Om Lumbini Vision Eye Care & Optical Centre

Om Lumbini Vision Eye Care & Optical Centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Om Lumbini Vision Eye Care & Optical Centre, Optometrist, Banganga 01, Jitpur , kapilvastu (50m east from old united hospital), Kapilvastu.

Comprehensive eye check up, contact lens fitting, orthoptic evaluation by experienced Consultant Optometrists, available all kind of branded national and international spectacle, lenses, sunglasses and medicine

25/12/2025

आज सितगाँगा-१४ ,अर्घाखाची बाट आउनुभएको उहाँको मायाको कोशेली र प्रतिक्रियाले आफ्नो पेशा प्रति अझै लगाव बढेको छ,उहाँ माता पनि हुनुहुन्छ र माता जस्तो नित्य पूजा गर्ने व्यक्ति सँग यसरी आफ्नो क्लिनिकमा मिठो भलाकुसारी गर्न पाएको र उहाँलाई आफ्नो कर्मबाट सन्तुष्ट गराउन पाउँदा मनमा आफ्नो कर्म प्रति अझै सन्तुष्ट बढेको छ!
वरिष्ट दृष्टि विषेशज्ञ
अभिषेक पाण्डे 🙏

भोलि बिहान ठीक ११ बजे पछि सिद्धार्थ बचत तथा ऋड सहकारी लिमिटेडको भवनमा हुन गइरहेको आँखा शिविरमा सम्पूर्ण वाङ्गाँगा बासीला...
19/12/2025

भोलि बिहान ठीक ११ बजे पछि सिद्धार्थ बचत तथा ऋड सहकारी लिमिटेडको भवनमा हुन गइरहेको आँखा शिविरमा सम्पूर्ण वाङ्गाँगा बासीलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछु 🙏
साथै referral patient को लागि कार्ड प्रदान गरिने र लिएर आएमा निःशुल्क ओपिडी र investigation साथै चस्मा,औषधि र कन्ट्याक लेन्समा विशेष छुट रहेको पनि यही पोस्ट मार्फत जानकारी गराउँदछु..
दृष्टि विषेशज्ञ : अभिषेक पाण्डे 🙏

Om Lumbini Vision Eye Care & Optical Centre को प्राविधिक सहयोगमा हुन गइरहेको आँखा शिविरमा सिद्धार्थ सहकारीको सम्पूर्ण me...
14/12/2025

Om Lumbini Vision Eye Care & Optical Centre को प्राविधिक सहयोगमा हुन गइरहेको आँखा शिविरमा सिद्धार्थ सहकारीको सम्पूर्ण member हरुलाई उपस्थित भै लाभ लिन अनुरोध गर्दछु!
वरिष्ट दृष्टि विषेशज्ञ: अभिषेक पाण्डे 🙏

बिबेक घर्ती मगर/ सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ४ सिद्धिपुरको आर्थिक सहयोग तथा ओम .....

05/12/2025

के तपाईंको बच्चाको माइनस पावर छिटो बढ्दै छ भनेर चिन्तित हुनुहुन्छ?
तपाईंको समाधान हामीसँग छ। हामीसँग माइनस पावरको वृद्धि कम गर्न सहयोग गर्ने विशेष किसिमको International brand लेन्सहरु पनि उपलब्ध छ।
Are you tired of being increase of minus power on children.Then visit us we also have a lens which will reduce the progression of minus lens

26/11/2025

We also provide premium lenses for overseas clients...

25/02/2025

Today Patient review after complete eye check up at our clinic which is located at jitpur kapilvastu
Contact no 985-7016716
जितपुर कपिलवस्तुमा रहेको हाम्रो क्लिनिकमा आँखा जाँचपछि बिरामीको समीक्षा
सम्पर्क नम्बर ९८५-७०१६७१६

25/09/2023

आँखाको नानीमा(cornea) घाउ हुँदा ब्यान्डेज कन्ट्याक्ट लेन्सको भूमिका....
Role of Bandage contact lens(BCL) on corneal abrasion.....
Clinic location : jitpur, kapilvastu (just opposite of NIC Asia Bank)
Contact no. 985-7016716

सम्पूर्णमा नाग पञ्चमीको शुभ कामना, नाग देवताले सबैको रक्षा गरुन 🙏श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि...
21/08/2023

सम्पूर्णमा नाग पञ्चमीको शुभ कामना, नाग देवताले सबैको रक्षा गरुन 🙏

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

यिनै नागहरु अकिंत चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।

यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

19/08/2023

Patient satisfaction and quality eye care service matters ..
Om.LVECOC family is thankful for your valuable words Buwa 🙏

06/08/2023

Case of Eye flu is increasing day by day, so please follow preventive measures, if you are already infected then visit eye care centre/hospital and follow the suggestion of eye care practitioner....

For more information 9857016716

आँखाको फ्लूको केस दिनानुदिन बढ्दै गएको छ, त्यसैले कृपया रोकथाम उपायहरू पालना गर्नुहोस्, यदि तपाई पहिले नै संक्रमित हुनुहुन्छ भने आँखा हेरचाह केन्द्र/अस्पतालमा जानुहोस् र आँखा हेरचाह चिकित्सकको सुझाव पालना गर्नुहोस्।

विस्तृत जानकारीको लागि 985-7016716

There is a saying that children are the symbol of god 🙏And we are happy to provide them clinical eye care service and ma...
02/08/2023

There is a saying that children are the symbol of god 🙏
And we are happy to provide them clinical eye care service and make them free from ocular infection during this pandemic of conjunctivitis 🙂

भनिन्छ नि बच्चाहरु भगवान को प्रतीक हो🙏
र हामीले उहाँहरूलाई अहिलेको आँखा पाक्ने रोगको महामारी को बेला क्लिनिकल आँखा जाँच सेवा प्रदान गरी आँखाको संक्रमणबाट मुक्त गराउन पाउँदा खुसी छौं।🙂

01/08/2023

विस्तृत आँखा जाँच र गुणस्तरीय उपचारको लागि हजुरहरुलाई हाम्रो क्लिनिकमा स्वागत छ....... 🙏
Welcome our clinic for your comprehensive eye check up and quality treatment..... 🙏

Address

Banganga 01, Jitpur , Kapilvastu (50m East From Old United Hospital)
Kapilvastu

Telephone

+9779857016716

Website

Alerts

Be the first to know and let us send you an email when Om Lumbini Vision Eye Care & Optical Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Lumbini Vision Eye Care & Optical Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category