31/05/2021
कथा कुकुरलाई खाना खुवाउने दाजुको।
1 पटक हेरौ
नाम: रुपक दर्शन
Dog Food Feeder, उहाँ रुपक दर्शन उहाको घर पनि छैन, कुनै व्यवसाय पनि छैन, परिवार पनि छैन, कमाई पनि छैन । २०७२ साल भन्दा आगाडि पत्रीका बेच्ने काम गर्थे भनेर बताउने उहाँ रुपक दर्शन यसरी हरेक दिन निस्कनु हुन्छ र बाटोमा हिड्ने कुकुरहरुलाई बिस्कुट अनि मासु दिनको लागी, उहाँ भन्नूहुन्छ यसरी काम गर्दा आफुलाई खुसी मिल्छ रे, सबै दुख बिर्सन्नुहुन्छ रे , दिनमा १२ घन्टा कुकुरहरुलाई यसरी नै खाना खुवाउन बालाजु मात्रै होइन Kathmandu को विभिन्न क्षेत्रमा पैदल हिडेर पुग्ने बताउनुहुन्छ। बालाजु, स्यम्भु, न्युरोड, हनुमान ढोका, सोह्र खुट्टे, टुडिखेल अन्य अन्य थुप्रै ठाँउमा देख्न भेट्न सकिन्छ । यो काम गर्न कसरी उत्प्रेरित हुनुभयो भन्दा उहाँ भन्नुहुन्छ नियमित रुपमा गर्नु अघि ६/७ बर्ष अघि दशैको बेलामा एउटा कुकुरले बच्चा जन्माको बेला बिजोक देखेर पहिलो पटक उद्दार गरेको बताउनुहुन्छ कुनै बेला केही व्यक्तिहरुले Youtube मा राखेर केही सहयोग जुटेको बताउने उहाँ अहिले आफुले पहिले कमाएर जम्मा गरेको पैसा अनि केही दिदिबहिनी दाजुभाइहरुले कहिलेकाही देखेर सहयोग गरेको उहाँ बताउनुहुन्छ, खानाको समस्या हुन्छ मागेर खानु गाह्रो छ lockdown छ खानको लागि गाह्रो छ । आफ्नो कथा चाहिँ खुलाउन चाहानुभएन यो उहाँको अधिकारको कुरा हो कसैले कोसिस पनि नगरेको राम्रो किनकी पिडा दिन्छ भन्नुहुन्छ उहाँ । आशा छ यो भिडियो हेरिसके पस्चात Animal Lover अनि ठुलो मन भएकाहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।
नोट : यो दाजुलाई त्यो चियावाली दिदी, सब्जिवाली बैनी security वाली बैनी उचाल्दै थेचार्दै news नबनोस एउटा मनवताको हिसाबले सहयोग गर्नुहोला पैसा, मासु, बिस्कुट जे सक्नुहुन्छ दिन सक्नुहुन्छ सबै नेपाली मनहरुमा धन्यवाद ।
सहयोगको लागि
RaiGroup Of Creation
9741833683
Full Video Link 🙏🙏
Share Subscribe and Help
https://youtu.be/85-EkV1G-Po