Keystone Hospital and Research Center

Keystone Hospital and Research Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Keystone Hospital and Research Center, Hospital, Barhabise Municipality-04, Barhabise, Barabise.

2082/10/24   आजको शिविर मा 28जनाले सेवा  लिनुभयो र जटिल शल्यक्रिया पनि सफल भयो।Surgery updates:1. Circumcision for a 12 ...
07/02/2026

2082/10/24
आजको शिविर मा 28जनाले सेवा लिनुभयो र जटिल शल्यक्रिया पनि सफल भयो।
Surgery updates:

1. Circumcision for a 12 years old boy with phimosis.
2. Huge Sebacious cyst of left arm of a young 16 years old lady.
3. INTRAARTICULAR INJECTION FOR OSTEOARTHRITIS OF KNEE.

done by Dr .Binod Dangal MDGP

विशेषज्ञ सेवा...यही आउँदो माघ २४ गते शनिबार यस किस्टोन  हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच  सेवा प्रदान ग...
05/02/2026

विशेषज्ञ सेवा...
यही आउँदो माघ २४ गते शनिबार यस किस्टोन हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr .Binod Dangal
MBBS ,MDGP (वरिष्ठ जनरल फिजिसियन )
NMC No .9379

10/01/2026

आज पौष २६ गते भएको विषेशज्ञ शिविर मा ४० जना बिरामीले सेवा पाउनु भएको छ। सेवा दिनु हुने डा विनोद दंगाल लाई विशेष धन्यवाद छ।
हजुरहरुलाई पनि स्वास्थ्य सम्बन्धी सेवा लिनु परेमा यस अस्पताल मा सम्पर्क गर्नुहोस्। ०११-४८९३०९

२०८२ पौष २६ गते शनिबार
08/01/2026

२०८२ पौष २६ गते शनिबार

14/12/2025
2082/08/28   आजको शिविर मा ३२जनाले सेवा  लिनुभयो र जटिल शल्यक्रिया पनि सफल भयो।Removal of calcified hip cyst done by Dr ...
13/12/2025

2082/08/28
आजको शिविर मा ३२जनाले सेवा लिनुभयो र जटिल शल्यक्रिया पनि सफल भयो।
Removal of calcified hip cyst done by Dr .Binod Dangal MDGP.

12/12/2025

यही आउँदो मङ्सिर २७ गते शनिबार यस किस्टोन हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr .Binod Dangal
MBBS ,MDGP (वरिष्ठ जनरल फिजिसियन )
NMC No .9379

यही आउँदो कात्तिक २९ गते शनिबार यस किस्टोन  हस्पिटल मा महिलारोग विशेषज्ञ , हाडजोर्नी रोग विशेषज्ञ साथै वरिष्ठ जनरल फिजिस...
12/11/2025

यही आउँदो कात्तिक २९ गते शनिबार यस किस्टोन हस्पिटल मा महिलारोग विशेषज्ञ , हाडजोर्नी रोग विशेषज्ञ साथै वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr Rajib Bastola
Orthopdic Surgeon (हाडजोर्नी रोग विशेषज्ञ)
NMC no. 18301

Dr Reena Shrestha
MD Gynecology and Obstretics.(महिलारोग विशेषज्ञ )
NMC NO. 7005

Dr .Binod Dangal
MBBS ,MDGP (वरिष्ठ जनरल फिजिसियन )
NMC No .9379

यही आउँदो कात्तिक २९ गते शनिबार यस किस्टोन  हस्पिटल मा महिलारोग विशेषज्ञ , हाडजोर्नी रोग विशेषज्ञ साथै वरिष्ठ जनरल फिजिस...
08/11/2025

यही आउँदो कात्तिक २९ गते शनिबार यस किस्टोन हस्पिटल मा महिलारोग विशेषज्ञ , हाडजोर्नी रोग विशेषज्ञ साथै वरिष्ठ जनरल फिजिसियन बाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr Rajib Bastola
Orthopdic Surgeon
NMC no. 18301

Dr Reena Shrestha
MD Gynecology and Obstretics.
NMC NO. 7005

Dr .Binod Dangal
MBBS ,MDGP
NMC No .9379

Address

Barhabise Municipality-04, Barhabise
Barabise
0977

Website

Alerts

Be the first to know and let us send you an email when Keystone Hospital and Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category