Ramlal Golchha Eye Hospital

Ramlal Golchha Eye Hospital We provide comprehensive eye care, specializing in cataract, corneal transplants, glaucoma and retinal surgeries.

Our services also include prescription glasses, contact lenses, and medication, ensuring personalized care for optimal vision and eye health. It's Ramlal Golchha Eye Hospital Foundation situated in the heart of province No. 1, Biratnagar, Nepal near Central District Office on Goswara road. We provide premium quality of eye care services. Here are the list of services:
- OPD Services
- Cataract Surgeries
- Corneal Transplant
- PPV Surgeries
- Vitrectomy
- Retinal Detachment Surgery
- Diabetic Retinopathy Surgery
- Scleral Buckling
- Trabeculectomy
- Retinal Lasers
- B-Scan
- Fundus Photo
- Disc Photo
- Visual Fields

नि: शुल्क आँखा जांच शिविर |यहि २०८२ चैत्र २४ गते मंगलबार यस रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको शाखा आँखा उपचार केन्...
05/04/2026

नि: शुल्क आँखा जांच शिविर |

यहि २०८२ चैत्र २४ गते मंगलबार यस रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको शाखा आँखा उपचार केन्द्र, डाइनिया (स्वास्थ्य चौकी सुनवारसी) को प्रांगणमा नि: शुल्क आँखा जांच शिविर हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौ | यस शिविरमा मोतियाबिन्दु भएका बिरामीहरुको नि:शुल्क शल्यक्रिया गरिनेछ |

समय: बिहान ९ बजे देखि दिउँसो २:३० बजे
सम्म सम्पर्क व्यक्ति: धुर्वकुमार सिंह (वडा अध्यक्ष) - ९८०२७५४४७०
मनिभुसन सिंह - ९८५२०३८८०२
EYE CARE Center Dainiya
Sunbarshi

नि: शुल्क आँखा जांच शिविर | भोलि मिति २०८२ चैत्र १९ गते बिहिबारका दिन बिराटनगर-२ सिंघिया स्थितश्री बजरंगबली हनुमान मन्दि...
01/04/2026

नि: शुल्क आँखा जांच शिविर |

भोलि मिति २०८२ चैत्र १९ गते बिहिबारका दिन बिराटनगर-२ सिंघिया स्थित
श्री बजरंगबली हनुमान मन्दिरको प्रांगणमा नि:शुल्क आखाँ शिविर हुने भएकोले सम्पूर्ण बिराटनगर बासीलाई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ | यस शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीहरुको रामलाल गोल्छा आँखा अस्पतालमा नि:शुल्क शल्यक्रिया गरिने व्यवस्था पनि रहेको जानकारी
गराउदछौ |
समय: बिहान ९ बजे देखि दिउँसो २ बजे सम्म
सम्पर्क नं. ९८११०४४५३१ / ९८४२४१२०३७

28/03/2026

के तपाईंको बच्चा धेरै समय मोबाइलमा बिताउँछ?

लामो समयसम्म मोबाइल, ट्याब्लेट वा कम्प्युटरको स्क्रिन हेर्दा बच्चाहरूमा मायोपिया (Myopia) अर्थात् नजिकको मात्र स्पष्ट देख्ने तर टाढाको धमिलो देख्ने समस्या बढ्न सक्छ।

आफ्नो बच्चाको आँखाको ज्योति सुरक्षित राख्न बेलैमा ध्यान दिनुहोस्। उनीहरूको स्क्रिन टाइम कम गर्नुहोस् र नियमित आँखा जाँच गराउनुहोस्!

🏥 रामलाल गोल्छा आँखा अस्पताल (RLG Eye Hospital)

📞 फोन: 021-513706
📍 ठेगाना: विराटनगर-७, मोरङ

रामनवमीको हार्दिक शुभकामना!
27/03/2026

रामनवमीको हार्दिक शुभकामना!

आफ्नो आँखा जाँच्नुहोस्! 👁️ तपाईंले यो चित्रमा कुन नम्बर देख्नुभयो? कृपया तल कमेन्ट गरेर बताउनुहोस्! 👇आफ्नो आँखाको स्वास्...
22/03/2026

आफ्नो आँखा जाँच्नुहोस्! 👁️
तपाईंले यो चित्रमा कुन नम्बर देख्नुभयो? कृपया तल कमेन्ट गरेर बताउनुहोस्! 👇

आफ्नो आँखाको स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। नियमित जाँचका लागि आजै सम्पर्क गर्नुहोस्:
रामलाल गोल्छा आँखा अस्पताल (RLG Eye Hospital)

📞 फोन: +977-021-513706
📍 ठेगाना: विराटनगर-७, गोश्वारा रोड

21/03/2026

रामलाल गोल्छा आँखा अस्पतालमा "Premium OPD" सेवा 🏥

लामो लाइनमा नबसी, छिटो र आरामदायी तरिकाले विशेषज्ञ डाक्टरबाट आफ्नो आँखा जाँच गराउन चाहनुहुन्छ? आजै हाम्रो प्रिमियम ओपीडी सेवाको लाभ उठाउनुहोस् जहाँ तपाईंले पाउनुहुनेछ छिटो जाँच, कम प्रतीक्षा समय र व्यक्तिगत स्वास्थ्य रिपोर्ट।

📅 आजै आफ्नो समय (Appointment) बुक गर्नुहोस्:

📞 फोन: +977-021-513706
📍 ठेगाना: विराटनगर-७, गोश्वारा रोड

20/03/2026
स्पष्ट दृष्टि, भरोसायोग्य हेरचाह। 👁️ आँखा स्वस्थ भए जीवन अझ स्पष्ट र सुन्दर देखिन्छ।नियमित आँखा जाँचले धेरै समस्या प्रार...
18/03/2026

स्पष्ट दृष्टि, भरोसायोग्य हेरचाह। 👁️

आँखा स्वस्थ भए जीवन अझ स्पष्ट र सुन्दर देखिन्छ।
नियमित आँखा जाँचले धेरै समस्या प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्छ।

आजै आफ्नो आँखाको जाँच गराउनुहोस् र आफ्नो दृष्टिलाई सुरक्षित राख्नुहोस्। ✨

📍 सेवा उपलब्ध: RLG Eye Hospital
👨‍⚕️ Managed by Tilganga Institute of Ophthalmology

📞 अपोइन्टमेन्टका लागि सम्पर्क गर्नुहोस्।

घोडे जात्राको शुभकामना ।
18/03/2026

घोडे जात्राको शुभकामना ।

तपाईंको आँखाको स्वास्थ्यका लागि यी ६ महत्त्वपूर्ण बानी अपनाउनुहोस्। 👁️ आँखा हाम्रो सबैभन्दा संवेदनशील अंग हो। सानो बेवास...
15/03/2026

तपाईंको आँखाको स्वास्थ्यका लागि यी ६ महत्त्वपूर्ण बानी अपनाउनुहोस्। 👁️

आँखा हाम्रो सबैभन्दा संवेदनशील अंग हो। सानो बेवास्ताले पनि दीर्घकालीन समस्या ल्याउन सक्छ। त्यसैले आजैदेखि यी सरल बानीहरू अपनाउनुहोस्।

सेवाको लागि सम्पर्क गर्नुहोस्:
📍 RLG Eye Hospital
👨‍⚕️ Managed by Tilganga Institute of Ophthalmology

14/03/2026

रामलाल गोलछा आँख अस्पताल (RLG Eye Hospital) कैसे पहुँचें? 🏥

क्या आप जोगबनी स्टेशन से रामलाल गोलछा आँख अस्पताल जाने का रास्ता ढूंढ रहे हैं? यह वीडियो आपकी यात्रा को आसान बनाने के लिए एक स्टेप-बाय-स्टेप गाइड है।

मुख्य मार्ग और मोड़:

- जोगबनी रेलवे स्टेशन से अपनी यात्रा शुरू करें।
- भारत-नेपाल सीमा (बॉर्डर) पार करें और सीधे विराट-धरान हाईवे पर चलें।
- लगभग 6 किमी बाद रोडसेस चौक आएगा, वहाँ से आगे बढ़ते हुए बस पार्क पार करें।
- बिजली ऑफिस के पास से दाएं (Right) मुड़ें।
- पुलिस स्टेशन पहुँचने पर बाएं (Left) मुड़ें।
- अंत में एक और दाहिना (Right) मोड़ लें और आप अस्पताल पहुँच जाएंगे।

अस्पताल की जानकारी:

पता: विराटनगर-7, मोरंग, नेपाल
संपर्क नंबर: 021-513706


तपाईंको आँखाले कुन नम्बर देख्छ? 👀 यो सानो टेस्टले रंग छुट्याउने क्षमताको संकेत दिन्छ।तपाईंलाई यहाँ कुन नम्बर देखियो? 🤔💬 ...
13/03/2026

तपाईंको आँखाले कुन नम्बर देख्छ? 👀

यो सानो टेस्टले रंग छुट्याउने क्षमताको संकेत दिन्छ।
तपाईंलाई यहाँ कुन नम्बर देखियो? 🤔

💬 कमेन्टमा आफ्नो उत्तर लेख्नुहोस्।
यदि स्पष्ट देख्न गाह्रो भयो भने, आफ्नो आँखा जाँच गराउन नबिर्सनुहोस्।

📍 सेवा उपलब्ध: RLG Eye Hospital
👨‍⚕️ Managed by Tilganga Institute of Ophthalmology

Address

Biratnagar

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 09:00 - 13:00
Sunday 08:00 - 18:00

Telephone

+97721513706

Alerts

Be the first to know and let us send you an email when Ramlal Golchha Eye Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ramlal Golchha Eye Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category