Khwopa Tilganga Eye Hospital, Bhaktapur

Khwopa Tilganga Eye Hospital, Bhaktapur Khwopa Tilganga Eye Hospital functions as a secondary level eye care facility and operates under Nepal Eye Program, Tilganga Institute of Ophthalmology.

Services-Refraction
Eye Examination
Cataract surgery
Eye health education
One day free eye camp
School Screening eye camp
Medicine and optical despensing services.

19/10/2025
Congratulations to all
14/10/2025

Congratulations to all

आँखा रोग सम्बन्धी जानकारी र ख्वप तिलगंगा आँखा अस्पतालले दिइरहेको सेवाहरूको बारेमा जानकारी गराउनु हुँदै अस्पताल प्रमुख डा...
13/10/2025

आँखा रोग सम्बन्धी जानकारी र ख्वप तिलगंगा आँखा अस्पतालले दिइरहेको सेवाहरूको बारेमा जानकारी गराउनु हुँदै अस्पताल प्रमुख डा. सुदीप राजभण्डारी

स्वस्थ आँखाका लागि स्वस्थ व्यवहार आवश्यक ।ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदिप राजभण्डारी सँग कुराकानी ....

09/10/2025

"आफ्नो आँखालाई माया गरौ" !
बिश्व दृष्टि दिवस २०२५

Send a message to learn more

आफ्नो आँखालाई माया गर्नुहोस, विश्व दृष्टि दिवस, २०८२
09/10/2025

आफ्नो आँखालाई माया गर्नुहोस, विश्व दृष्टि दिवस, २०८२


दशै बिदा सकिए लगत्तै आज आइतबार, असोज १९ गतेबाट यस ख्वप तिलगंगा आँखा अस्पतालको सेवाहरु संचालनमा रहेको जानकारी गराउँदछौं ।...
05/10/2025

दशै बिदा सकिए लगत्तै आज आइतबार, असोज १९ गतेबाट यस ख्वप तिलगंगा आँखा अस्पतालको सेवाहरु संचालनमा रहेको जानकारी गराउँदछौं ।

समय : बिहान ८:०० बजेबाट १:०० बजे सम्म ( दिवा सेवा )
दिउसो २:०० बजेबाट ४: ३० बजे सम्म ( बिस्तारित सेवा )

सम्पर्क : ०१-६६१८०५८
ख्वप तिलगंगा आँखा अस्पताल ,च्याम्हासिंह भक्तपुर

हरेक वर्ष October महिनाको दोश्रो बिहीबार मनाउँदै आएको विश्व दृष्टि दिवस् "कार्यस्थलमा आँखालाई माया गरौ " भन्ने नारा सहित...
05/10/2025

हरेक वर्ष October महिनाको दोश्रो बिहीबार मनाउँदै आएको विश्व दृष्टि दिवस् "कार्यस्थलमा आँखालाई माया गरौ " भन्ने नारा सहित यहि असोज २३ ( अक्टोबर ९) गते परेको हुँदा विश्व दृष्टि दिवस भव्यताका साथ सफल पारौं।

ख्वप तिलगंगा आँखा अस्पताल
भक्तपुर

29/09/2025
नेपाल आँखा कार्यक्रम,ख्वप तिलगंगा आँखा अस्पताल, पाँचखाल नगरपालीका तथा ग्रान्डी सोसियल फाउन्डेसनकाे संयूक्त आयोजनामा पाँच...
16/05/2025

नेपाल आँखा कार्यक्रम,ख्वप तिलगंगा आँखा अस्पताल, पाँचखाल नगरपालीका तथा ग्रान्डी सोसियल फाउन्डेसनकाे संयूक्त आयोजनामा पाँचखाल नगरपालिका अन्तर्गत रहेका १६ सामुदायिक विद्यालयका ३१ जना शिक्षक/शिक्षिका ज्यू हरु लाई अाधारभुत आँखा उपचार तालिम सफलताको साथ संम्पन्न।
सहयाेग गर्नुहुने संपूर्णमा हार्दिक धन्यबाद।

Address

Chyamhasing
Bhaktapur
00977

Opening Hours

Monday 08:00 - 16:30
Tuesday 08:00 - 16:30
Wednesday 08:00 - 16:30
Thursday 08:00 - 16:30
Friday 08:00 - 16:30
Sunday 08:00 - 16:30

Telephone

+97716618058

Alerts

Be the first to know and let us send you an email when Khwopa Tilganga Eye Hospital, Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Khwopa Tilganga Eye Hospital, Bhaktapur:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram