Sudip kumar khaka Health consultant's official

Sudip kumar khaka Health consultant's official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sudip kumar khaka Health consultant's official, Health & Wellness Website, Itahari.
(1)

Health Assistant at Pauwadungma RM, Bhojpur
पेजको उद्देश्य स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी दिने हो।
Visit my youtube channel for more about me https://youtube.com/channel/UCSldSIXVnCptJMmlWY9bU-g

15/01/2026

एक किसानले एक हजारको चिट्टा किन्दा ६५ हजारको राँगो जितेका छन्। Kopila Tamang Ganesh Giri Nabin Newar Shrestha

माघी पर्वको अवसरमा पौवादुङमा गाउँपालिकाको च्याङग्रे   पोखरी परिसरमा रमाउँदै। सबैलाई सम्झना छ है। 🙏♥️
15/01/2026

माघी पर्वको अवसरमा पौवादुङमा गाउँपालिकाको च्याङग्रे पोखरी परिसरमा रमाउँदै। सबैलाई सम्झना छ है। 🙏♥️

गाउँघर क्लिनिक मा बिरामी जाँच गरिँदै। नगर क्लिनिक प्रत्येक महिना तीन ठाउँमा सञ्चालन गरिन्छ यहाँ पाँच किसिमका सेवाहरू उपल...
12/01/2026

गाउँघर क्लिनिक मा बिरामी जाँच गरिँदै। नगर क्लिनिक प्रत्येक महिना तीन ठाउँमा सञ्चालन गरिन्छ यहाँ पाँच किसिमका सेवाहरू उपलब्ध हुन्छन् जस्तै: बाल स्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, स्वास्थ्य शिक्षा र प्राथमिक उपचार।

वृद्ध बुवाको घरैमा गएर स्वास्थ्य जाँच। पदमा गाउँपालिका वडा नम्बर ४ कटहरे निवासी।
11/01/2026

वृद्ध बुवाको घरैमा गएर स्वास्थ्य जाँच।
पदमा गाउँपालिका वडा नम्बर ४ कटहरे निवासी।

10/01/2026

कालाजार रोगबारे जनचेतना फैलाउँदै।
कालाजार रोग लागेपछि के लक्षण देखिन्छन् त? Kopila Tamang

कालाजार प्रभावित क्षेत्रमा जनचेतना कार्यक्रम मा। तपाईँलाई थाहा छ? कालाचार के को टोकाइबाट सर्छ?
10/01/2026

कालाजार प्रभावित क्षेत्रमा जनचेतना कार्यक्रम मा।
तपाईँलाई थाहा छ? कालाचार के को टोकाइबाट सर्छ?

01/01/2026

चिसोको स्वस्थ खाजा -हलुवा

31/12/2025

प्रशंसापत्र वितरण गरियो।

मानेडाँडा आधारभूत अस्पतालपौवादुङमा गाउँपालिका  -४ भोजपुरमा कार्यरत छु।
29/12/2025

मानेडाँडा आधारभूत अस्पतालपौवादुङमा गाउँपालिका -४ भोजपुरमा कार्यरत छु।

16/12/2025

Beautiful night view.

16/12/2025

SANIBARE, PACHTHAR.

14/12/2025

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Sudip kumar khaka Health consultant's official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sudip kumar khaka Health consultant's official:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram