Budhabare City Hospital

  • Home
  • Budhabare City Hospital

Budhabare City Hospital Hospital

यस बुधबारे सिटी हस्पिटलका हस्पिटल सुपरिटेण्डेन नसिब मुखिया(अम्बो) AP1 tv र OSR reality मा प्रसारण भइरहेको first biggest ...
30/06/2025

यस बुधबारे सिटी हस्पिटलका हस्पिटल सुपरिटेण्डेन नसिब मुखिया(अम्बो) AP1 tv र OSR reality मा प्रसारण भइरहेको first biggest nepali acting rality show ACTING STAR को top 20 मा पुग्न सफल हुनुभएको छ ।
बधाई छ Nasib Mukhia

भोलि दिउँसो २ बजे डाक्टर गोपाल मिश्राको सेवा रहेको जानकारी गराउँदछौं ।
06/06/2025

भोलि दिउँसो २ बजे डाक्टर गोपाल मिश्राको सेवा रहेको जानकारी गराउँदछौं ।

19/05/2025
18/05/2025

यही मिति 2082/02/05 गते निःशुल्क परीक्षण गरिने भएको छ ।
साथै भिडियो एक्सरे र अन्य टेस्टमा ५०% छुट गरिएको बेहोरा सबैमा जानकारी गराइन्छ।
सम्पर्कका लागि ०२३ ५५५ ८९०
अग्रिम नाम टिपाउन पनि सक्नुहुनेछ।

अब बुधबारे सिटी हस्पिटल मा 24 से घण्टा सेवा डा. तेजनारायण यादव 🔴 24 से घण्टा इमर्जेन्सी भिडियो एक्सरे सेवा 🔴24 से घण्टा ...
16/05/2025

अब बुधबारे सिटी हस्पिटल मा 24 से घण्टा सेवा डा. तेजनारायण यादव
🔴 24 से घण्टा इमर्जेन्सी भिडियो एक्सरे सेवा
🔴24 से घण्टा इमर्जेन्सी सेवा
🔴24 से घण्टा एक्सरे सेवा
🔴दैनक ल्याब सेवा
🔴फार्मेसी सेवा
🔴आई. पी. डि सेवा
🔴ओ.पी.डि सेवा
🔴इसिजी सेवा
🔴हप्ता को शनिबार वरिष्ट फिजिसियन डा. गोपाल मिश्रा को सेवा समेत रहेको जानकारी गराउँदछौ ।

यही शनिबार डा गोपाल मिश्रा बुधबारे सिटी हस्पिटलमा।।अग्रिम नाम टीपाउन पनि सक्नुहुनेछ ।023555890
15/05/2025

यही शनिबार डा गोपाल मिश्रा बुधबारे सिटी हस्पिटलमा।।
अग्रिम नाम टीपाउन पनि सक्नुहुनेछ ।
023555890

अब दैनिक सेवा तेज नाराण यादव द्धारा
05/05/2025

अब दैनिक सेवा तेज नाराण यादव द्धारा

04/05/2025

अब बुधबारे सिटी हस्पिटलमा
सिनियर मेडिकल अफिसर डा.तेज ना.यादव द्वारा
२०८२/०२/०५सम्म
*निःशुल्क बिरामी जाँच।
*Lab टेस्ट मा २०%छुट गरिनेछ
*जेष्ठ नागरिकलाई निःशुल्क ओ.पि. डी तथा सबै सेवा शुल्क20%छुट गरिननेछ।
*शनिबार विद्यार्थीहरूका लागि निःशुल्क ओ.पि.डी तथा सबै सेवा शुल्कमा 20%छुट गरिनेछ।
*असाहय,अपाङ्ग,गरीब वर्गका बिरामीहरूलाई आबस्यक छुट गरिनेछ।

04/05/2025

अब बुधबारे सिटी हस्पिटलमा २४सै घण्टा डा.तेज ना.यादव(सिनियर मेडिकल अफिसरको सेवा साथमा२४घण्टा इमरजेन्सि USG उपलब्ध हुने

मिति २०८२ साल वैशाख ५ गते हुने भनिएको निःशुल्क स्वास्थ्य परीक्षण केही दिनका लागि स्थगित भएको छ। अर्को सूचना नआउन्जेलसम्म...
16/04/2025

मिति २०८२ साल वैशाख ५ गते हुने भनिएको निःशुल्क स्वास्थ्य परीक्षण केही दिनका लागि स्थगित भएको छ। अर्को सूचना नआउन्जेलसम्मको लागि यही सूचनालाई आधार मानुहुन अनुरोध गरिन्छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Budhabare City Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Budhabare City Hospital:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram