Dr. Krishna Hari Shrestha

Dr. Krishna Hari Shrestha For general health information

12/02/2026
- बिउबाट आँप फल्न कम्तिमा ५ वर्ष लाग्छ ।- नरिवल फल्न कम्तिमा १० वर्ष लाग्छ । - विद्यालय गएपछि एसईई दिन १० वर्ष पढ्नु पर्...
29/01/2026

- बिउबाट आँप फल्न कम्तिमा ५ वर्ष लाग्छ ।
- नरिवल फल्न कम्तिमा १० वर्ष लाग्छ ।
- विद्यालय गएपछि एसईई दिन १० वर्ष पढ्नु पर्छ ।
- स्नातकको प्रमाण पत्र लिन कम्तिमा ५ वर्ष लाग्छ ।

मान्छेलाई अचेल सफलता चाहिँ बोइलर कुखुरा उत्पादन भएको गतिमा चाहिएको छ ।

- जन्मेपछि हिँड्न सक्ने हुन कम्तिमा १२ महिना कुर्नु पर्छ ।
- बोल्न सक्ने हुन करिब १८ महिना पुग्नु पर्छ ।
- पढ्न सक्ने हुन ३ वर्ष लाग्छ ।

तर मान्छेलाई सफलता चट्याङ् पर्दा देखिने प्रकाशको गतिमा चाहिएको छ ।

धैर्य गर । सिकाइका लागि आफूलाई खुल्ला राख । हरेक कुराको समय हुन्छ । प्राकृतिक प्रकृया भन्दा फरक तरिकाले उत्पादित सामानको न गुणस्तर राम्रो हुन्छ न दिगोपन नै ।
दिगो सफलताका लागि समय लाग्छ ।

29/12/2025

शाखा अधिकृतमा नाम निस्केकोमा सबैतिरबाट बधाईको ओइरो आइरहेको थियो। एमएस्सी सकेपछि कलेजहरूमा व्यस्त थिएँ, सबै ठिक.....

31/10/2025
"शिक्षक भनेको ज्ञानको बगैँचाका माली हुन्, जो विद्यार्थीको भविष्य फूलझैं फुलाउँछन् ,शिक्षक बिना समाज अधुरो हुन्छ, किनभने ...
10/07/2025

"शिक्षक भनेको ज्ञानको बगैँचाका माली हुन्, जो विद्यार्थीको भविष्य फूलझैं फुलाउँछन् ,शिक्षक बिना समाज अधुरो हुन्छ, किनभने उनी नै भविष्य निर्माणकर्ता हुन्।"
Happy GURU PURNIMA.......

07/07/2025
१२ कक्षापछि अस्ट्रेलिया गएको साथीले किनेको जग्गामा म चप्पल लाएर इभिनिङ वाक गर्छु। नपढेर खाने साथी युरोप गएर किनेको गाडी ...
13/08/2024

१२ कक्षापछि अस्ट्रेलिया गएको साथीले किनेको जग्गामा म चप्पल लाएर इभिनिङ वाक गर्छु। नपढेर खाने साथी युरोप गएर किनेको गाडी मेरो 'सर्टिफिकेट' मा हिलो छेपेर बत्तिन्छ। सेकेन्ड डिभिजन लिएर अमेरिका गएको साथीले किनेको घरको चिल्लो टायलमा आफ्नो अनुहार हेरेर आफैलाई भन्छु- म त जान्ने भएर बिग्रिएँ!

१२ कक्षापछि अस्ट्रेलिया गएको साथीले किनेको जग्गामा म चप्पल लाएर इभिनिङ वाक गर्छु। नपढेर खाने साथी युरोप गएर किने...

https://www.swasthyalive.com/38550/?fbclid=IwZXh0bgNhZW0CMTEAAR2CgtMrAI0k8-OjU3JoANL6b6TmqltcBJkwBEY6iskAWI-3Yq2jNWIU5gg...
15/05/2024

https://www.swasthyalive.com/38550/?fbclid=IwZXh0bgNhZW0CMTEAAR2CgtMrAI0k8-OjU3JoANL6b6TmqltcBJkwBEY6iskAWI-3Yq2jNWIU5gg_aem_AddxwQno89ejvw2c2Wa3LpCPGveLbugaHem7O6vsuAkd9Dv0wu6TpEx9Tixii5AthmSK9Zhl-lX4JMuG78lbln5Y

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संघीय संरचनामा लैजाँदाको असर बिस्तारै देखिन थालेको छ । .....

Happy International Nurse Day 2024....
12/05/2024

Happy International Nurse Day 2024....

24/03/2024

"Yes ! We can end TB" नाराका साथ
बिश्व क्षयरोग दिवस 2024 मनाऔ !
24 March, Tuberculosis Day...

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Krishna Hari Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share