10/09/2025
हालको निषेधाज्ञा र यातायात समस्याका कारण धेरै अभिभावकहरु आफ्नो बच्चालाई अस्पताल वा क्लिनिक ल्याउन सक्नु भएको छैन। यस्तो अवस्थामा तपाईंलाई सहयोग गर्न मैले नयाँ WhatsApp नम्बर सुरु गरेको छु। अब तपाईं आफ्नो समस्या पठाउन सक्नुहुन्छ र म तपाईंलाई निःशुल्क स्वास्थ्य सल्लाह आवाज सन्देशमार्फत दिनेछु।
📱 अभिभावकहरूका लागि मेरो WhatsApp नम्बर:
+9779767608749
डा. राजु काफ्ले
कन्सल्टेन्ट बालरोग विशेषज्ञ