Ghopa Camp Dharan -kanda

Ghopa Camp Dharan -kanda We post about the Ghopa Camp Dharan- Kanda.B.P.

Koirala Institute of Health Sciences (Nepali: वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), is a medical institution in Nepal.

दैनिकी रुपमा घाेपा क्याम्प सुधरेकाे देख्न पाईन्दैछ अजै १३ दिन सम्म हामी यै सडकमा बस्नेछाै खबरदारी आन्दोलन जारी छ.. आज ५९...
03/06/2022

दैनिकी रुपमा घाेपा क्याम्प सुधरेकाे देख्न पाईन्दैछ अजै १३ दिन सम्म हामी यै सडकमा बस्नेछाै खबरदारी आन्दोलन जारी छ.. आज ५९ दिन जेठ १९


source

https://m.facebook.com/story.php?story_fbid=2942570972702540&id=100008489983747

तिमी बहिरो रहेछौ, हाम्रो आवाज सूनेनौ।।तिमी अन्धो रहेछौ, हाम्रो संघर्ष देखेनौ।।कस्तो अचम्म को नियम कानुन रहेछ तिम्रो, के ...
30/05/2022

तिमी बहिरो रहेछौ, हाम्रो आवाज सूनेनौ।।
तिमी अन्धो रहेछौ, हाम्रो संघर्ष देखेनौ।।
कस्तो अचम्म को नियम कानुन रहेछ तिम्रो, के सहि के गलत तिमीले त्यो पनि छुट्याउनै सकेनाै।।


Source https://m.facebook.com/story.php?story_fbid=2939681036324867&id=100008489983747

(परेको बेला त्यही जनता नै चाहिँदो रहेछ, होइन त?हिजो को मावलमा एउटा यस्तो समय आयो जब हाम्रा Volunteers ले नै प्रहरीलाई सु...
30/05/2022

(परेको बेला त्यही जनता नै चाहिँदो रहेछ, होइन त?
हिजो को मावलमा एउटा यस्तो समय आयो जब हाम्रा Volunteers ले नै प्रहरीलाई सुरक्षा दिइयो। )

तिमी बहिरो रहेछौ, हाम्रो आवाज सूनेनौ।।
तिमी अन्धो रहेछौ, हाम्रो संघर्ष देखेनौ।।
कस्तो अचम्म को नियम कानुन रहेछ तिम्रो, के सहि के गलत तिमीले त्यो पनि छुट्याउनै सकेनाै।।


Source https://www.facebook.com/1597338793872494/posts/3157162704556754/

न हामी हर्यो न हाम्रो हिम्मत,न हामी थक्यौ न हाम्रो साहस,न हामी मेटियो न हाम्रो आवाज,हाम्रा त हरेक कुरा झन् बढ्दै छन्,तर ...
27/05/2022

न हामी हर्यो न हाम्रो हिम्मत,
न हामी थक्यौ न हाम्रो साहस,
न हामी मेटियो न हाम्रो आवाज,

हाम्रा त हरेक कुरा झन् बढ्दै छन्,
तर एक दिन तिम्रा ति झूटा सान, मान र अभिमान भने अवश्य झर्ने छौ ।

Few highlights from mass rally inside BPKIHS (Ghopa Camp)

घाेपा बचाउ आन्दोलनको आज ५० दिन सम्म भ्रष्टहरु कानमा तेल हालेर सुतेकाेले तिनिहरुलाई जगाउन आज घाेपा भित्र हामी शान्तिपूर्ण...
25/05/2022

घाेपा बचाउ आन्दोलनको आज ५० दिन सम्म भ्रष्टहरु कानमा तेल हालेर सुतेकाेले तिनिहरुलाई जगाउन आज घाेपा भित्र हामी शान्तिपूर्ण रुपमा प्रवेश गरी खबरदारी


Source
https://m.facebook.com/story.php?story_fbid=2935762020050102&id=100008489983747

घाेपा बचाउने अभियानमा घाम पानी हवाहुरी नभनी सडकमा छाै हामी हाम्राे शान्तिपूर्ण आन्दोलन आज ४९ दिन सम्म पनि जारी छ ✊      ...
23/05/2022

घाेपा बचाउने अभियानमा घाम पानी हवाहुरी नभनी सडकमा छाै हामी हाम्राे शान्तिपूर्ण आन्दोलन आज ४९ दिन सम्म पनि जारी छ ✊



Source:
https://m.facebook.com/story.php?story_fbid=2934945910131713&id=100008489983747

Address

Ghopa Line
Dharan
44600

Telephone

+9779840705664

Website

Alerts

Be the first to know and let us send you an email when Ghopa Camp Dharan -kanda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ghopa Camp Dharan -kanda:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram