Araniko Hospital

Araniko Hospital Araniko Hospital has established in Urlabari-5, schooldanda, Morang

वर्ष २०८३ सालको पालन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाइदिदीबहिनी साथै समाजसेवी, स्वास्थ्यकर्मी, शिक्षाप...
13/04/2026

वर्ष २०८३ सालको पालन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाइदिदीबहिनी साथै समाजसेवी, स्वास्थ्यकर्मी, शिक्षाप्रेमी, मजदूर शुभचिन्तक, सुभेच्छुकहरुमा नयाँ वर्ष २०८३ सालको सुखद् एवम् सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

अधिवक्ता लोलिम पोमू लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी न.पा. वडा नं. ५, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः aranikohospital@gmail.com

शुभ जन्मोत्सव ःयस अस्प्तालमा कार्य गर्नुहुने श्री जीवन भुजेल ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ...
10/04/2026

शुभ जन्मोत्सव ः
यस अस्प्तालमा कार्य गर्नुहुने श्री जीवन भुजेल ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।

लोलिम पोमू लिम्बू
अध्यक्ष
अस्पताल परिवार
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः aranikohospital@gmail.com

विश्व स्वास्थ्य दिवसः विश्व स्वास्थ्य दिवस एक विश्वव्यापी मानव स्वास्थ्य अभियान हो । विश्वभरका मानिसहरूले सामना गरिरहेका...
07/04/2026

विश्व स्वास्थ्य दिवसः
विश्व स्वास्थ्य दिवस एक विश्वव्यापी मानव स्वास्थ्य अभियान हो । विश्वभरका मानिसहरूले सामना गरिरहेका महत्त्वपूर्ण स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउन यो दिवस मनाइन्छ।
“यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘Together for health. Stand with science.’ हो।
यसको अर्थ, हामी सबै मिलेर काम गर्दा र विज्ञानले देखाएको सही बाटो अपनाउँदा मात्र स्वस्थ र सुरक्षित समाज बनाउन सक्छौं ।”
मानसिक स्वास्थ्य र संवेगात्मक नियन्त्रणमा केन्द्रित गरेर सार्वजनिक स्वास्थ्यका आयामहरू तय गर्न विश्वभरिका सरकार र निजी स्वास्थ्य सेवा प्रदायकहरू अग्रसर भएका छन् । शरीर र दिमाग दुवैको स्वास्थ्य र सन्तुलनलाई केन्द्रमा राख्दै यस वर्षको विश्व स्वास्थ्य दिवसमा व्यायाम, आहार, बिहार, निन्द्रा र जीवनको सन्तोष सबै कुराप्रति एक चोटि सबै जनाले पूनरावलोकन गर्ने समय आएको छ ।

विश्व स्वास्थ्य दिवसको सबैमा शुभकामना ।

अधिवक्ता लोलिम पोमू लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी न.पा. ५, स्कुलडाँडा, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलःaranikohospital@gmail.com

शुभ जन्मोत्सव ः           यस अस्प्तालमा कार्य गर्नुहुने श्री सुजाला लिम्बू ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्...
03/04/2026

शुभ जन्मोत्सव ः
यस अस्प्तालमा कार्य गर्नुहुने श्री सुजाला लिम्बू ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।

लोलिम पोमू लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी, मोरङ ।
फोन नं। ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः aranikohospital@gmail.com

असत्य अनि असमानता घट्दै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जीत होस्,   असत्य भन्दा सत्यको महत्व जीबन्त हुन्छ र भईरहोस् ।हि...
26/03/2026

असत्य अनि असमानता घट्दै जाओस्,
सत्य अनि सत्यवक्ताको सधैँ जीत होस्,
असत्य भन्दा सत्यको महत्व जीबन्त हुन्छ र भईरहोस् ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड चैते दशैंको हार्दिक मंगलमय शुभकामना ।

लोलिम पोमू लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी न.पा. ५, स्कुलडाँडा, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१

विश्व क्षयरोग दिवस :आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसँख्याको एकतिहाई जनसँख्या क्ष...
24/03/2026

विश्व क्षयरोग दिवस :
आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसँख्याको एकतिहाई जनसँख्या क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर झन् बढेर ९० प्रतिशतसम्म रहेको पनि देखिन्छ ।

प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ । नेपालको क्षयरोगको तथ्याङ्क झन् भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसँख्या क्षयरोगले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनी मर्ने तथ्याङ्क पनि देखिन्छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर र अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ ।
क्षयरोगको लक्षणहरु :
– ३ हप्ताभन्दा बढी खोकी लाग्नु, छाति भारी हुनु, दुख्नु ।
– स्वास–प्रस्वासमा जटिल हुनु ।
– खकारमा रगत देखिनु ।
– साँझपख मन्दमन्द ज्वरो आइरहनु ।
– भोक नलाग्नु, खाना खान रुची नहुनु ।
– सरीरको तौल घट्दै जानु ।
यदि यस्ता लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्था तथा हस्पिटलमा गई स्वास्थ्य जाँच गराई विशेषज्ञ चिकित्सकसँग परार्मश लिई स्वास्थ्य लाभ लिनुपर्दछ ।

अरनिको हस्पिटल प्रा.लि.
डा. उज्ज्वल कार्की
फिजिशियन
उर्लाबारी न.पा. ५, स्कुलडाँडा, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेल: aranikohospital@gmail.com

धन्यवाद Urlabarinews.com
21/03/2026

धन्यवाद Urlabarinews.com

नेपाल बार काउन्सिलद्वारा लिइएको ३४ औँ अधिवक्ता लिखित परीक्षा सफलतापूर्वक उत्तीर्ण हुन सफल हुनुभएको यस अरनिको हस्पिटल प्र...
12/03/2026

नेपाल बार काउन्सिलद्वारा लिइएको ३४ औँ अधिवक्ता लिखित परीक्षा सफलतापूर्वक उत्तीर्ण हुन सफल हुनुभएको यस अरनिको हस्पिटल प्रा.लि.को सञ्चालक समितिका अध्यक्ष आदरणीय लोलिम पोमू लिम्बू ज्यूप्रति हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं । 🎉
हजुरको यो उपलब्धिले शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रसँगै अब कानुनी क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउने विश्वास दिलाएको छ । आगामी दिनहरूमा हजुरको यात्रा अझ सफल, प्रेरणादायी र उज्ज्वल बनोस् भन्ने कामना गर्दछँैं ।

हार्दिक बधाई तथा शुभकामना। 💐🙏

सञ्चालक सचिव ः रन्जित पोमू
सञ्चालक सदस्य ः बालकृष्ण लाबुङ
अस्पताल सञ्चालक समिति एवम् अरनिको हस्पिटल प्रा.लि. परिवार
उर्लाबारी न।पा। ५, मोरङ ।

अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीका वरिष्ठ चिकित्सक हाडजोर्नी नशा तथा बाथरोग विशेषज्ञ, अस्पताल सञ्चालक समिति सदस्य तथा अ...
09/03/2026

अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीका वरिष्ठ चिकित्सक हाडजोर्नी नशा तथा बाथरोग विशेषज्ञ, अस्पताल सञ्चालक समिति सदस्य तथा अस्पताल मेडिकल डाइरेक्टर डा. सन्दिप अधिकारी ज्यूको आज पर्न गएको शुभजन्मोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दीर्घआयु एवम् उज्ज्वल भविष्यको कामना गर्दछु ।

लोलिम पोमू लिम्बू
अध्यक्ष
अस्पताल परिवार
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः aranikohospital@gmail.com

कर्मचारी आवश्यकता ःअरनिको हस्पिटल प्रा.लि. उर्लाबारीमा दक्ष कर्मचारीको आवश्यकता भएकोले आवश्यक कागजात सहित तल उल्लेख गरिए...
04/03/2026

कर्मचारी आवश्यकता ः
अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीमा दक्ष कर्मचारीको आवश्यकता भएकोले आवश्यक कागजात सहित तल उल्लेख गरिएअनुसार दरखास्त बुझाउन आब्हान गरिन्छ ।
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी–५, स्कुलडाँडा, मोरङ
फोन नं ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः aranikohospital@gmail.com

रंगको पर्व होली २०८२ : सप्तरंगी जस्तै जीवन सरल र सफल बनोस् सद्भाव होलीको सबैमा मंगलमय शुभकामना ।लोलिम पोमू लिम्बूअध्यक्ष...
03/03/2026

रंगको पर्व होली २०८२ :
सप्तरंगी जस्तै जीवन सरल र सफल बनोस् सद्भाव होलीको सबैमा मंगलमय शुभकामना ।

लोलिम पोमू लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा.लि.
उर्लाबारी न.पा. ५, मोरङ
फोन नं. ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
aranikohospital@gmail.com

शुभ जन्मोत्सव ः           यस अस्प्तालमा कार्य गर्नुहुने श्री सान्त्वना आले मगर ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा ...
21/02/2026

शुभ जन्मोत्सव ः
यस अस्प्तालमा कार्य गर्नुहुने श्री सान्त्वना आले मगर ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।

लोलिम पोमू लिम्बू
अध्यक्ष
अरनिको हस्पिटल प्रा।लि।
उर्लाबारी, मोरङ ।
फोन नं। ०२१–५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई–मेलः aranikohospital@gmail.com

Address

Schooldanda Chowk
Chowk
56604

Telephone

+97721541981

Website

Alerts

Be the first to know and let us send you an email when Araniko Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Araniko Hospital:

Share