Dr.Santosh Gautam

Dr.Santosh Gautam Senior Ayurved Physician

टिकापुर कैलाली यहि पुष १ गते मलद्वार तथा पेट सम्बन्धी समस्याकाे उपचार तथा निशुल्क परामर्शकालागि भेटाै है त ! माता मनकामन...
14/12/2025

टिकापुर कैलाली
यहि पुष १ गते
मलद्वार तथा पेट सम्बन्धी समस्याकाे उपचार तथा निशुल्क परामर्शकालागि भेटाै है त !
माता मनकामना आरोग्य केन्द्र टिकापुरमा

माता मनकामना आरोग्य केन्द्र , घोराही दाङ बाथ राेग र यसबाट बच्ने उपायहरु:(आयुर्वेद विभागद्वारा जारी)
11/12/2025

माता मनकामना आरोग्य केन्द्र , घोराही दाङ
बाथ राेग र यसबाट बच्ने उपायहरु:
(आयुर्वेद विभागद्वारा जारी)

10/12/2025

माता मनकामना आयुर्वेद क्लिनिक - हरियालि मार्ग, कोहलपुर बाके
उपचार सेवा तथा निशुल्क परामर्शकालागि
यहि मंसिर २८ गते आइतबार
काेहलपुरमा भेटाैंला !

गोर्खाली आयुर्वेदउपचार सेवा तथा निशुल्क परामर्शकालागि यहि मंसिर २७ गतेकपिलवस्तु जीतपुर ४नम्बरमा भेटाैंला !
10/12/2025

गोर्खाली आयुर्वेद
उपचार सेवा तथा निशुल्क परामर्शकालागि
यहि मंसिर २७ गते
कपिलवस्तु जीतपुर ४नम्बरमा भेटाैंला !

आउँदो शनिबार बिहान १० बजे देखि ०४ बजे सम्म।
सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला 🙏
फोन बाट पनि नाम लेखाउन सक्नुहुनेछ 👇👇

माता मनकामना आरोग्य केन्द्र , घोराही दाङ
27/11/2025

माता मनकामना आरोग्य केन्द्र , घोराही दाङ

माता मनकामना आरोग्य केन्द्र , घोराही दाङ २० वर्ष अनुभवि दक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सकहरुद्वारा सुलभ तथा सफल उपचारका ...
25/11/2025

माता मनकामना आरोग्य केन्द्र , घोराही दाङ
२० वर्ष अनुभवि दक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सकहरुद्वारा सुलभ तथा सफल उपचारका लागी:
☞ यौन समस्या, यौन उत्तेजनामा कमी, शिघ्रस्खलन, प्रजनन स्वास्थ्य, नि:सन्तान पन, महिलाहरुमा सेतो पानि वग्ने, यौनि चिलाउने, घाउहुने, यौन रोगहरु (सेक्सोलोजी सेवा) ।
☞ दिनमा धेरै पटक पातलाे दिसा लागिरहने, जाेश जाँगर नचल्ने, माछा- मासु, दुध तथा चिल्लाे खानाहरु नपच्ने,IBS जस्ता समस्या तथा ग्याषट्रीक, अल्सर, तथा पेटराेगकाे पुर्ण समाधान ।
☞ पुरुषहरुकाे अण्डकाेष (बृषण ग्रन्थी)मा पानि भरिने, सुन्न्नीने, दुख्ने जस्ता हाईड्राेसिलकाे समस्याकाे विना अपरेशन, विना कुनै दुखाई तथा आरामकाे आवस्यकता विना तत्काल निकाे हुने उपचार सेवा।
☞ छालारोग, सुन्दरता, डण्डिफोर, मुसा, कोठि, दाग, चायाको मेसिनवाट उपचार ।
☞ मलद्वारमा घाउ हुने, मासु निस्कने, मासु पलाएकाे, गाँठागुठि हुने दुख्ने तथा दिसामा रगत देखिने जस्ता पाईल्स, फिस्टुला, फिसर आदि समस्याको क्षारसूत्र तथा लेजर
(अग्निकर्म तथा electro cautery & laser) बिधिद्वारा सजिलो उपचारको ग्यारेन्टी।
☞ मानिसकरोग, उदासिनता,भय, दिमागको बोधोपन, डिप्रेसन, टाउको सम्बन्धि रोग, पुरानाे पिनास, नाकमा मासु पलाएकाे, माईग्रेन आदि ।
☞ वाथराेग, शरीर तथा जाेर्नीहरुकाे दुखाई, प्यारालाईसिस, युरिक एसिड, दम, छाति तथा श्वासप्रश्वासकाे समस्या, हाईड्रोसिल, हर्निया,पथ्थरी, आदिको उपचार ।
☞ जाँड, रक्सि, ड्रग्स आदिको कुलतबाट छुटकारा तथा थाहै नदिई जाँड रक्सी छुटाउन मिल्ने औषधि ।

ानकारी_तथा_उपचारको_लागी
☞मातामनकामना आरोग्य केन्द्र, घाेराही, दाङ् ।
न्यू राेड, तुल्सीपुर चाेकदेखी उत्तर, (गरिमा विकास बैंकसंगै)
☎️082-562983
📲 9857823288, 9857029540

जनचेतनाको लागि भएकाले सक्दो Share गरिदिनुहुन अनुरोध छ।
🍀रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो"

Matamanakamana Arogya Kendra Dang २० वर्ष अनुभवि दक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सकहरुद्वारा सुलभ तथा सफल उपचारका लागी:  ...
23/11/2025

Matamanakamana Arogya Kendra Dang
२० वर्ष अनुभवि दक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सकहरुद्वारा सुलभ तथा सफल उपचारका लागी:
☞ पुरुष तथा महिलाहरुमा हुने यौन समस्या, यौन उत्तेजनामा कमी, शिघ्रस्खलन, प्रजनन स्वास्थ्य, नि:सन्तान पन ।

☞ महिलाहरुमा सेतो पानि बग्ने, यौनी चिलाउने, घाउहरु हुने, यौन रोगहरु, (उपचार‌ गर्दा पनि पटक पटक दाेहारिने समस्या), महिनावारीमा गडबडी लगायत (सेक्सोलोजी सेवा) ।

☞ जटील खालका दाद, साेरियासिस, एलर्जी, लाइपाेमा, शीतपित्त लगायताका छालाराेगहरु ।

☞ छालारोग, सुन्दरता, डण्डिफोर, मुसा, कोठि, दाग, चायाको मेसिनवाट हटाउने उपचार ।

☞ पुरुषहरुकाे अण्डकाेष (बृषण ग्रन्थी)मा पानि भरिने, सुन्न्नीने, दुख्ने जस्ता हाईड्राेसिलकाे समस्याकाे विना अपरेशन, विना कुनै दुखाई तथा आरामकाे आवस्यकता बिना तत्काल निकाे हुने उपचार सेवा।

☞ मानिसकरोग, उदासिनता,भय, दिमागको बोधोपन, डिप्रेसन, टाउको सम्बन्धि रोग, पुरानाे पिनास, नाकमा मासु पलाएकाे, माईग्रेन आदि ।

☞ वाथराेग, शरीर तथा जाेर्नीहरुकाे दुखाई, प्यारालाईसिस, युरिक एसिड, दम, छाति तथा श्वासप्रश्वासकाे समस्या, हाईड्रोसिल, हर्निया,पथ्थरी, आदिको उपचार ।

☞ जाँड, रक्सि, ड्रग्स आदिको कुलतबाट छुटकारा तथा थाहै नदिई जाँड रक्सी छुटाउन मिल्ने औषधि ।

ानकारी_तथा_उपचारको_लागी
☞ माता मनकामना आरोग्य केन्द्र , घोराही दाङ माता मनकामना आरोग्य केन्द्र
न्यूराेड घाेराही दाङ, तुल्सीपुर चाेकदेखी उत्तर तर्फ
(गरिमा विकास बैंकसँगै)
☎️. 082-562983
📲 9857823288,
9857029540

जनचेतनाको लागि भएकाले सक्दो Share गरिदिनुहुन अनुरोध छ।
🍀रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो"

मह र‌ गुड (भेली)का बारे सुगरका बिरामीले जान्नै पर्ने कुरा!
20/11/2025

मह र‌ गुड (भेली)का बारे सुगरका बिरामीले जान्नै पर्ने कुरा!

Address

Ghorahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 11:00 - 16:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Santosh Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category