Sanvi City Hospital Pvt. Ltd

Sanvi City Hospital Pvt. Ltd सान्वी सिटि हस्पिटल इटहरी १६ लविपुरमा रहेको सुविधा सम्पन्न हस्पिटल हो ।

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,गाई–गोरु तिहार २०८२ को हार्दिक मंगलमय शुभकामना 💐✨
22/10/2025

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,
गाई–गोरु तिहार २०८२ को हार्दिक मंगलमय शुभकामना 💐✨

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,लक्ष्मी पूजाको पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना 💐✨
20/10/2025

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,
लक्ष्मी पूजाको पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना 💐✨

20/10/2025

Sanvi City Hospital wishes you a safe, healthy, and Happy Diwali! 🪔🩺

May the divine light of Diwali bring warmth, happiness, and good health to you and your loved ones. 🌟
Just as the lamps brighten every corner, may wellness and positivity brighten your life! 💖

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,कुकुर तिहार २०८२ को धेरै धेरै शुभकामना ❤️🌼
20/10/2025

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,
कुकुर तिहार २०८२ को धेरै धेरै शुभकामना ❤️🌼

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,काग तिहार २०८२ को हार्दिक शुभकामना 💐✨
19/10/2025

सान्वी सिटी हस्पिटल परिवारको तर्फबाट,
काग तिहार २०८२ को हार्दिक शुभकामना 💐✨

👶 तपाईंको बच्चाको स्वास्थ्य अब सुरक्षित हातमा!सान्भी सिटी हस्पिटलमा बालरोग विशेषज्ञ डा. सितेन्द्र यादवद्वारा नवजातदेखि क...
18/10/2025

👶 तपाईंको बच्चाको स्वास्थ्य अब सुरक्षित हातमा!
सान्भी सिटी हस्पिटलमा बालरोग विशेषज्ञ डा. सितेन्द्र यादवद्वारा नवजातदेखि किशोरसम्मका सबै स्वास्थ्य सेवाहरू।
📍 इटहरी–१६, लबिपुर चौक
📞 9826979222 | 025-585444

सरकारी सामाजिक सुरक्षा कोषमा आवद्ध कामदार र तिनका परिवारका लागि सुनौलो स्वास्थ्य सुविधा अब सान्वी सिटी अस्पतालमा! 🏥✨
17/10/2025

सरकारी सामाजिक सुरक्षा कोषमा आवद्ध कामदार र तिनका परिवारका लागि सुनौलो स्वास्थ्य सुविधा अब सान्वी सिटी अस्पतालमा! 🏥✨

16/10/2025

Internal Medicine — सम्पूर्ण स्वास्थ्य समस्याको समाधान, Sanvi City Hospital मा।

💖 आमाको माया जस्तो ममता अब स्वास्थ्यमा पनि! 💖सान्भी सिटी अस्पतालमा उपलब्ध छ गर्भवती आमादेखि नवजात शिशुसम्मको सम्पूर्ण हे...
12/10/2025

💖 आमाको माया जस्तो ममता अब स्वास्थ्यमा पनि! 💖

सान्भी सिटी अस्पतालमा उपलब्ध छ गर्भवती आमादेखि नवजात शिशुसम्मको सम्पूर्ण हेरचाह।
२४ घण्टा, सातै दिन सुरक्षित प्रसूति, परामर्श र आपतकालीन सेवा।

👩‍⚕️ गर्भवती आमा र महिलाको स्वास्थ्य, हाम्राे पहिलो प्राथमिकता!मातृत्वको हरेक क्षणमा पूर्ण सुरक्षा र २४ घण्टा सेवा, अब S...
11/10/2025

👩‍⚕️ गर्भवती आमा र महिलाको स्वास्थ्य, हाम्राे पहिलो प्राथमिकता!

मातृत्वको हरेक क्षणमा पूर्ण सुरक्षा र २४ घण्टा सेवा, अब Sanvi City Hospital सधैं तपाईंको साथमा ❤️

📍 Itahari-16, Labipur Chowk
📞 9826979222 | 025-585444

🎉 तिहार विशेष स्वास्थ्य प्याकेज 🎉तिहारको अवसरमा Sanvi City Hospital ले ल्याएको विशेष अफर केवल रु ३,००० मा सम्पूर्ण स्वास...
09/10/2025

🎉 तिहार विशेष स्वास्थ्य प्याकेज 🎉
तिहारको अवसरमा Sanvi City Hospital ले ल्याएको विशेष अफर
केवल रु ३,००० मा सम्पूर्ण स्वास्थ्य परीक्षण ✅

🩸 रगत, कलेजो, मुटु, थाइराइड, मृगौला, हड्डी र सुगर सबै परीक्षण एकै स्थानमा।
स्वास्थ्य जाँच गरौँ, रोगभन्दा अघि सजग बनौँ 💪

📌 Sanvi City Hospital Pvt. Ltd – Multispecialty Care
📲 Phone: 025 585444 | 9827979222
✉️ Email: hospitalsanvicity8@gmail.com
📍 Location: Itahari 16 Labipur sunsari

विजयादशमी २०८२ सालको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। चाडपर्वको रमाइलोमा पनि तपाईंको स्वास्थ्य हाम्रो पहि...
02/10/2025

विजयादशमी २०८२ सालको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। चाडपर्वको रमाइलोमा पनि तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ❤
दशैंमा पनि २४/७ सेवा र उपचारका साथ हामी तपाईंको साथमा छौं।

Address

Sanvi City Hospital (Itahari-16 Labipur Chowk)
Itahari
00977

Alerts

Be the first to know and let us send you an email when Sanvi City Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sanvi City Hospital Pvt. Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category