25/11/2025
विवाह पंचमीको पावन अवसरमा हार्दिक शुभकामना 🙏
भगवान श्रीराम र माता जानकीको दिव्य मिलनको पावन पर्व विवाह पंचमी ले सबैमा स्वास्थ्य, शान्ति र समृद्धिको आशिष प्रदान गराओस्।
जनकपुरधामको पवित्र भूमिबाट सुरु भएको प्रेम, विश्वास र संस्कारको ऊर्जा हाम्रा परिवार, समाज र स्वास्थ्य सेवामा पनि प्रेरणाको स्रोत बन्दै रहोस्।
डा. पप्पु कुमार साह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ (MBBS, MD)
कोमल प्याथोलोजिकल ल्याब – जनकपुरधाम
आफू स्वस्थ रहौं, परिवारलाई स्वस्थ राखौं — यही हाम्रो प्रतिवद्धता।