02/09/2025
हाम्रो प्रिय साथी रुमान मशराङ्गीको असामयिक निधन भएको दुःखद खबरले हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ।
उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले श्रद्धाञ्जली सभा आयोजना गरिएको छ :
🕊️ मिति : 2082/05/19
🕊️ समय : 5 pm
🕊️ स्थान : Oxford Secondary School
यस दुःखद घडीमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
शोकाकुल :
परिवारजन, आफन्तजन तथा साथीभाइ
⸻
🌏 विदेशमा रहनुभएका साथीहरूका लागि
यदि तपाईंहरूले आफ्नो मनले सहयोग गर्न चाहनुहुन्छ भने तल दिइएको खातामा पठाउन सक्नुहुन्छ :
🏦 Bank : Nabil Bank
👤 Account Name : Chandra Kanta Bashyal
💳 Account No. : 03110017536644
(Scan गर्न QR Code प्रयोग गर्न सक्नुहुन्छ)