28/11/2025
यौन स्वास्थ्यमा vitamin D को महत्व :
Vitamin D र Testosterone: पुरुषको यौन स्वास्थ्यमा किन अत्यन्तै महत्वपूर्ण मानिन्छ?
पुरुष स्वास्थ्यमा Testosterone सबैभन्दा निर्णायक हर्मोन हो—उर्जा, Libido ( यौन चाहना )Muscle strength, Fertility देखि Mood सम्म सबैमा यसको भूमिका छ।
तर आधुनिक जीवनशैली, सूर्यको कमी तथा पोषण अभावले धेरै पुरुषहरूमा Vitamin D deficiency देखिन्छ, जसले Testosterone लाई सिधै घटाउँदै लैजान्छ्।
⸻
🔶 Vitamin D भनेको केवल “भिटामिन” होइन—यो एक Hormonal Regulator हो
Vitamin D वास्तवमा हर्मोनजस्तै कार्य गर्छ। शरीरमा पुगेपछि यो:
• Te**is भित्रका Leydig cell सक्रिय बनाउँछ
• Testosterone बनाउने enzyme हरूलाई चालु राख्छ
• LH (Luteinizing Hormone) प्रति संवेदनशीलता बढाउँछ
अर्थात्, Testosterone उत्पादनका लगभग सबै चरणमा Vitamin D को भूमिका हुन्छ्।
⭐ Vitamin D कसरी Testosterone बढाउँछ? (5 Major Mechanisms)
1) Leydig Cell Activation
Testosterone बनाउने कारखाना नै Leydig cells हुन्।
Vitamin D कम भए यी सेलहरूको activity घट्छ → Testosterone कम।
2) Cholesterol → Testosterone रूपान्तरणमा सहयोग
Hormone-making pathway:
Cholesterol → Pregnenolone → Testosterone
Vitamin D ले यी सबै चरणमा आवश्यक enzyme सक्रिय बनाउँछ।
फलस्वरूप Testosterone स्वाभाविक रूपमा बढ्छ।
3) LH Sensitivity बढाउने
Vitamin D पर्याप्त भए Leydig cells ले LH लाई छिटो response दिने भएकाले Testosterone उत्पादन तीव्र हुन्छ।
4) Testicular Inflammation घटाउने
Low Vitamin D = High Inflammation
High inflammation = Low Testosterone
Vitamin D को anti-inflammatory प्रभावले testicular environment सुधार गर्छ।
5) SHBG नियन्त्रण
Vitamin D ले SHBG लाई normalize गर्छ।
SHBG धेरै भयो भने free testosterone घट्छ।
त्यसैले Vitamin D ले उपलब्ध testosterone पनि बढाउँछ।
⸻
⭐ वैज्ञानिक प्रमाण (Studies Evidence)
📌 Study 1
3000 IU/day Vitamin D 1 वर्ष खुवाउँदा
Total Testosterone 20–25%ले बढेको।
📌 Study 2
Vitamin D < 20 ng/mL भएका पुरुषमा
Testosterone clinically low देखिएको।
📌 Study 3
Obese पुरुषमा Vitamin D supplementation पछि
Testosterone + LH दुवै बढेको।
Testosterone बढाउन Vitamin D कति Level चाहिन्छ?
Vitamin D Level
Testosterone Effect
80 ng/mL
No extra benefit.
Vitamin D Supplementation Protocol (Doctor Recommended)
If Vitamin D < 20 ng/mL
• 60,000 IU weekly × 8 weeks
• Then monthly × 6 months
If 20–30 ng/mL
• 60,000 IU weekly × 4 weeks
• Then monthly × 6 months
If > 30 ng/mL
• 2000–4000 IU daily × 3 months
👉 Supplementation सधैं test report अनुसार मात्र प्रयोग गर्नुपर्छ।
⸻
⭐ Testosterone बढाउन Vitamin D सँग कुन पोषण मिसाउँदा अझ राम्रो?
✔ Zinc (12–30 mg/day) — enzyme activation
✔ Magnesium (300–400 mg/day) — Vitamin D activation
✔ Omega-3 — inflammation control
✔ B-complex — hormone synthesis
✔ Ashwagandha — LH boost (Ayurvedic support) *xhormone *xualhealthformen