निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

  • Home
  • Nepal
  • Biratnagar
  • निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक आयुर्वेद चिकित्सक
(प्राकृतिक उपचारको अमृत स्रोत 🙏🙏)
मोबाइल नम्बर:-९८६३४४५४९६

१. सुख्खा खोकी - दिनमा २-३ पटक अदुवाको रस + मह चाट्नुहोस्।२. घाँटी दुख्ने: मनतातो पानी + नुन + बेसारले कुल्ला गर्नुहोस् ...
01/12/2025

१. सुख्खा खोकी - दिनमा २-३ पटक अदुवाको रस + मह चाट्नुहोस्।

२. घाँटी दुख्ने: मनतातो पानी + नुन + बेसारले कुल्ला गर्नुहोस् - दुखाइ कम हुनेछ।

३. नाक बन्द हुने समस्या: तातो बाफ + पुदिना/विक्सले तुरुन्तै नाक खोल्नेछ।

४. यदि तपाईंलाई राति खोकी लागेको छ भने, भुटेको अदुवाको टुक्रा मुखमा राखेर सुत्नुहोस्।

५. कफ भएको खोकीको लागि, तुलसी-अदुवा-कालो मरिचको चियाले छाती सफा गर्छ।

६. चिसो हावाले सताएको: मह र कागती मिसाएर मनतातो पानी पिउनुहोस् - तपाईंलाई छिटो आराम मिल्नेछ।

29/11/2025

निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

29/11/2025

निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

मलद्वारको क्यान्सरका लक्षणहरु
26/11/2025

मलद्वारको क्यान्सरका लक्षणहरु

18/11/2025

"हिड्न–बस्नसमेत गाह्रो छ? अब चिन्ता नगर्नुहोस्—हाम्रो Besisahar Pile Care Center तपाईंको लागि सदैव तयार।"

"लामो दुखाइ होइन, छिटो राहत। विशेषज्ञ चिकित्सकद्वारा आधुनिक पायल्स उपचार। आजै भेट गर्नुहोस्।"

"बिना सर्जरी, बिना दुखाइ — आधुनिक उपकरणसहित पायल्सको प्रभावकारी उपचार।"

"स्वास्थ्यमा सम्झौता होइन, गुणस्तरीय सेवा। पायल्स, फिस्टुला, फिसरका लागि एकीकृत उपचार।"

आत्मविश्वास फर्काउने हाम्रो प्रतिवद्धता

"लामो समयदेखि पायल्सले हैरान? अब आधुनिक Ayurveda + Modern Care को मिश्रित समाधान।"

"समयमै उपचार, जीवनभर आराम। तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी।"

स्थान :- निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक ,
सेरा ओरालो रमेश फार्मेसी अगाडि (नेपाल बैंक नजिक)

सम्पर्क नम्बर:-९८१८०५३१६२,९८६३४४५४९६

15/11/2025

‼️ पायल्स🍑😓 जस्तै मलद्वारमा हुने अरु एनोरेक्टल रोगहरूको(piles, fissure , fistula, pilonidal sinus)सम्पूर्ण उपचार अब बेसिशहरमा सम्भव ‼️
👉 हामी (आन्तरिक, बाह्य, र मिश्रित) पायल्स, फिसर, पेरियनल एब्सेस, फिस्टुला, कब्जियत सहित विभिन्न एनोरेक्टल रोगहरूको निदान र उपचार सेवाहरू प्रदान गर्दछौं।
👉 उन्नत प्रबिधि प्रयोग गरेर, हामी सुरक्षित र पीडारहित प्रक्रियाहरू सुनिश्चित गर्छौं।
👉 मलद्वार नजिक असुविधा, दुखाइ, गाँठो तथा डिस्चार्ज, चिलाउने, सुन्निने, आन्द्रा चल्दा गाह्रो हुने वा रगत बग्ने, कब्जियत, जस्ता लक्षणहरू अनुभव गर्नु भएको छ? छ भने तुरुन्तै चिकित्सकीय ध्यान खोज्नुहोस्।
👉 सामान्य भए तापनि एनोरेक्टल रोगहरू प्रभावकारी रूपमा प्रारम्भिक चरणहरूमा उपचार गर्न सकिन्छ।

🔔 More Information 🔔

✅ FB: निरोग आयुर्बेद एण्ड बेसिशहर पाईल्स क्लिनिक शेरा ओरालो रमेश फार्मेसि अगाडी (नेपाल बैंक लिमिटेड नजिकै) ,

🏥📢९८१८०५३१६२,9863445496

📞 Whatsapp +977 985-6074497, 9863445496

11/11/2025

🏥📢९८१८०५३१६२

📞 Whatsapp +977 985-6074497, 9863445496

Nirogayurbedclinic

01/11/2025

Deep Narayan Pandit निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

18/10/2025

सुखी जीवनको आधार :- निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

16/10/2025

समयमै उपचार गर्दा पाइल सजिलै निको हुन्छ। आयुर्वेदविधिले उपचार गर्दा हुने फाइदाहरू:- कम खर्चिलो
भर्ना हुन नपर्ने
नदुख्ने
पुन नपलाउने निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक Deep Narayan Pandit

🧘‍♂️ “मनलाई शान्त राख्नु नै ठूलो उपलब्धि हो।”आज विश्व मानसिक स्वास्थ्य दिवस, विपदको समयमा मानसिक स्वास्थ्यको विशेष ख्याल...
10/10/2025

🧘‍♂️ “मनलाई शान्त राख्नु नै ठूलो उपलब्धि हो।”

आज विश्व मानसिक स्वास्थ्य दिवस, विपदको समयमा मानसिक स्वास्थ्यको विशेष ख्याल राखौं

Address

Besisahar, Lamjung
Biratnagar
44600

Telephone

+9779818053162

Website

Alerts

Be the first to know and let us send you an email when निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram