PrimeWell Medical

PrimeWell Medical medical

21/01/2026

Compassionate Psychiatric Care
•Supporting Minds, Changing Live
. Dr Sanjeev Ranjan
Amrit Bhandari
Sanjeev Ranjan
medical

टाउको, नशा तथा मनोरोग क्लिनिक• सम्पर्क:प्राइमवेल मेडिकल प्रा.लि.बुटवल-८, श्रवणपथ, रूपन्देही 970-90163899857035278
24/06/2025

टाउको, नशा तथा मनोरोग क्लिनिक
• सम्पर्क:
प्राइमवेल मेडिकल प्रा.लि.
बुटवल-८, श्रवणपथ, रूपन्देही
970-9016389
9857035278

30/04/2025

युनिभर्सल शिक्षण अस्पताल (UCMS) भैरहवामा कार्यरत प्राेफेसर वरिष्ठ टाउकाे, नशा तथा मनाेराेग विशेषज्ञ डा. सन्जीव रन्जनबाट सम्बन्धित बिरामीहरुलाई माैकाकाे फाइदा लिनुहुन अनुराेध गर्दछौं ।

फाेनबाट पनि नाम टिपाउन सक्नुहुनेछ ।

आफु तथा आफन्तजनमा निम्न समस्याहरु भएमा सम्पर्क गर्नुहोला

- टाउको दुखिरहने
- स्मय समयमा बिहोस हुने
- आधा टाउको दुख्ने
- चिर चिर पसिना आउने
- वाकवाकी लाग्ने
- खान मन नलाग्ने
- कान कराउने
- निन्द्रा नलाग्ने
- डर लाग्ने
- जिद्दीपना हुनु
- रिसिनु या झिझिनु
- शन्का धेरै लिनु
- मुटुको धडकन बढी हुने
- प्रेशर बढी भए जस्तो हुने
- एकोरि हुने
- गलत सोच आइरहने
- नराम्रो सपना देखिरहने
- एक्लै बस्न मनपराउने
- आफुले आफैलाई एक्लो सम्झिनु
- केही गर्छु भन्ने आट नआउने
-टोलाईरहने, बिर्सिरहने
- माइग्रेन, डिप्रेसन
- एन्जाईटी
- मृगी, चक्कर लाग्ने
- यौन समस्या
- हातखुट्टा झमझमाउने हात खुट्टा पोल्ने सिल्का हान्ने
- हात खुट्टा ढाड दुख्ने हातखुट्टा बाउडिने काम्ने
- बिस्तारामा पिशाब फेर्ने
- जाड रक्सि तथा लागु औषधिको दुरुपयोग

नशा टाउको मनोरोग संबंधित कुनै अन्य समस्याहरु भएमा समयमै सम्पर्क गर्नुहोला ।

टाउको, नशा तथा मनोरोग क्लिनिक• सम्पर्क:प्राइमवेल मेडिकल प्रा.लि.बुटवल-८, श्रवणपथ, रूपन्देही 0715365879807400104
13/04/2025

टाउको, नशा तथा मनोरोग क्लिनिक
• सम्पर्क:
प्राइमवेल मेडिकल प्रा.लि.
बुटवल-८, श्रवणपथ, रूपन्देही
071536587
9807400104

We are here,  path
16/03/2025

We are here,



path

Address

Butwal, Shrawan Path, Ward No-8
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when PrimeWell Medical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram