18/11/2021
यहि शनिबार मङ्सिर ४ गते बिहान ८:३० बजे देखि
मंसिर ४ गते शनिबार
त्रि.बि. शिक्षण अस्पताल काठमाडौँमा कार्यरत पेट, आन्द्रा तथा कलेजो रोग बिशेषज्ञ तथा वरिष्ठ फिजिसियन #डा_अरुण_ज्ञवाली ( ) बाट अब #बुटवल_श्रवणपथ स्थित #निवारण_स्वास्थ्य_क्लिनिकमा स्वास्थ्य परामर्श तथा चेकजाच हुने बारे सबैमा जानकारी गराउदछौ।
पेट रोगका लक्षणहरु
१) पेट डुम्म हुने वा फुल्ने
२) वाकवाकी लाग्ने वा बान्ता हुने
३) पेट दुख्ने वा पेट पोल्ने
४) छाती पोल्ने
५) घाटीमा अफ्ठ्यारो हुने
६) मुख नमिठो हुने
५) रगत बान्ता हुने वा कालो दिसा जाने आदि
आन्द्रा रोगका लक्षणहरु
१) खाना नपच्ने
२) कब्जियत हुने
३) खानामा रुचि नहुने र वजन घट्ने
४) पेट दुख्ने
५) पखाला लाग्ने
६) दिसामा रगत देखिने
७) ज्वरो आउने आदि
कलेजो रोगका लक्षणहरु
१) लगातार कमजोर महसुस हुनु वा अत्यधिक थकान हुनु
२) आँखा, छाला तथा पिशाब पहेलो हुने (जन्डिस देखिने)
३) दिशाको रंग परिवर्तन हुने
४) रगत उल्टी हुने
५) दिशामा रगत देखिने वा कालो दिशा हुने
६) आँखाको आसपासमा कालो घेरा बस्ने
७) छाला रुखो तथा कालो हुनु
८) पेटको आकारमा परिवर्तन हुन आएमा
९) मुखको स्वाद बिग्रनु, खाना रुचि नहुनु वा वजनं घट्नु
१०) शरीरमा रगतको कमि हुनु
११) स्वास फेर्न गारो हुनु
१२) शारीरिक सम्बन्ध मा ह्रास आउनु
पित्त र पेनक्रियाज रोगका लक्षणहरु
१) मुख धेरै सुक्ने, पिसाब धेरै लाग्ने वा भोक धेरै लाग्ने (मधुमेहका लक्षणहरु)
२) अचानक पेट दुख्ने
३) बान्ता हुने
४) जन्डिस हुने
५) ज्वरो आउने
६) पखाला लाग्ने, खान नपच्ने आदि
मिति: २०७८-०८-०४
नाम दर्ता गर्नका लागी सम्पर्क
०७१-५४२४४३
९८५७०५९२११
९८५१०३३०८०
वा अनलाईन मार्फत नाम दर्ता गर्नका लागी आफ्नो फोन नम्बर सहित मेसेज गर्न सक्नुहुन्छ।