17/09/2025
Gen z को असोज २३ र २४ गते भयेको आन्दोलन मा परि ज्यान गुमायेका शहिद हरु को सम्झनामा निज हरुको आत्मा को चिर शान्ति को कामना गर्दै मैन बत्ति बालि १ मिनेट मौन धारण गरि सहिद हरुको परिवार मा पर्न गयेको अपुरणीय क्षति प्रति यस अस्पताल परिवार गहिरो समबेदना ब्यक्त गर्दछौ