01/02/2026
जिन्गानो प्लेजर साबुन
Gingano Pleasure Soap
त्वचा (छाला) को हेरचाहको लागि विश्व प्रसिद्ध जिनसेङ्ग तथा गानोडर्माको Extract मिश्रण गरी आर्गनिक वर्ल्ड ग्रुपले तयार पारेको जिनगानो प्लेजर साबुन विश्वको पहिलो प्रस्तुति हो । जनावरको बोसो नमिसाई शुद्ध प्राकृतिक तेलहरूको मिश्रणमा तयार पारिएको यो साबुन शुद्धताको प्रतिक मानिन्छ । अलिभ आयल, ल्वाङ आयल, निम, पुदिना, तितेपाती, ग्रीनटी, धुपि, जेठीमधु, रक्तचन्दन, अमला, रूद्राक्ष, अदुवा, पामआयल आदिबाट बनेको जिनगानो प्लेजर साबुन छालाको जस्तो सुकै समस्या भएकाहरूको लागि उपयोगी छ । दैनिक छाला सफा नगर्दा आउने दाद, खटिरा, लुतो, घाउ, पिलो, चाँया, डण्डिफोर आदि छालाका समस्याहरू आउन नदिन यस जिनगानो प्लेजर साबुन दैनिक प्रयोगमा ल्याउनुहोस्, जसले गर्दा छालाको समस्याबाट सुरक्षित रहन सकिन्छ। हात धुन, अनुहार सफा गर्न, शरीर नुहाउन तथा कपाल नुहाउन सम्पूर्ण सफाईको लागि घरमा होस वा घरबाट टाढाको यात्रामा जाँदा होस एउटा साबुन काफी छ त्यो हो जिनगानो प्लेजर, जसले घेरै कुरामा सहयोग पुऱ्याउँछ ।
OWG जिन्गानो प्लेजर साबुन
OWG Gingano Pleasure Soap
World Health Organization (WHO)
Health
Soap & Glory
OWG For Better Health “उत्तम स्वास्थ्यका लागि OWG”