08/12/2025
वाथ / यूरिक एसीडकाको लक्षण र समाधान:
#डा_नरेन्द्र_प्र_मैनाली विशेषज्ञ डाक्टर आउने मिती: मंसिर २७, २०८२ (शनिवार)
वाथ रोगले शरीरमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गर्न सक्छ। यदि तपाईंलाई तल उल्लिखित कुनै पनि लक्षणहरू महसुस भएको छ भने, तुरुन्तै विशेषज्ञसँग परामर्श गर्नुहोस्:
📞 071-532443 | 9847593295
विशेषज्ञ: डा. नरेन्द्र प्रसाद मैनाली
MD (जनरल मेडिसिन)
PGD (रुमेटोलोजी)
G. Physician & Rheumatologist
NMC No: 5933
आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। वाथ रोगको प्रारम्भिक लक्षणहरू पहिचान गरी समयमै उपचार गर्नाले दीर्घकालीन समस्याहरूबाट बच्न सकिन्छ। यदि तपाईंमा माथि उल्लेखित कुनै पनि लक्षणहरू देखापरेको छ भने, विशेषज्ञ डा. नरेन्द्र प्र. मैनालीसँग सल्लाह लिनुहोस् र आफ्नो स्वास्थ्यको रक्षा गर्नुहोस्।
स्थान: निवारण स्वास्थ्य क्लिनिक
📍 ठेगाना: बुटवल-६, पुष्पलाल पार्क