Vardan IVF Center

Vardan IVF Center Vardan IVF: Trusted fertility care in Butwal. Hope, technology, and compassionate support.

08/03/2026

हरेक महिलाभित्र एउटा संसार बसाउने शक्ति हुन्छ। मातृत्वको अनुभव गर्नु हरेक नारीको एउटा सुन्दर सपना हो, र हामी चाहन्छौं कि कुनै पनि काख खाली नरहोस्।
यदि तपाईं पनि सन्तान सुखको पर्खाइमा हुनुहुन्छ र आफ्नो मातृत्वको सपना साकार पार्न चाहनुहुन्छ भने, आजै वरदान (Vardan) लाई सम्झनुहोस्।
किन वरदान?
१.अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवा।
२. मायालु र भरपर्दो वातावरण।
तपाईंको सपनालाई वास्तविकतामा बदल्ने संकल्प।
यो नारी दिवस, आफ्ना सपनाहरूलाई पखेटा दिनुहोस्। थप जानकारीका लागि हामीलाई आजै भिजिट गर्नुहोस्!




07/03/2026

IVF को साथ, सन्तानको सपना टाढा हुँदैन।
सही उपचार, सही मार्गदर्शन र धैर्यले
तपाईंको काख पनि खुशीले भरिन सक्छ।

02/03/2026

फेब्रुअरी महिनाले पनि Vardan IVF Center को उत्कृष्टताको यात्रालाई निरन्तरता दिएको छ 🤍
यस महिनामा मात्र, हामीले सफलतापूर्वक १९ स्वस्थ शिशुहरूको जन्म गराउँदै १६ परिवारको जीवनमा अमूल्य खुशी थपेका छौं 👶✨
जीवनकै सबैभन्दा सुन्दर उपहार — सन्तान सुख — साकार बनाउन पाउनु हाम्रो लागि गर्वको विषय हो।
हामीमाथि गरिरहनुभएको विश्वास र निरन्तर साथको लागि हार्दिक आभार।
तपाईंको साथले नै हाम्रो उत्कृष्टता सम्भव बनेको छ। 💫

20/02/2026

नि:सन्तानपन सम्बन्धी परामर्शका लागि प्रख्यात फर्टिलिटी विशेषज्ञ डा. सबिना यही फागुन २९ गते हाम्रो बुटवल सेन्टरमा आउँदै हुनुहुन्छ। आफ्नो सन्तान सुखको सपना साकार पार्न आजै आफ्नो नाम दर्ता गर्नुहोस्। 👣✨
📍 स्थान: वरदान आई भी एफ सेन्टर, बुटवल
📅 मिति: २०८२ फागुन २९ गते

18/02/2026

८८.६% सफलता — विश्वास, मेहनत र समर्पणको कथा।
वरदान IVF सेन्टरको यो उपलब्धि हाम्रो टिमवर्क, लगनशीलता र सेवाभावको प्रतिफल हो।
हामी सबै दम्पतीहरूलाई अनुरोध गर्छौं,
यदि सन्तान प्राप्तिमा कठिनाइ भइरहेको छ भने
वरदान IVF सेन्टर अवश्य आउनुहोस्।
तपाईंको सपना साकार बनाउन हामी सधैं तत्पर छौं।

16/02/2026

“हरेक मुस्कान पछाडि एउटा कथा हुन्छ।
वर्दान IVF सेन्टरमा हामी सपना मात्र होइन, परिवार बनाउँछौं।
यदि तपाईं पनि सन्तानको प्रतीक्षामा हुनुहुन्छ भने, हामी तपाईंको साथमा छौं। 👶✨”

03/02/2026

जनवरी महिनामै 27 परिवारलाई सन्तान सुख प्रदान गर्न सफल भएकोमा वरदान परिवार गर्वका साथ अत्यन्तै हर्षित छ। हामीप्रति गर्नुभएको विश्वास र भरोसाको हामी उच्च कदर गर्दछौँ। सन्तान सुखको यस संवेदनशील यात्रामा वरदान परिवारलाई सहयात्री बनाउनु भएकोमा हामी सधैँ कृतज्ञ रहनेछौँ। विश्वास, समर्पण र नतिजामै आधारित सेवा नै हाम्रो पहिचान हो l

29/01/2026

सपनाबाट सुरु भएको यात्रा, आज दुई वास्तविकता बनेर भेटिँदाको त्यो अवर्णनीय खुशी।
वर्षौँको प्रतीक्षा, असंख्य आँसु, धैर्य र अटुट विश्वासपछि जब नयाँ जीवन मुस्कान बोकेर फर्किन्छ, त्यो क्षण शब्दले समेट्नै सक्दैन।
Vardan IVF Center मा हामी केवल उपचार मात्र गर्दैनौँ,
हामी आशा रोप्छौँ, विश्वास जगाउँछौँ र अधुरा सपनाहरूलाई जीवनको सुन्दर वास्तविकतामा रूपान्तरण गर्छौँ।
यदि तपाईं पनि गर्भधारण सम्बन्धी समस्या सँग संघर्ष गरिरहनु भएको छ भने,तपाईं एक्लो हुनुहुन्न।
Vardan IVF Center तपाईंको यो संवेदनशील यात्रामा सधैं सहयात्री बन्न तयार छ l 071-591266

19/01/2026

विवाह भएको १२ वर्षसम्मको निरन्तर प्रतीक्षा, हरेक महिना आशा र निराशाको संगालो, अनि नछुटेको विश्वासपछि ३२ वर्षको उमेरमा स्याङ्जाबाट आउनु भएका बिरामीले प्राकृतिक रूपमा प्राप्त गर्नुभएको यो वरदान केवल सन्तान मात्र होइन, धैर्य, विश्वास र संघर्षको जीवित प्रमाण हो। लामो यात्रापछि पाइएको यो खुशीले जीवनमा नयाँ उज्यालो भरेको छ।

Join Our Expert Team at Vardan IVF Nepal! 🩺✨We are looking for a dedicated and compassionate Consultant Gynaecologist to...
11/01/2026

Join Our Expert Team at Vardan IVF Nepal! 🩺✨
We are looking for a dedicated and compassionate Consultant Gynaecologist to join our mission of making parenthood dreams a reality. If you are passionate about reproductive health and want to work in a state-of-the-art facility, we want to hear from you!
Role: Consultant Gynaecologist
Location: Vardan IVF, Nepal
Requirements: Relevant MD/MS degree and clinical experience in Gynaecology & Obstetrics.
Apply now to be part of a team that values excellence and patient care.
📩 How to Apply:
Send your CV to
Email : hr@vardhan.com.np or
DM us for more details.

10/01/2026

दुई गुणा खुसी, दुई गुणा आशिष्! ❤️👶👶
वरदान IVF सेन्टरमा फेरि एकपटक जुम्ल्याहा बच्चा (Twin Babies) को जन्मसँगै नयाँ सफलताको कथा कोरिएको छ। सन्तान सुखको पर्खाइमा रहनुभएका दम्पतीहरूका लागि हामी एउटा आशाको किरण बनेका छौँ।
यदि तपाईं पनि नि:सन्तान सम्बन्धी कुनै पनि समस्याबाट गुज्रिरहनु भएको छ भने, आजै हामीलाई सम्झनुहोस्।"

04/01/2026

Delivery Date : 04/01/2026
नयाँ वर्ष, नयाँ उमङ्ग र अर्को एउटा सफलताको कथा! ✨
नयाँ वर्ष २०२६ को चौथो दिनमा वर्दान IVF सेन्टरमा तेस्रो सन्तानको जन्मसँगै खुसीको बहार आएको छ। 👶🌸
एउटा सपना पुरा भयो, एउटा परिवार पूर्ण भयो। सन्तान प्राप्तिको सपना देख्नुहुने हरेक दम्पतीका लागि वर्दान IVF सधैं भरोसाको केन्द्र बन्दै आएको छ। यो सुखद क्षणको साक्षी बन्न पाउँदा हामी निकै गौरवान्वित छौँ।
नवजात शिशु र आमाको सुस्वास्थ्यको कामना गर्दछौँ। 💐
वर्दान IVF सेन्टर: जहाँ सपनाले आकार लिन्छ।

Address

Milan Chowk
Butwal

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Vardan IVF Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram