ENT Nisarga Hospital and Research center

ENT Nisarga Hospital and Research center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ENT Nisarga Hospital and Research center, Hospital, Hasanpur, Dhangadhi/5, Kailali.

विगत लामाे समय देखि कानमा कालाे रङ्ग मासु पलाएर ,थुप्रै ठाउँमा उपचार गर्दा निकाे नभएर  भैतारिनु भएकि वृद्ध अामा ,अन्तमा ...
10/01/2023

विगत लामाे समय देखि कानमा कालाे रङ्ग मासु पलाएर ,थुप्रै ठाउँमा उपचार गर्दा निकाे नभएर भैतारिनु भएकि वृद्ध अामा ,अन्तमा निसर्ग अस्पताल अाईपुग्नु भयाे।
यस अस्पतालमा अाईसके पछि उहाकाे भेट डा. दिपक ठकुराठी र डा. सुमन थापा सँग भयाे। अाफ्नाे समस्या भनिसके पछि ,डाक्टरहरूकाे सल्लाह अनुसार अप्रेसन गर्नुपर्ने भयाे । उहाँकाे उप्रेसन सफलतापुर्वक सफल भयाे( Excission and skin graft)। पछि त्याे कालाे रङ्गकाे मासुकाे जाच पठाईसकेपछि नतिजामा seborrheic keratosi ,Pigmented variant अायाे।अपेरेसन सफलपछि अामा खुसीले गदगद हुनुकाे साथै निसर्ग अस्पताल र डा. सुमन थापा , डा. दिपक ठकुराठीलाई विशेष धन्यावाद दिनिभएकाे छ।

निसर्ग अस्पाल स- परिवार र डा. सुमन थापा ,डा दिपक ठकुराठी , अाे टी टिमलाई विशेष धन्यवाद।

यस निसर्ग अस्पतालले नाक, कान घाँटी राेग सम्बन्धि दिई रहेकाे सेवाहरूमा अाज मिति २०७९/९/१३ गतेका दिन ब्राेन्किल किलिफ्ट सि...
07/01/2023

यस निसर्ग अस्पतालले नाक, कान घाँटी राेग सम्बन्धि दिई रहेकाे सेवाहरूमा अाज मिति २०७९/९/१३ गतेका दिन ब्राेन्किल किलिफ्ट सिस्ट/ फिस्टुलाकाे सफलतापुर्बक शल्यक्रिया गरियाे ।

नाक ,कान घाँटी सम्बन्धि समस्याकाे उपाचार र अपेरेसनकाे लागि अब टाढा टाढा जानुपर्दैन  र कतै अलमलिने दिन पनि गए ।अब तपाईं ह...
16/12/2022

नाक ,कान घाँटी सम्बन्धि समस्याकाे उपाचार र अपेरेसनकाे लागि अब टाढा टाढा जानुपर्दैन र कतै अलमलिने दिन पनि गए ।
अब तपाईं हाम्राै प्रदेश सुदुरपश्चिमप्रदेशकाे राजधानी धनगढी उपमहानगरपालिकाे हसनपुरमा रहेकाे निसर्ग हस्पिटलमा डा.सुमन थापा नाक,कान घाँटी राेग विशेषज्ञद्वारा नाक,कान घाँटी राेगकाे उपाचार साथै अपेरेसन सम्बन्धि सेवा विगत २ वर्षदेखि दिइराख्नु भएकाे छ ।

नाक ,कान घाँटी डिपार्टमेन्ट
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर
धनगढी ,हसनपुर ५ कैलाली

FlexiableFiberoptic Nasopharyngolaryngoscopy(NPL)Is avilable inNisarga Hospital And ResearchCenter  ,Hasanpur 5सेवाकाे म...
16/12/2022

Flexiable
Fiberoptic Nasopharyngolaryngoscopy(NPL)
Is avilable in
Nisarga Hospital And Research
Center ,Hasanpur 5
सेवाकाे मैका अवश्य लिनु हाेला ।
धन्यवाद ।

यस निसर्ग हस्पिटलमा मिति २०७९-८-२२गते बक्र बाहादुर सिङ नाम गरेका व्यत्ति घाँटीमा अाफ्नै अार्टिफिसियल दाँत अट्किएर ईमेर्ज...
11/12/2022

यस निसर्ग हस्पिटलमा मिति २०७९-८-२२गते बक्र बाहादुर सिङ नाम गरेका व्यत्ति घाँटीमा अाफ्नै अार्टिफिसियल दाँत अट्किएर ईमेर्जेन्सि कक्ष माअाउनु भएकाे थियाे । अस्पताल पुग्दा अवस्था एक दमै नाजुक ( खान ,बाेल्न) गाराे थियाे । ईन्डाेस्काेपी गर्दा घाँटीका (भ्यालुकेला ) मा अट्किएकाे रहेछ । अस्पतालकाे ईमर्जेन्सि टिम,नाक कान तथा घाँटी राेगका सर्जन (डा.सुमन थापा) र एनेस्थेसिया डाक्टरहरू(डा .हेमन्त , डा. सुनिल ) काे टिमले विना अपरेसन अार्टिफिसियल दाँत (डेन्चियर) सफलतापुर्वक निकालियाे।

#अस्पतालकाे ईमेर्जेन्सि टिम
# ई.एन.टी सर्जन डा. सुमन थापा
# रेडियाेलाेजिस्ट डा . अनुज सेरेस्ट
# फिजिसियन डा. हितेस जाेशी
# एनेस्थेसियालाेजस्ट डा. हेमनथ र डा. सुनिललाई
धेरै धेरै धन्यावाद ❤️❤️🙏🙏👍️👍️

DEPARTMENT NISARGA HOSPITAL #

Address

Hasanpur, Dhangadhi/5
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when ENT Nisarga Hospital and Research center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category