Aama Fertility Clinic Butwal

Aama Fertility Clinic Butwal Fertility Clinic in Butwal!

महाशिवरात्रिको पावन अवसरमा भगवान् शिवको कृपा सदैव रहोस्।सबैमा शान्ति, शक्ति र समृद्धि फैलियोस्।
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा भगवान् शिवको कृपा सदैव रहोस्।
सबैमा शान्ति, शक्ति र समृद्धि फैलियोस्।

💖 𝐋𝐨𝐯𝐞 𝐛𝐫𝐢𝐧𝐠𝐬 𝐡𝐨𝐩𝐞, 𝐚𝐧𝐝 𝐡𝐨𝐩𝐞 𝐛𝐫𝐢𝐧𝐠𝐬 𝐧𝐞𝐰 𝐛𝐞𝐠𝐢𝐧𝐧𝐢𝐧𝐠𝐬.This Valentine’s Day, 𝐀𝐚𝐦𝐚 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜 celebrates the journey of...
14/02/2026

💖 𝐋𝐨𝐯𝐞 𝐛𝐫𝐢𝐧𝐠𝐬 𝐡𝐨𝐩𝐞, 𝐚𝐧𝐝 𝐡𝐨𝐩𝐞 𝐛𝐫𝐢𝐧𝐠𝐬 𝐧𝐞𝐰 𝐛𝐞𝐠𝐢𝐧𝐧𝐢𝐧𝐠𝐬.
This Valentine’s Day, 𝐀𝐚𝐦𝐚 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜 celebrates the journey of care, compassion, and family dreams. 🌸
𝐇𝐚𝐩𝐩𝐲 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞’𝐬 𝐃𝐚𝐲!

𝐅𝐫𝐢𝐝𝐚𝐲 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥!
13/02/2026

𝐅𝐫𝐢𝐝𝐚𝐲 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥!

𝐇𝐞𝐚𝐥𝐭𝐡𝐲 𝐏𝐫𝐞𝐠𝐧𝐚𝐧𝐜𝐲, 𝐇𝐚𝐩𝐩𝐲 𝐉𝐨𝐮𝐫𝐧𝐞𝐲🌸 Walking regularly during pregnancy brings balance, energy, and peace of mind. ✨It help...
11/02/2026

𝐇𝐞𝐚𝐥𝐭𝐡𝐲 𝐏𝐫𝐞𝐠𝐧𝐚𝐧𝐜𝐲, 𝐇𝐚𝐩𝐩𝐲 𝐉𝐨𝐮𝐫𝐧𝐞𝐲🌸
Walking regularly during pregnancy brings balance, energy, and peace of mind. ✨
It helps reduce insomnia, eases discomfort, strengthens muscles, controls weight, and keeps stress away.
👩‍⚕️ Book your 𝐟𝐫𝐞𝐞 𝐜𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐭𝐢𝐨𝐧 today!

𝐈𝐭’𝐬 𝐐𝐮𝐢𝐳 𝐓𝐢𝐦𝐞!✨महिलाको महिनावारी चक्रमा सबैभन्दा गर्भ बस्ने समय कहिले हुन्छ? 🤔तपाईंको उत्तर तल कमेन्ट गर्नुहोस् ⬇️📍 नि:...
10/02/2026

𝐈𝐭’𝐬 𝐐𝐮𝐢𝐳 𝐓𝐢𝐦𝐞!✨
महिलाको महिनावारी चक्रमा सबैभन्दा गर्भ बस्ने समय कहिले हुन्छ? 🤔
तपाईंको उत्तर तल कमेन्ट गर्नुहोस् ⬇️
📍 नि:शुल्क परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।

𝐁𝐨𝐨𝐬𝐭 𝐘𝐨𝐮𝐫 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐍𝐚𝐭𝐮𝐫𝐚𝐥𝐥𝐲!🌿✨Managing stress, staying active, maintaining a healthy weight, eating balanced nutritio...
08/02/2026

𝐁𝐨𝐨𝐬𝐭 𝐘𝐨𝐮𝐫 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐍𝐚𝐭𝐮𝐫𝐚𝐥𝐥𝐲!🌿✨
Managing stress, staying active, maintaining a healthy weight, eating balanced nutrition, and avoiding smoking & alcohol, these five simple lifestyle changes can bring you closer to your dream of parenthood.

📞 Book your 𝐟𝐫𝐞𝐞 𝐜𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐭𝐨𝐝𝐚𝐲: 071-539948
📍 Aama Fertility Clinic, Sundarchowk, Sukhanagar, Butwal

निसन्तानपनको यात्रामा तपाईं कहिल्यै एक्लो हुनुहुन्न 🌸𝐀𝐚𝐦𝐚 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜 मा, हाम्रो सफलताको परिभाषा एउटै छ: शिशुको आगम...
06/02/2026

निसन्तानपनको यात्रामा तपाईं कहिल्यै एक्लो हुनुहुन्न 🌸
𝐀𝐚𝐦𝐚 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜 मा, हाम्रो सफलताको परिभाषा एउटै छ: शिशुको आगमन।

🎗️🌍 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐚𝐧𝐜𝐞𝐫 𝐃𝐚𝐲 𝟐𝟎𝟐𝟔समयमै जाँच, उचित उपचार र सचेतनाबाट क्यान्सरको जोखिम कम गर्न सकिन्छ।Let’s stand together for awa...
04/02/2026

🎗️🌍 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐚𝐧𝐜𝐞𝐫 𝐃𝐚𝐲 𝟐𝟎𝟐𝟔
समयमै जाँच, उचित उपचार र सचेतनाबाट क्यान्सरको जोखिम कम गर्न सकिन्छ।
Let’s stand together for awareness, prevention, and hope.
📍 Sundarchowk, Sukkhanagar, Butwal Sub-Metro Ward No. 8
📞 071-539948
📧 aamanaturalivf2025@gmail.com

“भ्रम वा यथार्थ?”IVF केवल गर्भधारण गर्न नसक्ने दम्पतीका लागि मात्र होइन।बारम्बार गर्भ नबस्ने, दोस्रो सन्तानको प्रयासमा र...
03/02/2026

“भ्रम वा यथार्थ?”
IVF केवल गर्भधारण गर्न नसक्ने दम्पतीका लागि मात्र होइन।
बारम्बार गर्भ नबस्ने, दोस्रो सन्तानको प्रयासमा रहनु भएका, वा विभिन्न स्वास्थ्य कारणले गर्भधारणमा कठिनाइ झेलिरहेका सबैका लागि पनि IVF एक प्रभावकारी र वैज्ञानिक उपाय हुन सक्छ।
Aama Fertility Clinic मा हामी सुरक्षित, विश्वासयोग्य र प्रमाण–आधारित निसन्तानपान सेवामार्फत
तपाईंको अभिभावक बन्ने यात्रामा प्रत्येक कदममा साथ दिन सधैं प्रतिबद्ध छौँ।
𝐅𝐑𝐄𝐄 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞!🩺
📍 Sundarchowk, Sukhanagar, Butwal-8
📞 Call 071-539948 for your free consultation
📧 aamanaturalivf2025@gmail.com

नयाँ जीवनको आशा, नयाँ सुरुवात ।Aama Fertility Clinic तपाईंको साथमा।नि:शुल्क परामर्शका लागि सम्पर्क गर्नुहोस्।
01/02/2026

नयाँ जीवनको आशा, नयाँ सुरुवात ।
Aama Fertility Clinic तपाईंको साथमा।
नि:शुल्क परामर्शका लागि सम्पर्क गर्नुहोस्।

वीर शहीदहरूलाई श्रद्धाञ्जली 🙏शहीद दिवसको अवसरमा हामी ती वीर सपूतहरूको सम्झनामा नमन गर्दछौं, जसले राष्ट्रको स्वतन्त्रता र...
30/01/2026

वीर शहीदहरूलाई श्रद्धाञ्जली 🙏
शहीद दिवसको अवसरमा हामी ती वीर सपूतहरूको सम्झनामा नमन गर्दछौं, जसले राष्ट्रको स्वतन्त्रता र सम्मानका लागि आफ्नो जीवन अर्पण गरे।

अण्डा: प्रजनन स्वास्थ्यको हर्मोन हिरो 🥚 प्राकृतिक फर्टिलिटी बूस्टर, अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ: उच्च गुणस्तरको प्र...
28/01/2026

अण्डा: प्रजनन स्वास्थ्यको हर्मोन हिरो 🥚
प्राकृतिक फर्टिलिटी बूस्टर, अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ: उच्च गुणस्तरको प्रोटिन, कोलीन, फोलेट, र आवश्यक एमिनो एसिड।
यी तत्वहरूले निम्न कुरामा महत्वपूर्ण भूमिका खेल्दछन्:
✅ ओभुलेसन र हर्मोन सन्तुलनमा सहयोग
✅ भ्रूणको मस्तिष्क र अंगको स्वस्थ विकास
✅ गर्भावस्थाको सुरुवातमा न्युरल ट्युब डिफेक्टको जोखिम घटाउने
✅ महिला र पुरुष दुवैको समग्र प्रजनन स्वास्थ्य सुधार गर्ने

Address

Sukhhanagar Near Bhatbhoteni
Butwal
32900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Aama Fertility Clinic Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram