Khushi Ophthalmic Health Care Pvt.Ltd.

Khushi Ophthalmic Health Care Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khushi Ophthalmic Health Care Pvt.Ltd., Dharan.

Surgery Surgery Removing Body Removing Diseases Diagnosis And Treatment Test Field Test Eye Test Best Eye Lens Power Test and Eyewear is Provide in very Low Price

22/09/2025

Original Goggles 50% Discount Price

22/09/2025

Original Goggles 50% Discount Price

05/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

Sale 60% Off, अरु ठाउँमा भन्दा १००० रुपैयाँ कम मा पाउनु हुनेछ। सम्पर्क नं:९८६३५८६२५५
16/08/2025

Sale 60% Off, अरु ठाउँमा भन्दा १००० रुपैयाँ कम मा पाउनु हुनेछ। सम्पर्क नं:९८६३५८६२५५

11/08/2025

Thank you so much आदिवासी जनजाति युवा महासंघ नेपाल। र विशेष धन्यवाद श्री चित्र मगर ज्यु र हेम याखा ज्यु लाइ हाम्रो खुशी आँखा उपचार केन्द्र परिवारको तर्फबाट।

11/08/2025

Thank you so much अम्बुले समाज धरान। र विशेष धन्यवाद श्री श्याम राई ज्यु र लाकधन राई ज्यु लाइ हाम्रो खुशी आँखा उपचार केन्द्र परिवारको तर्फबाट दिदछौ।

07/07/2025

१० दिने निशुल्क आँखा स्वास्थ्य शिविर खुशी आँखा उपचार स्वास्थ्य केन्द्र प्रा.लि.र चौबिसे गाउँ पालिका बिच समन्वयमा सम्पन्न भएको छ। र ४६ वटा विद्यालय, जस्मा ३०१५ विद्यार्थीहरु को आँखा चेकजाँच गरि जस्मा ११२ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा र लेन्स बितरन पनि खुशी आँखा उपचार स्वास्थ्य केन्द्र प्रा.लि. ले गरेको छ।

Khushi Rai
27/06/2025

Khushi Rai

12/06/2025

दुई दिने निशुल्क आँखा शिविर सुनखरी एकेडेमी र खुशी आँखा उपचार स्वास्थ्य केन्द्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको जानकारी गर्दछौ। हाम्रो खुशी टिमको तर्फबाट विषेश धन्यवाद प्राध्यापक मिलन राइ ज्यु र दाजु आनन सुब्बा,लगायत सबै उहाँ हरुको टिमलाइ दिदछौ।

09/06/2025

एकदिने निशुल्क आँखा शिविर कुर्बिता टोल बिकास समाज र खुशी आँखा उपचार स्वास्थ्य केन्द्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको जानकारी गर्दछौ। हाम्रो खुशी टिमको तर्फबाट विषेश धन्यवाद अध्यक्ष कालु राम राइ ज्यु र सदस्य अस्मिता मगर ज्यु,लगायत सबै उहाँ हरुको टिमलाइ दिदछौ।

07/06/2025

एकदिने निशुल्क आँखा शिविर हाम्रो खैरेनि टोल विकास समिति र खुशी आँखा उपचार स्वास्थ्य केन्द्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ। हाम्रो खुशी टिमको तर्फबाट विषेश धन्यवाद, टोल विकास समिति को अध्यक्ष श्याम राइ ज्यु लगायत सबै उहाँ हरुको टिमलाइ दिदछौ।

Address

Dharan
56700

Alerts

Be the first to know and let us send you an email when Khushi Ophthalmic Health Care Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Khushi Ophthalmic Health Care Pvt.Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram