Dr Bablu

Dr Bablu Registered Doctor of Nepal Medical Council.

30/09/2023
13/07/2023

जनचेतनाको अभाव भएको हो कि के होला खै ! ARV ; जुन नेपाल सरकारद्वारा नि:शुल्क लगाउन भनि वितरण गरिएको छ, त्यो लगाउन पनि प्राईभेट तिर जान्छन् मान्छे ! कति पैसा तिर्नुभयो भनेर सोध्दा ६,००० भन्नुभयो 🙃
Repost ratan_subedi

Vaccination status in Nepal as of 11-08-2021
11/08/2021

Vaccination status in Nepal as of 11-08-2021

We've lost a very wonderful young talented doctor..... RIPDoctor Sudip Aryal
11/07/2021

We've lost a very wonderful young talented doctor.....
RIP
Doctor Sudip Aryal

जानकी मेडिकल कलेजमा जनकपुरमैं पहिलो पटक दक्ष ENT स्पेसलिस्ट चिकित्सकहरू द्वारा थाइराइड ग्रन्थिको सफल शलयक्रिया गरिँदै |-...
01/07/2021

जानकी मेडिकल कलेजमा जनकपुरमैं पहिलो पटक दक्ष ENT स्पेसलिस्ट चिकित्सकहरू द्वारा थाइराइड ग्रन्थिको सफल शलयक्रिया गरिँदै |
- Janaki Medical College

झन्डै ३ महिना द्वन्दग्रस्त मुलुक यमनको अस्पतालहरुमा स्वयंसेवा गरेर डा केसी हिजो(मंगलबार) नेपाल फर्कनु भएको छ ।Welcome Ba...
30/06/2021

झन्डै ३ महिना द्वन्दग्रस्त मुलुक यमनको अस्पतालहरुमा स्वयंसेवा गरेर डा केसी हिजो(मंगलबार) नेपाल फर्कनु भएको छ ।
Welcome Back to Nepal Dr. Govinda K.C😊

WHO Press Release on Vaccine MisinformationNews circulating in the social media.Please be aware of fake news
24/06/2021

WHO Press Release on Vaccine Misinformation
News circulating in the social media.
Please be aware of fake news

Inhale the future, exhale the pastHappy International Yoga Day🙏
21/06/2021

Inhale the future, exhale the past

Happy International Yoga Day🙏

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वर्ष उमेर पुगेका र स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म अस्पतालमा रात्रीकालिन ड्यु...
20/06/2021

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वर्ष उमेर पुगेका र स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म अस्पतालमा रात्रीकालिन ड्युटी नगराउन पत्र काटेको छ। मन्त्रालयले सम्बन्धित स्वास्थ्य संस्थालाई उक्त कुरा लागू गर्न जिम्मा दिएको छ।

नेपाल नर्सिङ संघले २०७७ कात्तिक २६ गते नर्सिङ जनशक्तिको ड्युटी सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गर्दै ५० वर्ष उमेर कटेका र स्तनपान गराइरहेका नर्सलाई दुई वर्ष रातिको ड्युटीमा नखटाउन आग्रह गरेको थियो।

स्वास्थ्य मन्त्रालयले नीति समन्वय समितिको गत चैत २३ गते बसेको बैठकले ५० वर्ष उमेर कटेका र स्तनपान गराइरहेका नर्सलाई २ वर्ष रात्रीकालिन ड्युटी नगराउने निणर्य गरेको जनाएको छ।

मन्त्रालयका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले नेपाल नर्सिङ संघलाई पत्राचार गर्दै ती समुहलाई ड्युटी नगराउने सम्बन्धमा सम्बन्धित स्वास्थ्य संस्था व्यवस्थापनले आन्तरिक रुपमा समाधान गर्ने जिम्मेवारी दिने निणर्य भएको जनाएकी छिन्।

16/06/2021

मेलम्ची बाढी : लम्चीमा अलपत्र परेका २ मानिसको हेलिकप्टर द्वारा उद्दार गर्दै नेपाली सेना

मिर्गौला रोग विशेषज्ञ डा.कनकबहादुर रावतको निधन
15/06/2021

मिर्गौला रोग विशेषज्ञ डा.कनकबहादुर रावतको निधन

Address

Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dr Bablu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Bablu:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category