तरीय स्वास्थ्य सेवा अब तपाईंको नजिकै!
#भालुबाङ #दाङ #स्वास्थ्यसेवा #विशेषज्ञडाक्टर