नेशनल प्राथमिक स्वास्थ्य क्लिनिक सेन्टर

  • Home
  • Nepal
  • Dang
  • नेशनल प्राथमिक स्वास्थ्य क्लिनिक सेन्टर

नेशनल प्राथमिक स्वास्थ्य क्लिनिक सेन्टर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेशनल प्राथमिक स्वास्थ्य क्लिनिक सेन्टर, Medical and health, Gadhawa-6, Dang.

हामी कहाँ सम्पूर्ण औषधीहरु सुपथ मुल्यमा पाउनुका साथै भिडियो एक्सरे, नेबुलिजेर, ईसिजि, पाँच बर्षको परिवार नियोजन साधन इम्प्लानट, निर्मुलिकरण गरिएको सामानहरुबाट ड्रेसिङ् गरिन्छ।
निशुल्क परिवार नियोजन जस्तै- कण्डम,डिपो, पिल्स, इम्प्लन्ट उपलब्ध।

10/12/2025

सूचना📣………सूचना 🔔🔔………सूचना………📣📣📣
अब हरेक दिन राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पूरानो महेन्द्र हस्पिटल) घोराहीका डा. शहज़ाद अख्तर खान बिहान ७ देखी साँझ ७ बजे सम्म यस नेशनल प्रा.स्वा क्लिनिक मा आउनुहुने भएकोले समयमै उपचारको सुबिधा लिनुहोस।
सेवाहरू: 💊🩺⚕️
-सम्पूर्ण रोगहरूको चेकजाँच तथा उपचार 🦠
-ल्याब: रगत, दिसापिसाब,🔬🧪
-भिडीयो एक्सरे 🩻
- ईसीजी
-सुगर, प्रेसर, थाइरोइड, पुरानो दम
-हाडजोर्नी दुखेको, सर्केको, मर्केको

04/09/2025
22/07/2025

तपाइँहरुलाई थाहा छ ?
मृगौला रोग लागेर जसको मृगौला फेल हुन्छ उसको मृगौलाको डायलाइसिस गर्नको लागी डायलाइसिस मेशिनको प्रयोग गरेर रातो ट्युबबाट शरीरको रगत निकालिन्छ । निलो ट्युबबाट शरीरमा पुन रगत पठाउने काम गरिन्छ । एक पटक डायलाइसिस गर्दा यो प्रकृया चार घण्टासम्म पटक पटक गरिन्छ । त्यसो गर्दा बिरामीलाई हलचल गर्न नमिल्ने गरी बेडमा सुताइएको हुन्छ । यसरी नै एक हप्तामा तीन पटकसम्म हुन्छ । एक महिनामा १२ पटक हुन अउँछ । हरेक १२ पटकमा चार चार घण्टाको दरले एक महिनामा जम्मा ४८ घण्टा हुन्छ । मृगौलाले स्वचालित रुपमा काम गर्न नसकेपछी यती धेरै झण्झटीलो र पिडादायी प्रकृयाबाट डायलाइसिस गरिन्छ । डायलाइसिस यस्तो पीडादायी हुन्छ । यही काम एक स्वस्थ व्यक्तीको स्वस्थ मृगौलाले शुन्य प्रयासमा आरामदायी तरिकाबाट एक दिनमा ३६ पटक सम्म स्वचालित तरिकाले गरिरहन्छ । एउटा स्वस्थ मृगौलाले कसरी स्वस्फुर्त रुपमा आँफै काम गर्दो रहेछ अनि रोगी भएपछी मान्छेलाइ कति धेरै पिडा हुँदो रहेछ । अब तपाइँहरुले यो कुरा थाहा पाउनुभयो ।
आजैदेखि
✅ रक्सी त्यागौं
✅ प्रशोधित खाद्य पदार्थ त्यागौं
✅ नियमित व्यायाम सुरु गरौं
✅ पानी प्रशस्त पिउँ
✅ चिनीको अनावश्यक प्रयोग गर्न छाडौ
यी कार्यहरु तपाईंको मृगौला र कलेजोलाई स्वस्थ, चुस्त र दुरुस्त राख्ननको लागी सजिला र सस्ता विकल्पहरू हुन्। आफ्नो राम्रो स्वास्थ्यको लागि सदा सर्बदा कृतज्ञ रहनुहोस् । 🙏

सुचना !                      सुचना !!                      सुचना !!!विशेषज्ञ डाक्टरबाट चेकजाच र उपचार अब हाम्रै गढवामा
08/05/2025

सुचना ! सुचना !! सुचना !!!
विशेषज्ञ डाक्टरबाट चेकजाच र उपचार अब हाम्रै गढवामा

    🎊📣offer      🎊📣offer      📣offer 🎊
18/11/2024


🎊📣offer 🎊📣offer 📣offer 🎊

सतर्क रहौं, आफु बचौं अरुलाई पनि बचाउँ
02/11/2021

सतर्क रहौं, आफु बचौं अरुलाई पनि बचाउँ

Address

Gadhawa-6
Dang

Telephone

+97782410001

Website

Alerts

Be the first to know and let us send you an email when नेशनल प्राथमिक स्वास्थ्य क्लिनिक सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share