Taranagar HP

Taranagar HP health information

होसियारी अपनाऔ डेँगी रोग लाग्न बाट बचौं र बचाऔं यस तारानगर स्वास्थ्य चौकीको सेवा क्षेत्र र आसपासमा लामखुट्टेले टोकेर सर्...
14/08/2024

होसियारी अपनाऔ
डेँगी रोग लाग्न बाट बचौं र बचाऔं
यस तारानगर स्वास्थ्य चौकीको सेवा क्षेत्र र आसपासमा लामखुट्टेले टोकेर सर्ने डेंगीका बिरामी बढिरहेको हुँदा सावधानी अपनाउनु हुन अनुरोध छ।
▪️डेंगी रोग गराउने लामखुट्टे साँझ र
बिहानी पख सक्रिय हुने हुँदा उक्त।
समयमा लामखुट्टेको टोकाइबाट बच्न
शरीर ढाकिने गरि कपडा लगाऔं ,
▪️झुलको प्रयोग गरौं
▪️सफा पानीमा यसको वृद्धि विकास हुने
हुँदा पानी जम्ने स्थानको पहिचान गरि
लार्भा नष्ट गरौं।
▪️आफु बसि रहेको स्थान भन्दा बहिर
जाँदा पनि लामखुट्टेको टोकाइबाट बचौं
▪️ज्वरो आएमा स्वास्थ्य परीक्षण गराएर
मात्र औषधि सेवन गरौं

स्वास्थ्य आमा समूह बैठक गो न पा १२ शिखरडाडा
11/08/2024

स्वास्थ्य आमा समूह बैठक
गो न पा १२ शिखरडाडा

विश्व स्तनपान सप्ताह August 1-7
05/08/2024

विश्व स्तनपान सप्ताह
August 1-7

15/07/2024

हरेक महिनाको पहिलो बुधबार वरिष्ठ चिकित्सक एम डि जि पि डा. गुण राज लोहनी ज्यू बाट निःशुल्क स्वास्थ्य परीक्षण हुँदै आएकोमा यहि मिति २०८१ श्रावण २ गते बुधबारका दिन विशेष कारणवश सञ्चालन नहुने व्यहोरा जानकारी साथ अनुरोध छ । सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ।

यही मिति २०८१ साल असार महिनाको पहिलो बुधबार ५ गतेको दिन यस तारानगर स्वास्थ्य चौकीमा वरिष्ठ चिकित्सक एम डि जि पि डा. गुण ...
18/06/2024

यही मिति २०८१ साल असार महिनाको पहिलो बुधबार ५ गतेको दिन यस तारानगर स्वास्थ्य चौकीमा वरिष्ठ चिकित्सक एम डि जि पि डा. गुण राज लोहनी ज्यू बाट निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलब्ध हुने भएको हुँदा स्वास्थ्य परीक्षण गर्न आवश्यक भएका सम्पूर्ण सेवाग्राही हरूले खाइरहेको औषधि र पुरानो बिरामी पुर्जा लिएर दिनको २ बजे सम्म सम्पर्कमा आउनु हुन जानकारी साथ अनुरोध छ |

स्वास्थ्य आमा समूहको बैठक  तिलकुमारी कुमाल-तल्लो कुन्दुर टोलसरिता कुमाल-अढाई गाँउ टोल
11/06/2024

स्वास्थ्य आमा समूहको बैठक
तिलकुमारी कुमाल-तल्लो कुन्दुर टोल
सरिता कुमाल-अढाई गाँउ टोल

Monthly health mothers group meeting conducted with Nepal police local level security force. Thanks for togetherness.
06/06/2024

Monthly health mothers group meeting conducted with Nepal police local level security force. Thanks for togetherness.

All about today. Thanks st.josephs school for togetherness.
05/06/2024

All about today. Thanks st.josephs school for togetherness.

IPV खोप कार्यक्रम
29/05/2024

IPV खोप कार्यक्रम

स्वास्थ्य शिविर सञ्चालन हुने बारे जानकारी सम्बन्धमागोरखा नगरपालिका वडा नम्बर १२ स्थित तारानगर स्वास्थ्य चौकीमा चितवन मोड...
22/05/2024

स्वास्थ्य शिविर सञ्चालन हुने बारे जानकारी सम्बन्धमा
गोरखा नगरपालिका वडा नम्बर १२ स्थित तारानगर स्वास्थ्य चौकीमा चितवन मोडेल अस्पतालको प्राविधिक सहयोग र तारानगर स्वास्थ्य चौकी को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा निम्न मिति र समयमा उपस्थित भई सेवा लिनहुन जानकारी साथ अनुरोध छ ।
मिति : २०८१ साल जेष्ठ १२ गते शनिबार
समय: बिहान ८ बजे
उपलब्ध हुने सेवाहरू
इ.सि.जी सेवा
सुगर जाँच सेवा
हाड, जोर्नी, नशा सम्बन्धी सेवा
मुटु रोग सम्बन्धी सेवा
फिजिसियन द्वारा जाँच सेवा
सर्जन द्वारा जाँच सेवा
सामान्य जाँच सेवा
औषधि वितरण

यही मिति २०८१ साल जेष्ठ महिनाको पहिलो बुधबार २ गतेको दिन यस तारानगर स्वास्थ्य चौकीमा वरिष्ठ चिकित्सक एम डि जि पि डा. गुण...
13/05/2024

यही मिति २०८१ साल जेष्ठ महिनाको पहिलो बुधबार २ गतेको दिन यस तारानगर स्वास्थ्य चौकीमा वरिष्ठ चिकित्सक एम डि जि पि डा. गुण राज लोहनी ज्यू बाट निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलब्ध हुने भएको हुँदा स्वास्थ्य परीक्षण गर्न आवश्यक भएका सम्पूर्ण सेवाग्राही हरूले खाइरहेको औषधि र पुरानो बिरामी पुर्जा लिएर दिनको २ बजे सम्म सम्पर्कमा आउनु हुन जानकारी साथ अनुरोध छ |

निमन्त्रणा सम्बन्धमा उपर्युक्त सम्बन्धमा भोलि मिति २०८१ साल बैशाख १५ गते शनिबार बिहान ११ बजे Taranagar HealthPost  तारान...
26/04/2024

निमन्त्रणा सम्बन्धमा
उपर्युक्त सम्बन्धमा भोलि मिति २०८१ साल बैशाख १५ गते शनिबार बिहान ११ बजे Taranagar HealthPost तारानगर स्वास्थ्य चौकी भवन गो.न.पा. १२ स्थित ११ कि.मि. मा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम संचालन हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन सबैमा सादर निमन्त्रणा छ।

Address

Gorkha Municipality 12

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Taranagar HP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram