15/02/2026
न जानामि योगं जपं नैव पूजां
नतोऽहं सदा सर्वदा शम्भुतुभ्यम् ।
जराजन्मदुःखौघ तातप्यमानं
प्रभो पाहि आपन्नमामीश शंभो ॥८॥
I am not skilled in spiritual practices, even without knowledge of rituals my devotion is sincere. My heart feels heavy with the regular ups and downs of life. Oh Lord, accept me with your compassion and grace.
“हे शम्भो! मलाई योग, जप वा विधिपूर्वक पूजा गर्न आउँदैन। तर म सधैं तपाईंलाई नमस्कार गर्छु। जन्म र बुढ्यौलीका दुःखले पीडित भएको म तपाईंको शरणमा आएको छु। हे प्रभु, कृपा गरेर मेरो रक्षा गर्नुहोस्।”
Maha Shiva Ratri #महाशिवरात्रीको शुभकामना!
Kasturi Pharmaceuticals Pvt. Ltd.