09/09/2025
निःशुल्क प्राथमिक उपचारको अहवान।
देशका विभिन्न स्थानहरूमा Gen-Z पुस्ताका युवाहरूले गरेको आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउनु भएका २० जना युवाहरू प्रती गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
यस दुःखद परिस्थितिमा मृतकका परिवारजन प्रति धैर्यधारण गर्ने शक्तिमिलोस् भनी प्रार्थना गर्दछौं। साथै, आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण महानुभावहरूको लागि शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
त्यस्तै, आन्दोलनका क्रममा घाइते हुनुभएका व्यक्तिहरूको लागि Birgunj Neuro & General Hospital Pvt. Ltd., मा निःशुल्क प्राथमिक उपचारको व्यवस्था गरिएको हुँदा आवश्यक सेवाका लागि तपसिलका फोन नं. मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓 मा सम्पर्क गर्न सकिनेछ।
निःशुल्क प्राथमिक उपचारको अहवान।
𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा
☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓