Hamro swasthya clinic

Hamro swasthya clinic Hamro swasthya clinic, Butwal-8 is committed to providing consistently superior quality health care service.

Contact number : 071-503191 9857084163 9866580855 9866130002

Lets do....
27/11/2025

Lets do....

जोर्नी दुख्ने समस्यालाई कसरी कम गर्ने ?घुँडा वा जोर्नी दुख्ने समस्याबाट बच्न शरीरलाई स्वस्थ राख्नुपर्छ । यसका लागि उचित ...
26/11/2025

जोर्नी दुख्ने समस्यालाई कसरी कम गर्ने ?

घुँडा वा जोर्नी दुख्ने समस्याबाट बच्न शरीरलाई स्वस्थ राख्नुपर्छ । यसका लागि उचित व्यायाम छनौट गर्नु पर्छ । पौडी खेल्ने, साइकल चलाउने, हल्का सँग बिहान बिहान कुद्ने गर्दा पनि यसले धेरै हदसम्म घुँडा वा जोर्नीको दुखाई कम गर्छ ।

बढी तौलका कारण पनि घुँडामा दबाब आउँछ । त्यसैले तौललाई सन्तुलित राख्दा जोर्नीको समस्या कम हुन्छ । विशेषज्ञको सल्लाह अनुसार व्यायायाम गर्न सकिन्छ । अत्यधिक जोर्नी वा घुँडा दुखेको अवस्थामा चिकित्सकको परामर्श अत्यवश्यक छ ।

17/11/2025

स्क्रब टाइफस के हो ? कसरी बच्ने ? | What is scrub typhus disease?

..

12/11/2025

हाम्रो स्वास्थ्य क्लिनिकको लागि एकजना LAB TECHNICIAN/ASSISTANT को आवश्यकता भएकोले इच्छुक योग्य उम्मेदवारलाई सम्पर्कको लागि अनुरोध गरिन्छ।
बिस्तृत जानकारीकोलागि सम्पर्क -९८५७०८४१६३

जन्मदिनको शुभकामना डाक्टर ।SAgar Paudel
10/11/2025

जन्मदिनको शुभकामना डाक्टर ।

SAgar Paudel

03/11/2025

clinic
Hamro swasthya clinic

महिला तथा प्रसुति रोग विशेषज्ञ  डा Sadikchha Chapagain ज्यु लाज जन्मदिनको शुभकामना ।
01/11/2025

महिला तथा प्रसुति रोग विशेषज्ञ डा Sadikchha Chapagain ज्यु लाज जन्मदिनको शुभकामना ।

"हृदय" पुस्तक पढ्दै जाँदा डा कोइरालाको जीवन कति आफ्नो र कति अरूका लागि रह्यो भनेर वर्गीकरण गर्न सकिन्छ । उनको अध्ययनको स...
29/10/2025

"हृदय" पुस्तक पढ्दै जाँदा डा कोइरालाको जीवन कति आफ्नो र कति अरूका लागि रह्यो भनेर वर्गीकरण गर्न सकिन्छ । उनको अध्ययनको समय सम्मका प्रयास र परिश्रम आफू र आफ्नो परिवारका लागि हुन । जीवनको पछिल्लो कालखण्डमा उनले गरेका प्रयास उनको साथमा समाज र मुलुकका लागि पनि हुन् । यस्तो अवस्था डा. कोइरालाको जीवनमा मात्र नभएर अन्य जो कोहिको जीवनमा पनि आउन सक्छ । प्रश्न हामीले आफ्नो जीवनको कति खण्ड आफ्ना लागि र के कति खण्ड अरूका लागि पनि लगाउन सक्यौँ त ? शायद मानवियता यही नै होला ।

Nail plate excision.......
25/10/2025

Nail plate excision.......

शुभ दिपावली २०८२ को सबै सबैमा हार्दिक मंगलमय शुभकामना।।
20/10/2025

शुभ दिपावली २०८२ को सबै सबैमा हार्दिक मंगलमय शुभकामना।।

चन्द्रकोट गाउपालिका वार्ड न २ को कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर...
18/10/2025

चन्द्रकोट गाउपालिका वार्ड न २ को कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम आज चन्द्रकोट गाउँपालिका वडा नं. २ अन्तर्गतको बिशूखर्क स्वास्थ्य चौकीमा हाड जोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल र महिला तथा स्त्रीरोग विशेषज्ञ डा. नविन तिरुवा लगायतको टोलीबाट सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण,औसधि बितरण तथा परामर्श प्रदान गरिएको छ।
आगामी महिनाको अन्तिम शनिबारको लागि आउनु हुने डाक्टरहरूको सूचनाबारे केही दिनभित्र जानकारी प्रकाशित हुने छ।

Address

Butwal , 08
Butwal
SHRWANPATH

Alerts

Be the first to know and let us send you an email when Hamro swasthya clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro swasthya clinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram