Blood Management Rapid Response

Blood Management Rapid Response Gives information about the Blood And Blood Donation.

डेंगी 🦟 के हो? यसबाट कसरी बच्ने ? यसका लक्षणहरु र उपचारका उपायहरु के के हुन् ? "पाँचमा विज्ञान" पोडकास्टको नयाँ अंकमा यी...
05/09/2022

डेंगी 🦟 के हो? यसबाट कसरी बच्ने ? यसका लक्षणहरु र उपचारका उपायहरु के के हुन् ? "पाँचमा विज्ञान" पोडकास्टको नयाँ अंकमा यी महत्वपूर्ण जानकारीहरु सुन्नुहोस् 🔗 https://bit.ly/3Q9e0ok

**

What is 🦟 & how can we prevent it? What are its symptoms and treatment options? Find out on the new episode of "Paanch Maa Bigyan" Podcast 🔗 https://bit.ly/3Q9e0ok

Alert:  Nairobi Fly (Acid Fly) has been spotted in different places on Jhapa and near east and south Nepal India border ...
06/07/2022

Alert: Nairobi Fly (Acid Fly) has been spotted in different places on Jhapa and near east and south Nepal India border in huge population. Acid fly bite can causes serious skin rash, swellon skin ,redness of skin and may also causes serious skin damage. so be careful and stay safe from this insect.

Note: For major issue contact nearest hospital as soon as possible.
Cc: helping hands

      आज रंगेली स्कूल को विद्यार्थी लाई बस ले ठक्कर दियेको ले ८ पाउंड रगत को आवश्यकता भएको ले तत्काल  ोजेटिभ रगत आवशयक प...
28/06/2022


आज रंगेली स्कूल को विद्यार्थी लाई बस ले ठक्कर दियेको ले ८ पाउंड रगत को आवश्यकता भएको ले तत्काल ोजेटिभ रगत आवशयक परेको हुनाले सहयोग गर्नुहुने महानुभावहरुले सहयोग गरिदिनु होला।
थप जानकारीकोलागि 9807057871 निर्मल मंडल
Cc : hamrobiratnagar

    Be aware: काठमाडौँ उपत्यकामा हैजा देखिएको छ । जसमा यी लक्षणहरू देखेमा हैजा हुन्न सक्छ । तुरूतै उपचार गराउनु होला lCc...
28/06/2022


Be aware: काठमाडौँ उपत्यकामा हैजा देखिएको छ । जसमा यी लक्षणहरू देखेमा हैजा हुन्न सक्छ । तुरूतै उपचार गराउनु होला l
Cc:DRRM

मुटुको बिरामी ४५ बर्षिय जीवन रिजालको  अपरेसनको लागि असार १६ गते गङ्गालाल हस्पिटलमा ४ पिन्ट A- रगतको आवश्यकता परेको छ। रक...
26/06/2022

मुटुको बिरामी ४५ बर्षिय जीवन रिजालको अपरेसनको लागि असार १६ गते गङ्गालाल हस्पिटलमा ४ पिन्ट A- रगतको आवश्यकता परेको छ। रक्तदान गर्न मिल्ने माहानुभाबलाइ सहयोग गरिदिनु हुन अनुरोध छ। बिरामिको फोन न: 9807059397 मा फोन सम्पर्क या यहाँ कमेन्ट गरिदिनु हुन अनुरोध छ।

    Be aware: काठमाडौँ उपत्यकामा ९ जनामा हैजा देखिएको छ । जसमा ७ जना उपचार भएर घर फर्किसकेका छन् भने २ जना शुक्रराज ट्रप...
26/06/2022


Be aware: काठमाडौँ उपत्यकामा ९ जनामा हैजा देखिएको छ । जसमा ७ जना उपचार भएर घर फर्किसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।
RONB.

26/06/2022

#यता_हेर्नू_होस_त !
__________________
GIVING BLOOD CAN REDUCE YOUR CHANCES OF HAVING A HEART ATTACK
According to the American Heart Association, someone suffers from a heart attack or stroke every 38 seconds. Donating blood can lower the risk of heart disease, which means your chances of having a heart attack decrease as well. Donating blood on a semi-regular basis can continue to lower your iron levels, lessen the stress you feel, and give you peace of mind knowing that you are donating your time and blood to those who need it.



निमन्त्रणा
24/06/2022

निमन्त्रणा

URGENT! UGENT!! URGENT!!! Blood required: A negativePatient name: Narahari ShresthaDiagnosis: ITPHospital: Civil hospita...
24/06/2022

URGENT! UGENT!! URGENT!!!
Blood required: A negative
Patient name: Narahari Shrestha
Diagnosis: ITP
Hospital: Civil hospital, hematology department
Contact ASAP: 9851061388 / 9841703530

सबैमा अनुरोध ।आ. व. २०७९/८० का लागि स्थानीय सरकारले असार १० भित्र आ-आफ्नो पालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने का...
24/06/2022

सबैमा अनुरोध ।

आ. व. २०७९/८० का लागि स्थानीय सरकारले असार १० भित्र आ-आफ्नो पालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कानुनी प्रावधान रहेको छ ।

तपाईंहरु आ-आफ्ना पालिका (नगरपालिका र गाउँपालिका) लाई अनुरोध या पहल गरि यस वर्षकाे निति तथा कार्यक्रममा पालिकाबासिका लागि "नि:शुल्क रगत Nepal Red Cross Society सँग समन्वय गरि उपलब्ध गराईने" भन्ने समावेश गराउनु हाेला ।

परिवर्तन सम्भव छ, सुरुवात गर्न जरुरी छ
Copyright kumar

.

24/06/2022

Managed
Neuro hospital विराटनगरमा O+ blood आर्जेन्ट भएकोले कोहि कसैले सम्पर्क गरी जीवन दान दिन सहयोग गरिदिनुहोला ...
सम्पर्क 9852024886(Diraj Thapa)

23/06/2022

Birat teaching hospital विराटनगरमा A+ blood आर्जेन्ट भएकोले कोहि कसैले सम्पर्क गरी जीवन दान दिन सहयोग गरिदिनुहोला ...
सम्पर्क 9842565689,9815390256

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Blood Management Rapid Response posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram