Nova Care Physiotherapy & Neuro Rehabilitation Center,Gadhwa-6,Dang

  • Home
  • Nepal
  • Dang
  • Nova Care Physiotherapy & Neuro Rehabilitation Center,Gadhwa-6,Dang

Nova Care Physiotherapy & Neuro Rehabilitation Center,Gadhwa-6,Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nova Care Physiotherapy & Neuro Rehabilitation Center,Gadhwa-6,Dang, Physical therapist, Gadhwa-6, Deaukhuri, Dang.

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को हार्दिक मङगलमय शुभ कामना ब्य्क्त गर्दछौ ।नोभाकेयर फिजियोथेरापी एन्ड न्युरो र...
06/09/2024

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को हार्दिक मङगलमय शुभ कामना ब्य्क्त गर्दछौ ।
नोभाकेयर फिजियोथेरापी एन्ड न्युरो रिह्यबिलिटेसन सेन्टर
गढवा -६
देउखुरी ,दाङ

नोभाकेयर फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन सेन्टर कि  अति मिलनसार तथा लगनसिल फिजियोथरापिस्ट डा.  कमला चौधरी ज्यू लाई आज प...
28/08/2024

नोभाकेयर फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन सेन्टर कि अति मिलनसार तथा लगनसिल फिजियोथरापिस्ट डा. कमला चौधरी ज्यू लाई आज परेको जन्मदिनको हार्दिक मङगलमय शुभकामना व्यक्त गरदछौ ।
नोभाकेयर परिवार
लमहि -५,
दाङ

04/06/2024
नेपालिहरुको नयाँ बर्ष  २०८१ सालको पावन अवसरमा हाम्रा इष्टमित्र , शुभ चिन्तक, स्वदेश  तथा  बिदेशमा रहनुहुने आमा बुवा, दाज...
13/04/2024

नेपालिहरुको नयाँ बर्ष २०८१ सालको पावन अवसरमा हाम्रा इष्टमित्र , शुभ चिन्तक, स्वदेश तथा बिदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ र दिदिबहिनीहरुमा शुख:शान्ति, समृद्धि , खुशी जिवनको हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौं ।

होली पर्व २०८० को उपलक्षमा सम्पूर्ण महानुभाव हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।नोभाकेयर फिजियोथेरापी परिवारलमहि ५ दा...
25/03/2024

होली पर्व २०८० को उपलक्षमा सम्पूर्ण महानुभाव हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नोभाकेयर फिजियोथेरापी परिवार
लमहि ५ दाङ

सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!! तपाई हाम्रै सुन्दर नगरी लमही मा र भालुवाङ मा विशेषज्ञ फिजियोथेरापी सेवाहरू ...
14/03/2024

सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!! तपाई हाम्रै सुन्दर नगरी लमही मा र भालुवाङ मा विशेषज्ञ फिजियोथेरापी सेवाहरू :

१. पक्षघात (प्यारालाइसिस) तथा मूख बागिएको सफल उपचार ।

२. नशा, ढाड र खुट्टा दुखाइको समस्याका साथै बाथ रोगको समस्या भएका विरामीको सफल उपचार |

३. गर्धन, घुडा, कम्मर, कुम, कुहीनाका जोर्नी हरुको दुखाइको सफल उपचार ।

४. कुम जाम भई हात माथी लिन नमिल्ने समस्या को उपचार ।

५. सियाटिका हात खुट्टा झम्झमाउने पोल्ने, सिल्का हान्ने को उपचार |
६. अपरेशन प्रथात जोर्नी जाम हुने चलाउन नमिल्ने को सफल उपचार ।

७. खेलकुद बाट चोट पटक लागि हुने सम्पूर्ण समस्या को सफल उपचार |

८. बच्चाहरू हिडडुल गर्न गारो हुने तथा शारीरिक विकासमा ढिलासुस्ती भएको सफल उपचार |

८. नशा तथा ढाडका रोग बाट पिडित बिरामीहरूलाई आधुनिक लेजर बाट सफल उपचार |

१०. कमरको दुखाइ तथा नशा च्यापिएमा बिना अपरेशन सफल उपचार गरीन्छ ।

११. विधुतिय मेशिन प्रयोगका साथै म्यानुयल थेरापी द्वारा सफल उपचार गरीन्छ ।

सम्पर्क नं 9840266661,9857037742

२०८० सालको महाशिबरात्रि तथा नारि दिवस  को पाबन अबसर मा हार्दिक मँगलमय शुभकामना वयक्त गर्दछौ ।नोभाकेयर फिजियोथरापि परिवार...
08/03/2024

२०८० सालको महाशिबरात्रि तथा नारि दिवस को पाबन अबसर मा हार्दिक मँगलमय शुभकामना वयक्त गर्दछौ ।
नोभाकेयर फिजियोथरापि परिवार
लमहि -५, दाङ

२०८० फाल्गुन ०१ गते लमहि -५, दाङ स्थित हाम्रो यस  नोभाकेयर फिजियोथेरापी एन्ड रिह्यव सेन्टर ( Novacare Physiotherapy )चार...
29/02/2024

२०८० फाल्गुन ०१ गते लमहि -५, दाङ स्थित हाम्रो यस नोभाकेयर फिजियोथेरापी एन्ड रिह्यव सेन्टर ( Novacare Physiotherapy )चार वर्ष पूरा गरि पाँचौ वर्षमा प्रवेस गरेकोले हाम्रा सबै विरामिहरु तथा शुभचिन्तक हरुलाइ हार्दिक आभार व्यक्त गर्दछौ । आउदा दिनमा पनि यसरी नै सबैको माया साथ र सहयोग पाउदै अगाडि बढदै जाने छौ भन्ने बिश्वास गर्दै सम्पुर्ण आदरणिय डाक्टरहरु,स्वास्थय केन्द्र ,बिरामि,समाजसेवी र सम्पूर्ण महानुभाबहरुलाइ हार्दिक धन्यवाद टक्रयाउन चाहन्छौ।

नोभाकेयर फिजियोथेरापि परिवार
लमहि-५,देउखुरी दाङ

थारू समुदायकाे नयाँ वर्ष  माघी पर्व तथा मकर संक्रान्तीकाे अवसरमा समस्त दाजुभाई, दिदी बहिनी , मान्यजनप्रती हार्दिक मंगलमय...
15/01/2024

थारू समुदायकाे नयाँ वर्ष माघी पर्व तथा मकर संक्रान्तीकाे अवसरमा समस्त दाजुभाई, दिदी बहिनी , मान्यजनप्रती हार्दिक मंगलमय शुभकामना !!!

16/12/2023

#हाड़_जोर्नी_तथा_नशा संम्वन्धि संम्पुर्ण दुखाईहरूको सफल उपचारका निम्ति हामीलाई सम्झनुहोस।
#हाम्रा_सेवाहरू :-
> प्यारालाईसिस भएका विरामीहरूलाई उपचार गर्ने सुविधा
> ढाड तथा गर्दनमा नशा च्यापिएको
> मुख बांगिएको
> काध तथा कुम दुखेर हात माथिलान नमिल्ने
> ढाड तथा घुडा खिएको दुखाई
> पैतला पोल्ने तथा हात खुट्टा झम्झमाउने
> पाता पोल्ने र हातहरू गल्ने
> मेरूदण्ड तथा नाडीको नशा च्यापिएको
> अपरेसन पछिको पुनर्स्थापना
Contact:9840266661,9857037742

13/11/2023

मौलाओस् जिन्दगी मखमली सरी मुस्कुराओस् खुसी सयपत्री सरी अखण्ड रहोस् निधारको टिका येहि छ तिहार २०८० को हार्दिक मंगलमय शुभकामना !!!

Address

Gadhwa-6, Deaukhuri
Dang

Telephone

+9779840266661

Website

Alerts

Be the first to know and let us send you an email when Nova Care Physiotherapy & Neuro Rehabilitation Center,Gadhwa-6,Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nova Care Physiotherapy & Neuro Rehabilitation Center,Gadhwa-6,Dang:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram