Medical knowledge license to pro

Medical knowledge license to pro 🩺Medical Knowledge|💉Health License Prep|💊From Learner to Pro| Empowering Future Health Profession

02/12/2025

#केही_पूर्ण_रूपहरुः

➤ B.A. — Bachelor of Arts
➤ M.A. — Master of Arts
➤ B.Sc. — Bachelor of Science
➤ M.Sc. — Master of Science
➤ B.Sc.Ag. — Bachelor of Science in Agriculture
➤ M.Sc.Ag. — Master of Science in Agriculture
➤ M.B.B.S. — Bachelor of Medicine and Bachelor of Surgery
➤ M.D. — Doctor of Medicine
➤ M.S. — Master of Surgery
➤ Ph. D. / D. Phil. — Doctor of Philosophy (Arts & Science)
➤ D. Litt./Lit. — Doctor of Literature / Doctor of Letters
➤ D.Sc. — Doctor of Science
➤ B. Com. — Bachelor of Commerce
➤ M. Com. — Master of Commerce
➤ Dr. — Doctor
➤ B.P. — Blood Pressure
➤ Mr. — Mister
➤ Mrs. — Mistress
➤ M.S. — miss (used for female married & unmarried)
➤ Miss — used before unmarried girls
➤ M.P. — Member of Parliament
➤ M.L.A. — Member of Legislative Assembly
➤ M.L.C. — Member of Legislative Council
➤ P.M. — Prime Minister
➤ C.M. — Chief Minister
➤ C-in-C — Commander-In-Chief
➤ L.D.C. — Lower Division Clerk
➤ U.D.C. — Upper Division Clerk
➤ Lt. Gov. — Lieutenant Governor
➤ D.M. — District Magistrate
➤ V.I.P. — Very Important Person
➤ I.T.O. — Income Tax Officer
➤ C.I.D. — Criminal Investigation Department
➤ C/o — Care of
➤ S/o — Son of
➤ C.B.I. — Central Bureau of Investigati
on
Medical knowledge license to pro

३८औँ विश्व एड्स दिवस"अवरोधहरू पार गरौ, एड्स प्रतिकार्य रूपान्तरण गरौं" ("Overcoming disruption, transforming the AIDS re...
01/12/2025

३८औँ विश्व एड्स दिवस
"अवरोधहरू पार गरौ, एड्स प्रतिकार्य रूपान्तरण गरौं"
("Overcoming disruption, transforming the AIDS response")

Medical knowledge license to pro

How Painkillers Works 💊
15/11/2025

How Painkillers Works 💊

15/11/2025

Do you Know How Painkillers Works 💊

बिश्व मधुमेह दिवस! Nov 14
14/11/2025

बिश्व मधुमेह दिवस! Nov 14

NPL सिजन टु को टिकट बिक्री खुल्ला: यस्तो छ टिकट मूल्य सूची !😊
13/11/2025

NPL सिजन टु को टिकट बिक्री खुल्ला: यस्तो छ टिकट मूल्य सूची !😊

महत्वपूर्ण सूचना !यदि तपाईं Cetophen (Paracetamol Tablets) batch no CT-1123 प्रयोग गर्दै हुनुहुन्छ भने तुरुन्त बन्द गर्न...
13/11/2025

महत्वपूर्ण सूचना !

यदि तपाईं Cetophen (Paracetamol Tablets) batch no CT-1123 प्रयोग गर्दै हुनुहुन्छ भने तुरुन्त बन्द गर्नुहोस्।

औषधि व्यवस्था विभाग, नेपालले Lomus Pharmaceuticals द्वारा उत्पादन गरिएको Cetophen batch no. CT-1123 औषधि गुणस्तर नपुगेको कारण बजारबाट हटाउने निर्णय गरेको छ।

स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यो औषधि प्रयोग नगर्नुहोस् र विकल्पका लागि नजिकको स्वास्थ्यकर्मी वा फार्मासिस्टसँग परामर्श गर्नुहोस्।

10/11/2025

The human hand is a system of bones, muscles, and ligaments working in harmony...

This 3D animation shows how structure and motion combine powering everything from grip to fine precision.

















Medical knowledge license to pro

02/11/2025

A rare look inside the heart.

This 3D fly-through shows the chambers, valves, and flow pathways from the inside while the heart is beating.

1,224..





























🏥 CBR गर्ने तरिका (Health Field मा)
01/11/2025

🏥 CBR गर्ने तरिका (Health Field मा)

पाठेघरको मुखको क्यान्सर (Cervical Cancer):         परिचय, कारण, लक्षण र रोकथाम🛑पाठेघरको मुखको क्यान्सर के हो?पाठेघरको मु...
27/10/2025

पाठेघरको मुखको क्यान्सर (Cervical Cancer):

परिचय, कारण, लक्षण र रोकथाम

🛑पाठेघरको मुखको क्यान्सर के हो?

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) महिलाको प्रजनन प्रणालीको एक हिस्सा, पाठेघरको मुख (Cervix) मा हुने क्यान्सर हो। पाठेघरको मुख भनेको पाठेघरको तल्लो भाग हो जसले पाठेघरलाई योनीसँग जोड्छ। यो क्यान्सर पाठेघरको मुखमा रहेका कोषहरू असामान्य र अनियन्त्रित रूपमा वृद्धि हुँदा सुरु हुन्छ। नेपालमा महिलाहरूमा देखिने क्यान्सरमध्ये यो सबभन्दा बढी हुने क्यान्सर हो।

🛑कसरी हुन्छ?

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमाभाइरस (Human Papillomavirus - HPV) नामक भाइरसको दीर्घकालीन संक्रमण हो। एच.पी.भी. भाइरस प्रायः यौन सम्पर्कबाट सर्छ। यद्यपि एच.पी.भी. संक्रमण धेरै सामान्य छ र धेरैजसो अवस्थामा शरीरको प्रतिरोधात्मक क्षमताले भाइरसलाई आफैं हटाउँछ, तर उच्च जोखिमयुक्त (High-risk) एच.पी.भी. प्रकारको संक्रमण लामो समयसम्म रहिरहेमा यसले पाठेघरको मुखका कोषहरूमा परिवर्तन ल्याउँछ, जुन बिस्तारै क्यान्सरमा परिणत हुन सक्छ।

1. जोखिमका अन्य कारकहरू:
• धेरैजनासँग असुरक्षित यौन सम्पर्क राख्ने।
• सानो उमेरमा यौन क्रियाकलाप सुरु गर्ने वा बच्चा जन्माउने।
• धुम्रपान गर्ने।
• कमजोर प्रतिरोधात्मक क्षमता (जस्तै: एच.आई.भी. संक्रमण)।
• लामो समयसम्म हार्मोनयुक्त परिवार नियोजनका साधनहरू प्रयोग गर्ने।

🛑कसरी थाहा पाउने (लक्षणहरू)?
सुरुवाती चरणमा पाठेघरको मुखको क्यान्सरको कुनै खास लक्षण नदेखिन सक्छ, त्यसैले नियमित जाँच (Screening) महत्त्वपूर्ण हुन्छ। रोग बढ्दै गएपछि निम्न लक्षणहरू देखा पर्न सक्छन्:
• असामान्य योनि रक्तस्राव: महिनावारीको बीचमा वा यौन सम्पर्कपछि रगत देखिनु, रजोनिवृत्ति (Menopause) पछि रगत बग्नु
• असामान्य योनि स्राव: पानी जस्तो, दुर्गन्धित वा रगत मिसिएको स्राव आउनु।
• यौन सम्पर्क गर्दा दुखाइ हुनु।
• तल्लो पेट वा ढाड दुख्नु (रोग धेरै फैलिएमा)।

🛑रोकथाम के हो?
पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्न सकिने क्यान्सर मानिन्छ। रोकथामका मुख्य उपायहरू निम्न छन्:
• एच.पी.भी. खोप (HPV Vaccine): यो क्यान्सरको सबैभन्दा प्रभावकारी रोकथामको उपाय हो। यो खोपले क्यान्सर गराउने एच.पी.भी. का सामान्य प्रकारहरूबाट बचाउँछ। नेपाल सरकारले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई Medical knowledge license to pro

17/09/2025

Shout out to my newest followers! Excited to have you onboard! Sarada Joshi, Xettri Janak, Narendar Dhami Ji, Mangal Dhami

住所

Shinagawa-ku, Tokyo

ウェブサイト

アラート

Medical knowledge license to proがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

カテゴリー