RR Polyclinic

RR Polyclinic "Empowering Minds, Healing Lives"

"Endocrinology,Diabetes & Metabolism"

"Defining Beauty, Defining You"

10/03/2026
यहि मिति 2082 फागुन 30 गते बिराटनगर बाट बरिस्ठ मुटु रोग बिशेशज्ञ डा राजेस पन्जियार एम.बि.बि.एस, एम.डि.डि.एम.तपाईहरुको से...
06/03/2026

यहि मिति 2082 फागुन 30 गते बिराटनगर बाट बरिस्ठ मुटु रोग बिशेशज्ञ डा राजेस पन्जियार एम.बि.बि.एस, एम.डि.डि.एम.तपाईहरुको सेवामा आउदै हुनुहुन्छ
सम्पर्क आर आर पोलिक्लिनिक प्रा लि बिर्तामोड झापा
अग्रिम नाम दर्ताको लागि
फोन 023-591174 मो न 9820491174
१. मुटु सम्बन्धी रोगको जाँच तथा परामर्श
२. उच्च रक्तचाप (High Blood Pressure) को
२. उच्च रक्तचाप (High Blood Pressure) को जाँच र उपचार
३. मुटुको धड्कन अनियमित हुने समस्या (Arrhythmia) को जाँच
४. छाती दुख्ने (Chest Pain) बिरामीको मूल्याङ्कन
५. ECG (Electrocardiogram) जाँच र रिपोर्ट व्याख्या
६. Echo (Echocardiography) द्वारा मुटुको अवस्था जाँच
७. TMT / Stress Test (Exercise Test)
८. Holter Monitoring (२४ घण्टा मुटुको धड्कन रेकर्ड गर्ने)
९. मुटुको भल्भ सम्बन्धी समस्या जाँच
१०. जन्मजात मुटु रोग (Congenital Heart Disease) को जाँच
११. हृदयघात (Heart Attack) जोखिम मूल्याङ्कन र रोकथाम
१२. कोलेस्ट्रोल तथा मुटुसँग सम्बन्धित रगत परीक्षण सल्लाह
१३. मुटु रोग भएका बिरामीको नियमित फलोअप
१४. जीवनशैली सल्लाह (खानपान, व्यायाम, धूम्रपान छोड्ने आदि

होलि पर्बमा सबैलाई शुभकामना  आर आर पोलिक्लिनिक प्रा लि   बिर्तामोड झापा
02/03/2026

होलि पर्बमा सबैलाई शुभकामना
आर आर पोलिक्लिनिक प्रा लि
बिर्तामोड झापा

तपाईहरुको सेवामा बरिस्ठ डाक्टरहरुको सेवा अब एउटै क्लिनिकमा   आर आर पोलिक्लिनिक प्रा लि बिर्तामोड झापा      सम्पर्क 023-5...
27/02/2026

तपाईहरुको सेवामा बरिस्ठ डाक्टरहरुको सेवा अब एउटै क्लिनिकमा
आर आर पोलिक्लिनिक प्रा लि बिर्तामोड झापा
सम्पर्क 023-591174

20/02/2026

सूचना ! सूचना !! सूचना !!!
यही आउँदो फागुन १० गते आईतबार देखि फागुन १५ गते सुक्रबार सम्म डा. प्रसिद्ध ढकाल (बरिस्ठ मधुमेह, थाइरोइड, हार्मोन रोग बिशेसज्ञ) तथा डा. बबिता शर्मा (बरिस्ठ मानसिक रोग बिशेसज्ञ) बिशेस कारणवस बिदा मा रहनुहुने जानकारी गराइन्छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति क्षमाप्रार्थी छौँ। थप जानकारीका लागि सम्पर्क: 9820491174, 023-591174

प्रजातन्त्रले समानता सिकाउँछ,स्वास्थ्य सेवाले जीवन जोगाउँछ।स्वस्थ र समावेशी समाजको कामना।प्रजातन्त्र दिवसको शुभकामना।   ...
19/02/2026

प्रजातन्त्रले समानता सिकाउँछ,
स्वास्थ्य सेवाले जीवन जोगाउँछ।
स्वस्थ र समावेशी समाजको कामना।
प्रजातन्त्र दिवसको शुभकामना।

ग्याल्पो ल्होसारको यस शुभ अवसरमा सबैमा सकारात्मक सोच, राम्रो स्वास्थ्य र निरन्तर प्रगतिको कामना।
18/02/2026

ग्याल्पो ल्होसारको यस शुभ अवसरमा सबैमा सकारात्मक सोच, राम्रो स्वास्थ्य र निरन्तर प्रगतिको कामना।

Address

Birtamode-4 Bhadrapur Road Annapurna Chowk
Chowk

Telephone

+97723591174

Website

Alerts

Be the first to know and let us send you an email when RR Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to RR Polyclinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram