SMS Care Clinic

SMS Care Clinic शारीरिक, मानसिक, सामाजिक स्वस्थता, हाम्रो प्रतिब्धता

We provide routine check-ups, vaccinations, health screenings, and management of chronic conditions like diabetes, hypertension, and asthma. We provide services related to dermatology, gynecology, orthopedics, ophthalmology, gastroenterology, and many others.

17/06/2023
प्रसिद्ध अर्थोंपेडिक सर्जन डा. राम केवल साह को मृत्युको दुःखद खबरले स्तब्ध भएँ । भगवानले शोकाकुल परिवारलाई धैर्य धारण गर...
08/06/2023

प्रसिद्ध अर्थोंपेडिक सर्जन डा. राम केवल साह को मृत्युको दुःखद खबरले स्तब्ध भएँ । भगवानले शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन 🙏
हार्दिक श्रद्धाञ्जली 🙏🙏

07/06/2023
02/06/2023

गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरु -
- दिउँसो घरबाट बाहिर ननिस्कने
- चिसो पानीले नुहाउने
- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
- फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
- खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
- बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
- मदिरा सेवन नगर्ने
- चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

25/05/2023

"एन्टिबायोटिक दुरुपयोग" को एक उदाहरण ...
टिचिङ अस्पताल महाराजगन्जमा एन्टिबायोटिक सेन्सेटिभिटी जाँच गर्दा देखिएको नतिजा ।
आजभोलि एन्टिबायोटिकको बढ्दो दुरुपयोग आजभोलि चिन्ताको बिषय बनेको छ ।
Repost Swasthyapati

Stay Safe
16/05/2023

Stay Safe

14/05/2023
These maybe the reason you feel tired all the time.
13/05/2023

These maybe the reason you feel tired all the time.

09/05/2023

Address

Harsha Chowk, Suryabinayak/4
Bhaktapur
44600

Opening Hours

Monday 07:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when SMS Care Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram