MediSpot - Birtamode Doctors' Info Hub

MediSpot - Birtamode Doctors' Info Hub Birtamode मा Doctors', क्लिनिक र चिकित्सा सेवा बारे जानकारीको लागि हाम्रो PAGE लाई LIKE गर्नुहोस्!

Welcome to Medispot Nepal your health advocate and digital healthcare hub in the heart of Nepal. Our mission is simple: to provide accessible healthcare solutions and resources to every Nepalese.

           विगत लामो समयदेखि मनमोहन अस्पतालमा कार्यरत रहेको तर अब उप्रान्त मनमोहन अस्पतालमा नरही बिर्तामोड, ईलाम स्टेन, ...
25/02/2024



विगत लामो समयदेखि मनमोहन अस्पतालमा कार्यरत रहेको तर अब उप्रान्त मनमोहन अस्पतालमा नरही बिर्तामोड, ईलाम स्टेन, गाउँले होटल अगाडि केयरफष्ट फार्मेसी एण्ड केयरफष्ट डाईग्नोटिक सेन्टर बाट हप्ताको ७ तै दिन विहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म ओ पी डी सेवा रहेकाे सम्बंधित सबैमा जानकारी गराउँदछाै ।
सम्पर्क न।ः-9862863954।9814092923।023590657
"नानीको हाँसो, डाक्टरको उपलब्धि।"

विगत लामो समयदेख...

           𝕯𝖔𝖈𝖙𝖔𝖗 दैनिक सेवा बारे सुचना📢📢विगत लामो समयदेखि मनमोहन अस्पतालमा कार्यरत रहेको तर अब उप्रान्त मनमोहन अस्पतालम...
29/01/2024


𝕯𝖔𝖈𝖙𝖔𝖗 दैनिक सेवा बारे सुचना📢📢
विगत लामो समयदेखि मनमोहन अस्पतालमा कार्यरत रहेको तर अब उप्रान्त मनमोहन अस्पतालमा नरही बिर्तामोड, ईलाम स्टेन, गाउँले होटल अगाडि केयरफष्ट फार्मेसी एण्ड केयरफष्ट डाईग्नोटिक सेन्टर बाट हप्ताको ७ तै दिन विहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म ओ पी डी सेवा रहेकाे सम्बंधित सबैमा जानकारी गराउँदछाै ।
सम्पर्क न।ः-9862863954।9814092923।023590657
👭👬"नानीको हाँसो,😁 डाक्टरको उपलब्धि।"🤗

  आजको मनछुने तस्बिर 😭😢तस्बिर आफै बोल्छ भन्थे साच्चिकैबोलिरहेछ ।
02/12/2023


आजको मनछुने तस्बिर 😭😢

तस्बिर आफै बोल्छ भन्थे साच्चिकै
बोलिरहेछ ।

        #नवजात शिशु, बाल रोग तथा कुपोषण रोग  सम्बन्धिका बरिष्ठ विशेषज्ञ डाक्टर विकास शर्मा पौडेलको सेवा अब प्रयास मेडिको...
02/12/2023


#
नवजात शिशु, बाल रोग तथा कुपोषण रोग सम्बन्धिका बरिष्ठ विशेषज्ञ डाक्टर विकास शर्मा पौडेलको सेवा अब
प्रयास मेडिको एण्ड डायग्नोष्टिक सेन्टरमा।
समय: दैनिक बिहान ८:०० बजेदेखि
सम्पर्क नं : ९८०२३४६७७७
प्रयास मेडिको & डायग्नोष्टिक सेन्टर
भद्रपूर स्टेण्ड (अन्नपूर्ण चोक) बिर्तामोड।
'Birtamod Jhapa doctor places"
"mediSpot Birtamod Jhapa"
"doctor locations Birtamod Jhapa"
"medical services in Birtamod Jhapa"
"doctor availability Birtamod Jhapa"
"healthcare providers in Birtamod Jhapa"
"find doctors Birtamod Jhapa"
"medical clinics in Birtamod Jhapa"
"book appointments Birtamod Jhapa"

𝕯𝖔𝖈𝖙𝖔𝖗 आउने बारे सुचना📢📢विगत लामो समयदेखि मनमोहन अस्पतालमा कार्यरत रहेको तर अब उप्रान्त मनमोहन अस्पतालमा नरही बिर्तामोड,...
05/11/2023

𝕯𝖔𝖈𝖙𝖔𝖗 आउने बारे सुचना📢📢
विगत लामो समयदेखि मनमोहन अस्पतालमा कार्यरत रहेको तर अब उप्रान्त मनमोहन अस्पतालमा नरही बिर्तामोड, ईलाम स्टेन, गाउँले होटल अगाडि केयरफष्ट फार्मेसी एण्ड केयरफष्ट डाईग्नोटिक सेन्टर बाट हप्ताको ७ तै दिन विहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म ओ पी डी सेवा रहेकाे सम्बंधित सबैमा जानकारी गराउँदछाै ।
सम्पर्क न।ः-9862863954।9814092923।023590657
👭👬"नानीको हाँसो,😁 डाक्टरको उपलब्धि।"🤗

Good work:- विगतका केही वर्षबाट विर्तामोड,अर्जुनधारा क्षेत्रका सामुदायिक पशु चौपायालाई निस्वार्थ निशुल्क सेवा गर्दै आईरह...
31/10/2023

Good work:- विगतका केही वर्षबाट विर्तामोड,अर्जुनधारा क्षेत्रका सामुदायिक पशु चौपायालाई निस्वार्थ निशुल्क सेवा गर्दै आईरहेका पशु प्राविधिक किशोर खतिवडा बाट आज अर्जुनधारा ११ वसपार्क सेरोफेरोमा रहेका सामुदायिक कुकुरहरुलाई निशुल्क प्राणघातक रेबिज रोग विरुद्धको ARV Vaccine लगाईएको छ ।

 The first wealth is health.B to the patients on the auspicious occasion of Dashain, Tihar and Chhath festival. & C. Doc...
06/10/2023


The first wealth is health.
B to the patients on the auspicious occasion of Dashain, Tihar and Chhath festival. & C. Doctor consultation fees in hospital (OPD Fees) now 350 0nly.
Book your appointment Now call: 𝟬𝟮𝟯-𝟱𝟰𝟱𝟱𝟲𝟲/𝟱𝟰𝟮𝟮𝟰𝟮

Early detection is best protection, please remind your friends and loved ones to get theirs done. You may ultimately pla...
24/09/2023

Early detection is best protection, please remind your friends and loved ones to get theirs done. You may ultimately play a role in saving someone else’s life by helping them to detect a breast cancer early enough for a cure!
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐩𝐥𝐞𝐚𝐬𝐞 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐚𝐭: 9801406708

post- Purbanchal Cancer Hospital

12/09/2023

What is menstruation and what is its process?
महिनबारी कसरी हुन्छ र यसको प्रक्रिया के हो ?
_______________________________
तपाइको स्वास्थ्य सँग जोडिएका स्वास्थ्य समस्या तथा गुनासो का
लागी तपाइको डाक्टर नै तपाइको उत्तम स्रोत हो !
~ डा प्रियंका कटवाल
स्त्री, महिला तथा क्यान्सर रोग विशेशज्ञ


#



Post- Dr. Priyanka's Clinic

बच्चा को बारेमा जान्नै पर्ने कुराहरु:-Dr. Dharmapal Raya  बच्चा जन्मिए देखि 6 महिना सम्म आमाको दुध वाहेक केहि पनि खुवाउन...
12/09/2023

बच्चा को बारेमा जान्नै पर्ने कुराहरु:-

Dr. Dharmapal Raya

बच्चा जन्मिए देखि 6 महिना सम्म आमाको दुध वाहेक केहि पनि खुवाउनु हुदैन। जस्तै:(पानी,मह,लिटो, पिठो,जाउलो,स्यार्लेक्स आदि)।

6 महिना पश्चचात बच्चालाइ अन्न, पानी,फलफूल,प्युरि,खुवाउन सुरु गर्ने र आमा को दुध पनि प्रसस्त मात्रामा खुवाइराख्ने।

बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार सबै खोपहरु नियमित समय मा लगाउने।

बच्चालाइ कोइला तथा आगो मा नसेक्ने यदि सेक्नै पर्ने भएमा हिटर मा अलि अलि सेक्न मिल्छ ।

बच्चाको लागि भनेर आमा ले केहि खानेकुरा बार्नु पर्दैन।

गाइ भैसि को दुध सकेसम्म 2 बर्ष को उमेर सम्म खुवाउनु पर्दैन।

कुनै पनि बच्चा बिरामी भएको अवस्था मा डाक्टर को परामर्श बिना जथाभावी एन्टीबायोटिक को प्रयोग गर्नु हुदैन।

नवजात शिशु, बालरोग तथा बालपोषण विशेषज्ञ डा. धर्मपाल राय

Aadhar hospital

Post promote को लागि post पठाउन सक्नुहुन्छ ,

Whatsapp Link - https://wa.me/9779815020052?text=hello

बच्चा को बारेमा जान्नै पर्ने कुराहरु :- Dr. Dharmapal Raya बच्चा जन्मिए देखि 6 महिना सम्म आमाको दुध वाहेक केहि पनि खुवाउनु हुदै....

Address

Birtamode
Birtamode
57402

Telephone

+9779815020052

Website

Alerts

Be the first to know and let us send you an email when MediSpot - Birtamode Doctors' Info Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to MediSpot - Birtamode Doctors' Info Hub:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram