Let's Talk Ayurveda

Let's Talk Ayurveda Exploring & spreading Ayurveda

20/11/2025

#

30/10/2025

Congratulations founder of Let's Talk Ayurveda Santosh Budhathoki for being registered Ayurveda Physician

12/10/2025

स्वर्णबिन्दु प्राशन

01/10/2025

महिनावारी भैरहदा कोही कसैले कसैलाई भेदभाव नगरि समानभाव राखेर टिका लगाउदा हुन्छ। लगाउन मन भइभई खुम्चिएर प्राकृतिक प्रक्रियालाई धेरै चिन्ताको विषय बनाई वर्ष दिनमा आउने रमाइलो खुशीमा कुनै नारीलाई वञ्चित र दुःखि नबनाऔं । ऊर्जा अधोगमन हुन्छ प्राकृतिक मासिक रगत बगेको हुन्छ, पीडा भएको हुन्छ तर वर्षौवर्षौ पटकपटक टीकाको समयमै रजस्वला परेर औषधि खाई खाई पीडा सहेर पनि सधै टीका छुटेको दिदीबहिनी हुनुहुन्छ कति पिर नगरि सहजिकरण गरौं कुनै ऊर्जा धार्मिक कार्य रज भईरहेकी देवीलाई दुःखि बनाएर पूर्णता पाउन असम्भव छ । निर्धक्क मन फुकाएर टीका प्रदान र ग्रहणको सहजिकरण गरौॅ। बाकि महिनावारिको बेला किन के नगर्दा स्वस्थ रहन सकिन्छ, चक्र, ऊर्जा, Hormone को कुरा अर्को पटक ।
धन्यवाद

Happy Dashain😍
28/09/2025

Happy Dashain😍

Check out Let's Talk Ayurveda’s video.

03/07/2025

नेपालगंज बासि हाम्रा दर्शकहरु एक पटक गई सेवा लिनुहुनुहोला।

22/12/2024
29/09/2024

विश्व मुटु दिवस
मुटु सम्बन्धि केही जानकारी

डेंगी रोग लागेमा केही सहजीकरण गर्ने उपचारका उपायहरु ।
07/09/2024

डेंगी रोग लागेमा केही सहजीकरण गर्ने उपचारका उपायहरु ।

2600 likes, 57 comments. “Home remedies for Dengue 🍀🍀”

Happy birthday founder of Let's Talk Ayurveda Santosh Budhathoki
30/08/2024

Happy birthday founder of Let's Talk Ayurveda
Santosh Budhathoki

04/07/2024

योग सम्बन्धि पूर्ण जानकारीको लागि पूरा भिडियो हेर्नुहोला र राम्रो लागे लाईक, कमेन्ट, सेयर गरिदिनु होला। धन्यवाद🙏🙏
Pravin Bhusal

Address

Panga
Kathmandu

Telephone

+9779841985081

Website

Alerts

Be the first to know and let us send you an email when Let's Talk Ayurveda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Let's Talk Ayurveda:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram