23/02/2026
सम्पुर्ण शारीरिक स्वास्थ्य परिक्षण(Whole Body Check Up)!
📌 यहि २०८२ साल फागुन १५ शुक्रबार र १६ गते शनिबार
🕖️ समय: बिहान 7:00 बजे देखि 11:00 बजे सम्म!
🏥 सम्पर्क ठेगाना: कोशी आरोग्य हेल्थकेयर , इटहरी उपमहानगरपालीका-०६, इटहरी चौक बाट पुर्व,मिलन चौक, बजाज मोटरसाइकल शोरुम बाट २०० मिटर दक्षिण( हटिया जाने बाटो)
📲 सम्पर्क फोन: 9860015623 9842411837,9801010122
कमिशन रहित सहुलियतपूर्ण गुणस्तरीय स्वास्थ्य परिक्षण: हाम्रो अभियान।
💊 घरेलु र प्राकृतिक बिधिबाट विभिन्न किसिमका दिर्घरोग जस्तै थाइराइड, सुगर, प्रेसर, दम, बाथ आदिको दीर्घकालीन उपचार गरिन्छ।