Apollo Ultrasound Clinic

Apollo Ultrasound Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Apollo Ultrasound Clinic, Medical and health, Tulsipur-5 , "Ga Line", Dang.

यहाँ बरिस्ठ रेडियोलोजिष्ट बिशेषज्ञ डाक्टर ( MBBS, MD Radiology ) बाट भिडियो एक्सरे / अल्ट्रासाउन्ड गरिन्छ ।

सम्पर्क :
एपोलो अल्ट्रासाऊन्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका-५'ग' लाईन,दाङ
सम्पर्क:9867092135

13/01/2026

Kapurkot Online Urahari HP Dang घोराही उप-महानगरपालिका , Ghorahi Sub-Metropolitian City कपुरकाेट गाउँपालिका सल्यान Shantinagar Gaupalika Hapur Bijauri Kapurkot 5 Rim Bijauri Hemantpur chok Kapurkot Salyan Babai Gaunpalika Ward No.7, Dang, Nepal Hapure Dang Bijauri, Dang Mahendra Hss Tulsipur Dang Dang Bijauri

13/01/2026

ANC क्लिनिक चेकजाँच गर्ने स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई जानकारी।।।

सुचना प्रकाशित मिति: २०८२ पुष २९ गते मंगलबार

यस एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक ले विगतका वर्षहरूमा झैँ आर्थिक अवस्था कमजोर भएका गर्भवती महिला दिदी–बहिनीहरूका लागि General Obstetrics Scan तथा Anomaly Scan (गर्भको बच्चामा सम्भावित अपाङ्गता जाँच) सम्बन्धी भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा निरन्तर रूपमा प्रदान गर्दै आएको छ।
ANC क्लिनिक चेकजाँच गर्ने स्वास्थ्य संस्था, चिकित्सक वा स्वास्थ्यकर्मीहरूले यस क्लिनिकमा निशुल्क जाँचका लागि सिफारिस गरी पठाउनु भएको अवस्थामा, माथि उल्लेखित भिडियो एक्स–रे सेवा निशुल्क रूपमा उपलब्ध गराइने जानकारी गराइन्छ।
यस सामाजिक उत्तरदायित्व कार्यक्रममा सहकार्य गरी गर्भवती महिला तथा गर्भस्थ शिशुको स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याइदिनु हुन सबै सम्बन्धित स्वास्थ्य संस्थाहरूमा हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
बिस्तृत जानकारीका लागि:
एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर–५, “ग” लाइन, दाङ
सम्पर्क:
📞 9867092135, 9845307555

11/01/2026
06/11/2025

महिलाहरुमा सेतो पानी बग्ने समस्या र समाधान को बारे छोटो जानकारी:

05/11/2025

एनोमली स्क्यान ( गर्भावस्थामा गर्भको बच्चाको अपाङ्गता हेर्ने भिडियो एक्सरे बारे ) छोटो जानकारी!!!
एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका -५ , ग लाईन , दाङ
सम्पर्क: 9867092135

04/11/2025

डा. बिनोद सिंह बाट स्त्री तथा प्रसुति सम्बन्धी सेवा
एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका-५ , ग लाईन
दाङमा साथै डा. पवन कुमार लम्साल बाट अल्ट्रासाऊन्ड ( भिडियो एक्सरे ) सेवा !!!

04/11/2025

डा. बिनोद सिंह बाट स्त्री तथा प्रसुति सम्बन्धी सेवा
एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका-५ , ग लाईन
दाङमा तथा डा. पवन कुमार लम्साल बाट अल्ट्रासाऊन्ड ( भिडियो एक्सरे) सेवा !!!

04/11/2025

डा. बिनोद सिंह बाट स्त्री तथा प्रसुति सम्बन्धी सेवा
एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका-५ , ग लाईन
दाङमा

04/11/2025

डा. बिनोद सिंह बाट स्त्री तथा प्रसुति सम्बन्धी सेवा
एपोलो अल्ट्रासाउण्ड तथा स्वास्थ्य क्लिनिक
तुलसीपुर उपमहानगरपालिका-५ , ग लाईन
दाङमा साथै डा. पवन कुमार लम्साल बाट अल्ट्रासाऊन्ड ( भिडियो एक्सरे ) सेवा !!!

सुरछित मातृत्वबारे जानकारी।।।
11/07/2025

सुरछित मातृत्वबारे जानकारी।।।

Address

Tulsipur-5 , "Ga Line"
Dang

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 11:00
Sunday 08:00 - 19:00

Telephone

+977 986-7092135

Website

Alerts

Be the first to know and let us send you an email when Apollo Ultrasound Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram