21/10/2023
नेपालीहरूको महान चाँड शुभ विजया दशमी २०८० को पावन अवसरमा हाम्रा समस्त ग्राहक महानुभावहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
२०८० कात्तिक ०५ गते देखि कात्तिक ०८ गते सम्म हाम्रा सम्पुर्ण सेवाहरू बन्द रहने जानकारी गराउँदछौं । कात्तिक ०९ गतेबाट सम्पुर्ण सेवाहरू पुनः सुचारु हुनेछन् ।
संजीवनी हेल्थ कन्सर्न प्रा. लि. परिवार
हर्षचोक, भक्तपुर
९८४१६२४८३७ / ९८५१००३६०७