Dr. Ganesh Khadka

Dr. Ganesh Khadka MBBS/MD(Neuropsychiatrist)Bir Hospital/Mental hospital,patan,KTM

18/09/2022
03/09/2022

नशा तथा मानसिक रोगीका लागी सुवर्ण अवसर,थप जानकारीका लागी आजै सम्पर्क गर्नुहोस्,9810737857,091-590362

28/08/2022

तपाईंको सुत्न मन पर्ने मुद्रा कुन हो? हुनत सबैको आफ्नो सुत्ने तरिका हुन्छ तर हामीले देब्रे कोल्टो पारेर सुत्नको लागि सल्ला दिन्छौ किनकी यो वैज्ञानिक मात्र नभएर परापूर्व काल देखि यौगिक विज्ञान र आयुर्वेद चिकित्साले अभ्यास गर्दै आएको हो।यसका धेरै फाइदाहरु छन् जस्तै:सहज पाचन क्रिया,मुटुको रक्त सञ्चार सहज गर्ने,श्वास नली खुला गर्ने,टाउको र शरीरका विकार निकाल्न सहज बनाउने र बिभिन्न रोगबाट बचाउने गर्छ।

22/08/2022

An Illustrated Guide

22/08/2022

सुत्ने बेलामा तातो दूध पिउने चलन पुस्तौं देखि चल्दै आएको छ। के यो एक परम्परा मात्र हो या नियम हो या यसमा कूनै विज्ञान छ? आयुर्वेद चिकत्साले यसलाई पहिला देखिनै निन्द्रा प्रवर्द्धकको रूपमा प्रचलनमा राखेको देखिन्छ।विज्ञानले यसलाई पुष्टि गर्दै दूधमा पाइने tryphtophan लाई एक निन्द्रा प्रेरित गर्ने, मनलाई स्तिर र आराम दिने पदार्थ मान्दै आएको छ।

21/08/2022

पर्याप्त निन्द्राको स्मरण शक्तिमा कस्तो भूमिका रहेको छ? हामीले पढेका र सिकेका कुरालाई निन्द्राको विभिन्न चरणले मेमोरीमा सुदृढ गर्ने र बनाई राख्ने गर्दछ जसलाई memory consolidation भनिन्छ,त्यसैले विद्यार्थीलाई परीक्षामा राम्रो अंक लियाउन र स्मरण शक्ति बढाउन पर्याप्त निन्द्रा र आराम निकै महत्वपूर्ण देखिन्छ, विभिन्न ठाउँमा भएको अनुसन्धानले यस कुरालाई पुस्टि गरेको पाईन्छ!

20/08/2022

निन्द्रा,सौन्दर्य र सुन्दरताका लागि कति महत्वपूर्ण रहेको छ? Beauty sleep सौन्दर्य जगतमा किन प्रख्यात छ?दैनिक ७-९ घण्टाको पर्याप्त निन्द्राले मानिसको छालामा चमक दिनको साथै बुढ्यौली कम गर्ने र ऊर्जावान पनि बनाउँछ

Address

Hospital Line, Dhanghai
Kailali

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779810737857

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ganesh Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram