The Yogshala

The Yogshala Connect your Mind, Body and Soul.
(1)

07/12/2025

साना भए पनि उनीहरूको हिम्मत, ऊर्जा र चमकले पुरै कक्षा उज्यालो बनाइदिन्छ।

06/12/2025

साना म्याटहरू, ठूला सपना—यी सपना सम्भव बनाइदिनुभएकोमा धन्यवाद। kabita bimali kabita bimali हाम्रो बालआश्रम दमक

03/12/2025

Yoga isn’t just exercise—it’s healing energy

ध्वनि उपचारका १० प्रमुख बिन्दुहरूशरीर र मनलाई गहिरो रुपमा रिल्याक्स गराउँछ।तनाव, चिन्ता र बेचैनी कम गर्छ।निद्रा सुधार गर...
01/12/2025

ध्वनि उपचारका १० प्रमुख बिन्दुहरू
शरीर र मनलाई गहिरो रुपमा रिल्याक्स गराउँछ।
तनाव, चिन्ता र बेचैनी कम गर्छ।
निद्रा सुधार गर्छ र अनिद्रा घटाउँछ।
दिमागमा शान्ति र एकाग्रता बढाउँछ।
शरीरको ऊर्जा केन्द्र (चक्र) सन्तुलनमा ल्याउँछ।
नकारात्मक भावनालाई हटाएर सकारात्मक ऊर्जा बढाउँछ।
रक्तसञ्चार र प्राण–ऊर्जा (प्राणशक्ति) प्रवाह राम्रो बनाउँछ।
नर्भस सिस्टम लाई शान्त बनाइ उपचार प्रक्रियालाई तीव्र बनाउँछ।
सिङ्गिङ बोल, मन्त्र र ध्वनिका कम्पनले कसेको तन्तु–मांसपेशीलाई खोल्छ।
मानसिक, भावनात्मक र आध्यात्मिक कल्याणमा सहयोग गर्छ। 🧘🧘

योग शरीरको भाषा हो, ध्यान मनको शान्ति हो, ध्वनि उपचार आत्माको औषधि हो।Come and join our team.Both physical and online cl...
30/11/2025

योग शरीरको भाषा हो, ध्यान मनको शान्ति हो, ध्वनि उपचार आत्माको औषधि हो।
Come and join our team.
Both physical and online classes available at your convenient time.

29/11/2025

Teaching peace to tiny hearts साना मनलाई शान्ति सिकाउँदै

28/11/2025

हरेक OM संग शरीरको थकान, मनको तनाव, अनि आत्माको भारीपन बिस्तारै पग्लिँदै जान्छ। Let the sound of OM reset your energy.

26/11/2025

सूर्योदयसँगै आफ्नो energy reset

25/11/2025

Yoga for recovery. Yoga for a new beginning.”योग केवल movement होइन… आफैलाई फिर्ता भेट्ने यात्रा हो।

24/11/2025

मन शान्त भयो भने जीवन आफैँ बदलिन्छ।
आज कठिन होला… तर असम्भव होइन। damak

23/11/2025

घरमै बस्दा पनि self-care छुटाउनै पर्दैन।
Online class ले timetable flexible बनाइदिन्छ, travel बचत हुन्छ, र मन–शरीर दुवैलाई care गर्न सजिलो हुन्छ ✨
Yoga, meditation, sound healing — सबै guidance live पाउनुहुन्छ।
Join our online community and give yourself the gift of wellness every single day 💛”

Group Sound HealingEvery Saturday 5:30 to 6:30 PM Book Now. Contact: The YogshalaDamak-9, JhapaPhn: 9852627370          ...
19/11/2025

Group Sound Healing
Every Saturday 5:30 to 6:30 PM
Book Now.
Contact:
The Yogshala
Damak-9, Jhapa
Phn: 9852627370

Address

Jhapa District

Opening Hours

Monday 05:00 - 18:00
Tuesday 05:00 - 18:00
Wednesday 05:00 - 18:00
Thursday 05:00 - 18:00
Friday 05:00 - 18:00
Saturday 07:00 - 10:00
Sunday 05:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when The Yogshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to The Yogshala:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category

श्री गणेशाय नम:

श्री गणेशाय नम: