Dr kamala Acharya, Dermatologist

Dr kamala Acharya, Dermatologist Consultant Dermatologist at P.T Birtacity Hospital, Birtamod, Jhapa (10am- 5pm everyday except Saturday)

05/01/2026
कुष्ठ रोग (Leprosy) बारे गलत धारणालाई अन्त्य गरौं!कुष्ठ रोग:- छालामा सेता वा रातो दाग जसमा संवेदना हराएको हुन्छ  - हात–ख...
02/01/2026

कुष्ठ रोग (Leprosy) बारे गलत धारणालाई अन्त्य गरौं!

कुष्ठ रोग:
- छालामा सेता वा रातो दाग जसमा संवेदना हराएको हुन्छ
- हात–खुट्टा सुनिनु वा कमजोरी हुनु
- लामो समयसम्म ठिक नहुने घाउ

- उपचार छ, रोग पूर्ण निको हुन्छ।
- नेपाल सरकारबाट निःशुल्क औषधि उपलब्ध छ।
- रोगीको साथ दिऔं, बहिष्कार होइन।

समयमै जाँच गरौं, उपचार गरौं — कुष्ठ रोग नियन्त्रण गरौं!

Allergic contact dermatitis # just 5 days transformation~ swelling and itching subsided. Further follow-up is required t...
10/12/2025

Allergic contact dermatitis # just 5 days transformation~ swelling and itching subsided.
Further follow-up is required to see complete clearance of lesions.

Counselling is necessary to prevent allergen re-exposure and prevent future relapse

Progress that speaks for itself🙂
25/11/2025

Progress that speaks for itself🙂

My workplace🙏
24/11/2025

My workplace🙏

Case of. Stevens-Johnson syndrome treated, improved, and discharged from P.T. Birta City Hospital & Research Center.औषधि...
25/10/2025

Case of. Stevens-Johnson syndrome treated, improved, and discharged from P.T. Birta City Hospital & Research Center.

औषधिबाट हुने गम्भीर छालाको एलर्जी (SCARs)— सतर्क बनौं!!

SCARs भनेको के हो?
केही औषधिले शरीरमा गम्भीर एलर्जिक प्रतिक्रिया जनाउँछ जसले छाला मात्र होइन, कलेजो, मिर्गौला र अन्य अंगमा असर पुर्याउँछ। मुख्य प्रकारहरू:
• Stevens-Johnson Syndrome (SJS)
• Toxic Epidermal Necrolysis (TEN)
• DRESS Syndrome

⚠️ केहि जोखिमयुक्त औषधिहरू:
• पेनकिलर (NSAIDs)
• एन्टिबायोटिक (सल्फा, पेनिसिलिन वर्ग)
• मिर्गीका औषधि
• एलोप्युरिनोल

सावधानीका लक्षणहरू:
• अचानक भएको र्‍यास, छालामा फोका वा छाला छुट्नु
• ज्वरो, अनुहार सुन्निनु
• मुख, आँखामा घाउ
• अंग फेल

के गर्ने?
✔️ शंका लागेको औषधि तुरुन्त बन्द गर्नुहोस्
✔️ छालारोग विशेषज्ञ वा चिकित्सकसँग तुरुन्त सम्पर्क गर्नुहोस्
✔️ बिना सल्लाह पुनः त्यहि औषधि नखानुहोस्

✅ रोकथाम कसरी गर्ने?
• आफैं जथाभावि औषधि सेवन नगर्ने
• अघिल्लो एलर्जीको इतिहास डाक्टरलाई जानकारी दिने

  melanocytic naevi excision  of dermatosurgery🤗 with dermdreams by DrMukta  dermatresidency memories🙂
12/08/2025

melanocytic naevi excision of dermatosurgery🤗 with dermdreams by DrMukta dermatresidency memories🙂

औषधिबाट हुने गम्भीर छालाको एलर्जी (SCARs)— सतर्क बनौं!!SCARs भनेको के हो?केही औषधिले शरीरमा गम्भीर एलर्जिक प्रतिक्रिया ज...
10/08/2025

औषधिबाट हुने गम्भीर छालाको एलर्जी (SCARs)— सतर्क बनौं!!

SCARs भनेको के हो?
केही औषधिले शरीरमा गम्भीर एलर्जिक प्रतिक्रिया जनाउँछ जसले छाला मात्र होइन, कलेजो, मिर्गौला र अन्य अंगमा असर पुर्याउँछ। मुख्य प्रकारहरू:
• Stevens-Johnson Syndrome (SJS)
• Toxic Epidermal Necrolysis (TEN)
• DRESS Syndrome

⚠️ केहि जोखिमयुक्त औषधिहरू:
• पेनकिलर (NSAIDs)
• एन्टिबायोटिक (सल्फा, पेनिसिलिन वर्ग)
• मिर्गीका औषधि
• एलोप्युरिनोल

सावधानीका लक्षणहरू:
• अचानक भएको र्‍यास, छालामा फोका वा छाला छुट्नु
• ज्वरो, अनुहार सुन्निनु
• मुख, आँखामा घाउ
• अंग फेल

के गर्ने?
✔️ शंका लागेको औषधि तुरुन्त बन्द गर्नुहोस्
✔️ छालारोग विशेषज्ञ वा चिकित्सकसँग तुरुन्त सम्पर्क गर्नुहोस्
✔️ बिना सल्लाह पुनः त्यहि औषधि नखानुहोस्

✅ रोकथाम कसरी गर्ने?
• आफैं जथाभावि औषधि सेवन नगर्ने
• अघिल्लो एलर्जीको इतिहास डाक्टरलाई जानकारी दिने

आउनुस्, मिलेर SCARs को जोखिम घटाऔं र जनचेतना फैलाऔं।
pictures of SCARs # stay aware

31/07/2025
🪰 Nairobi Fly— एउटा सानो, कालो र रातो रंगको कीरा हो। यसको विष टोकाइ होइन, छालामा थिचिँदा सर्छ जसले vesicant dermatitis(ड...
29/07/2025

🪰 Nairobi Fly— एउटा सानो, कालो र रातो रंगको कीरा हो। यसको विष टोकाइ होइन, छालामा थिचिँदा सर्छ जसले vesicant dermatitis(डढेको जस्तो छालाको रोग) निम्त्याउँछ।

✅ बच्ने उपायहरू:
- राति झ्याल/ढोकाबाट कीरा छिर्न नमिल्ने बनाउने र झुल प्रयोग गर्नुहोस्।
- निलो वा उज्यालो बत्ती कम प्रयोग गर्नुहोस् (किनभने कीरा बत्ती तिर आकर्षित हुन्छ)।
- शरीरमा कीरा बसेमा धेरै सजगतापूर्वक हटाउनुहोस्, कुचिनु हुँदैन।
-

🚨 के नगर्ने?
- कीरा देखिनेबित्तिकै थिच्ने वा मिच्ने नगर्नुहोस्।
- फोका फुटाउन वा खोट्न खोज्ने गल्ती नगर्नुहोस्।

के हो बच्चामा हुने एटोपिक डर्माटाइटिस (Atopic Dermatitis)-छालामा बारम्बार आउने सुख्खा, रातो र चिलाउने  समस्या हो।🛑 के नग...
26/07/2025

के हो बच्चामा हुने एटोपिक डर्माटाइटिस (Atopic Dermatitis)-
छालामा बारम्बार आउने सुख्खा, रातो र चिलाउने समस्या हो।

🛑 के नगर्ने?
✖ बच्चालाई तातो पानीले ननुहाउनुहोस्
✖ चिलाएको ठाउँमा पटक–पटक कोट्याउनु हुँदैन
❌आफैले जथाभावि मलम लगाउने

✅ के गर्नुपर्छ?
✔ दैनिक म्वाइश्चराइजर लगाउने
✔ नरम, सुती कपडा लगाउने
✔ चिसो र सुख्खा मौसममा विशेष ध्यान दिने
✔ बच्चालाई नङ छोट्याइदिने

🩺 चिकित्सककोमा कहिले जाने
👉 चिलाउने समस्या बढ्दै गएमा
👉 छालामा पिप वा संक्रमण देखिएमा
👉 घरमै अपनाएका उपाय काम नगरेमा

बालबालिकाको छालाको हेरचाह गर्नु तपाईंको जिम्मेवारी-समयमै सजग बनौं!

A 91-year-old man came with the lesion shown in the first picture. Excision with adequate margin was performed along wit...
14/07/2025

A 91-year-old man came with the lesion shown in the first picture. Excision with adequate margin was performed along with rhomboid flap reconstruction. The biopsy report confirmed the clinical diagnosis- Basal cell carcinoma
cancer awareness # cancerfreeskin evaluate your skin lesion for any new changes diagnosis~ disease free survival #
🙂🧿

Address

Birtamod
Birta

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dr kamala Acharya, Dermatologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram