Navajivan Physiotherapy Drivertol

Navajivan Physiotherapy Drivertol दक्ष फिजियोथेरापी चिकित्सक द्वारा उच्च स्तरिय उपचार सेवा।

विजया दशमीको सम्पूर्णमा शुभकामना।हामी असोज १६ गतेको विजया दशमीको दिन मात्र बन्द रहनेछौँ।त्यस बाहेक हाम्रो ओपीडी प्रत्येक...
30/09/2025

विजया दशमीको सम्पूर्णमा शुभकामना।

हामी असोज १६ गतेको विजया दशमीको दिन मात्र बन्द रहनेछौँ।

त्यस बाहेक हाम्रो ओपीडी प्रत्येक दिन बिहान ७ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन हुनेछ।

17/09/2025

नेपाल बदलिँदै छ, तर आफ्नो स्वास्थ्य नबिर्सौँ!समाचार, राजनीति र फोन अपडेट महत्त्वपूर्ण छन्, तर लामो समय मोबाइलमा टाँसिनुले घाँटी, आँखाको समस्या र निद्रामा असर पुर्‍याउँछ।

👉 सानो सजगता—Stretching, आँखा exercise, बाहिर हिंड्ने बानी अपनाऔँ।
👉 Phone को लागि समय छुट्टाऔँ, स्वास्थ्यलाई प्राथमिकता दिऔँ।देशको चिन्ता सब मिलेर गरौँला, तर सुरु आफ्नै ख्यालबाट गरौँ 💪
🌿

13/08/2025

"साना कदम, ठूलो सुधार — निल्ने अभ्यासमा प्रगति।”

12/08/2025

मेरुदण्डको चोटपटकपछि पुनः जीवनतर्फको यात्रा ✨फिजियोथेरापीको साथमा पुनः उठ्ने प्रयास 💪

08/08/2025

🧠हेड इन्जुरी बिरामीको बालेन शाहबारे रमाइलो जवाफ 😄

07/08/2025

स्ट्रोकपछि हातको शक्ति र चलायमानता फर्काउन दैनिक अभ्यास अपरिहार्य हुन्छ 💪💪

06/08/2025

Echo सुनेर यात्रा 🫡🚴🏻‍♀️

05/08/2025

Muniba Mazari

01/08/2025

हिजोभन्दा आज अझ राम्रो। 💪🧠

28/07/2025

फिजियोथेरापी सधैं कसरत मात्र होइन ।🌹

💪 आज हाम्रो रिह्याब सेन्टरमा स्ट्रोक र स्पाइनल कोर्ड इन्जुरी भएका बिरामीहरूसंग फोटो क्विज खेलीयो — राजनीतिज्ञ, कलाकारहरू र अपांगता भएका तर असाध्यै प्रेरणादायी काम गरिरहेका व्यक्तिहरूका बारेमा ।

यो रमाइलो मात्र होइन, आपसी सम्बन्ध र प्रेरणाले पनि उपचार हुन्छ भन्ने कुराको राम्रो उदाहरण बन्यो आजको दिन।

18/07/2025

🩸 रक्तदान कार्यक्रम - नवजीवन फिजीयोथेरापीको ६औं वार्षिकोत्सव विशेष 🩸

N.R.C को ६औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं।

🙏 हृदयदेखि धन्यवाद छ:
✔️ वडाध्यक्ष, श्री कल्याण प्रसाद पौडेल, वडा नं. ३, तिलोत्तमा
✔️ ठकुरी समाज
✔️ नेप्टा लुम्बिनी अध्यक्ष श्री प्रकाश चापागाईं
✔️ रगतदान गर्न उपस्थित सम्पूर्ण महानुभावहरू

तपाईंहरूको साथ र सहयोगले यो कार्यक्रम सफल भएको हो।
“रगतदान जीवनदान हो” — तपाईंहरूको एक थोपा रगतले कसैलाई नयाँ जीवन दिएको छ।

हाम्रो अभियानमा विश्वास राखी साथ दिनु भएकोमा पुनः एकपटक धन्यवाद।

N.R.C परिवार

Address

Drivertol
Butwal
32901

Alerts

Be the first to know and let us send you an email when Navajivan Physiotherapy Drivertol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Navajivan Physiotherapy Drivertol:

Share