Organic Divine Group-ODG

  • Home
  • Organic Divine Group-ODG

Organic Divine Group-ODG Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Organic Divine Group-ODG, Health & Wellness Website, .

प्रकृतिको शक्ति र शिवको आशीर्वाद सधैं तपाईं संग रहोस्।यस महाशिवरात्रिमा शान्ति, सकारात्मकता र स्वास्थ्यको कामना गर्दछौं।...
15/02/2026

प्रकृतिको शक्ति र शिवको आशीर्वाद सधैं तपाईं संग रहोस्।
यस महाशिवरात्रिमा शान्ति, सकारात्मकता र स्वास्थ्यको कामना गर्दछौं।
🔱 शुभ महाशिवरात्रि
— Organic Divine Group

#महाशिवरात्रि



04/02/2026

प्राकृतिक स्वास्थ्यप्रतिको हाम्रो प्रतिबद्धता

04/02/2026

पाठेघरसम्बन्धी समस्या भएर चिन्तामा हुनुहुन्छ? 🤍
छ भने, एकछिन यो दिदीको अनुभव अवश्य सुन्नुहोस्।
उहाँले बोलेका शब्दहरू धेरै दिदी–बहिनीहरूको मनको कुरा हुन्। 🙏

👉 पूरा भिडियो हेर्नुहोस्
👉 उपयोगी लागे शेयर गर्नुहोस्
👉 अर्गानिक डिभाइनको अफिसियल पेज फलो गर्न नबिर्सनुहोस्

Organic Divine Group
प्राकृतिक जीवनशैलीतर्फ एक कदम 🌿

04/02/2026

एक जनाको अनुभव, हजारौँको प्रेरणा।
अर्गानिक डिभाइनको बेल शर्बतसँग जोडिएको उहाँको स्वास्थ्य यात्राको साँचो कथा।
अर्गानिक डिभाइन — जहाँ स्वास्थ्य र प्रकृति सँगसँगै छन्।
#अर्गानिकडिभाइन
#बेलशर्बत









@ अन्जली अर्गानिक इन्टरप्राइजेज Cloth & Food Bank Nepal Organic divine Nepal Prakash Neupane Guruprasad Paudel Unsolved science Bhim Bk Dila Gautam Organic Divine Group-ODG Shiv Kumar Devkota Bhumika Panthi

स्वतन्त्रता र न्यायका लागिआफ्नो जीवन अर्पण गर्नेGen-Z आन्दोलनका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।तपाईंहरूको बलिदानहामी ...
30/01/2026

स्वतन्त्रता र न्यायका लागि
आफ्नो जीवन अर्पण गर्ने
Gen-Z आन्दोलनका शहीदहरूप्रति
हार्दिक श्रद्धाञ्जली।
तपाईंहरूको बलिदान
हामी कहिल्यै बिर्सने छैनौँ।

स्वतन्त्रता, न्याय र समानताका लागिजीवन अर्पण गर्ने अमर सहिदहरूलाईहाम्रो नमन 🙏तपाईंहरूको सपना पूरा गर्नु नै हाम्रो साँचो ...
30/01/2026

स्वतन्त्रता, न्याय र समानताका लागि
जीवन अर्पण गर्ने अमर सहिदहरूलाई
हाम्रो नमन 🙏
तपाईंहरूको सपना पूरा गर्नु नै हाम्रो साँचो कर्तव्य हो।


#सहिद_दिवस

23/01/2026

Watch, follow, and discover more trending content.

I got over 20 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
20/01/2026

I got over 20 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

17/01/2026

Address


Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Organic Divine Group-ODG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram