के.बि. रोज क्लिनिक - KB Roj Clinic

  • Home
  • Nepal
  • Bajura
  • के.बि. रोज क्लिनिक - KB Roj Clinic

के.बि. रोज क्लिनिक - KB Roj Clinic के.बि.रोज क्लिनिक, त्रिवेणी नगरपालिका 2 छतारा बाजुरा

08/09/2025
SEE दिएर 2GPA भन्दा माथी देखि 4 GPA सम्म लिएर बसिराख्नु भएका भाई बहिनिको लागि सुवर्ण अबसर सुदुरपश्चिम प्रदेश मै रहेको एक...
10/07/2025

SEE दिएर 2GPA भन्दा माथी देखि 4 GPA सम्म लिएर बसिराख्नु भएका भाई बहिनिको लागि सुवर्ण अबसर सुदुरपश्चिम प्रदेश मै रहेको एक मात्र टेक्निकल कलेज नबजीवन कलेज अफ नर्सिङ्ग एण्ड हेल्थ साईन्सेज प्रा.ली मा भर्ना खुलेको छ ।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो ।।।
12/08/2024

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो ।।।

03/06/2024
06/06/2023

हामी केही दिनको लागि तपाई को सेवा बाट
बिदा लिएका छौ ।
माफ गर्नु होला

22/08/2022

अब तपाईं हरुकै सेवाका लागि हामी निरन्तर रात दिन नभनी 24सै घण्टा जनताका सेवाका लागि तपाईं हरुकै घर नजिकै के.बि.रोज क्लिनिक त्रिवेणि नगरपालिका वडा न:२ को वडा कार्यलय नजिकै खोलेका छौ एक चोटि सेवा गर्नै मौका अबस्य दिनुहोस ।
हाम्रा सेवा हरु :
- तपाई हरुलाई आवश्यक अनुसार घरमै गएर समान्य रोगको उपचार गर्नै।
- निमोनिया तथा दमको बिरामिलाई सहजीकरण गर्नको लागि 24सै घण्टा नेबुलाईजर सेवा दिईने ।
- घतक तथा जटिल रोग हरुको सुझाप सल्लाह दिनुका साथै सहि उपचार पाउने ठाउमा पठाउन सकिने वा जान सल्लाह दिएर बिरामी लाई सहजीकरण गर्नै ।

22/08/2022

के.बि. रोज क्लिनिक त्रिवेणी-०४ तोली
( साबिक तोली -०४ मा )

Address

Bajura

Website

Alerts

Be the first to know and let us send you an email when के.बि. रोज क्लिनिक - KB Roj Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category