19/11/2025
खुसिको खबर! खुसिको खबर!! खुसिको खबर!!!
यहि मिति २०८२ मंसिर ८ र ९ गते मोतिबिन्दुको सल्यक्रिया नि:शुल्क हुने भएकोले ५ गते भित्र सरपल्लो सामुदायिक आँखा उपचार केन्द्रमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गरि मौकाको फाइदा उठाउनको लागि हार्दिक अपिल गर्दछौ ।
कृप्या सबैले share गरेर दृष्टिबिहिन हुनबाट बचौ र बचाऔ ।🙏🙏🙏🙏🙏